Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, कार्तिक २७, २०८२
☰
Logo बिहिबार, कार्तिक २७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

  • २. हेर्नुस् आज मिति २०८२ कार्तिक २४ गते सोमबारको राशिफल

  • ३. सुत्केरी गराउन भरतपुर अस्पताल पुगेकी एक महिलाको मृत्यु

  • ४. हेर्नुस् आज मिति २०८२ कार्तिक २६ गते बुधबारको राशीफल

  • ५. हेर्नुस आज मिति २०८२ कार्तिक २५ गते मङलबारको राशीफल

  • ६. तपाईंको आजको दिन कस्तो रहनेछ ? हेर्नुस् आजको राशीफल

  • ७. हेर्नुस तपाइँको आजको राशीफल

  • ८. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ९. सजिलो एटेन्डेन्स एप्स सार्वजनिक : हाजिरी व्यवस्थापनलाई स्मार्ट, पारदर्शी र सहज बनाउने

  • १०. हितेन्द्रदेव शाक्यको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

तनहुँमा पुरानै अनुहारको उम्मेद्‌वारी

तनहुँ, १३ वैशाख-

जिल्लाका १० वटै स्थानीय तहमा सोमबार तामझामका साथ मनोनयन दर्ता भएको छ । आइतबार दिनभर सुनसान बनेको स्थानीय निर्वाचन अधिकृतको कार्यालय सोमबार अन्तिम समयमा ठूला दलका उम्मेद्वारको भिड लाग्यो । ठुला दल बाजागाजासहित दर्तास्थल सम्म पुगेर मनोनय दर्ता गराए । सोमबार राती अबेरसम्म उम्मेद्वारको मनोनयन दर्ता भएको थियो ।

उम्मेद्वार छनोटमा विवाद हुदाँ अन्तिम समयसम्म पनि रस्साकस्सी थियो सबै जसो दलमा । सत्ता साझेदार दलले गठबन्धन गर्ने भनिएपनि केही स्थानीय तहमा मात्र गठबन्धन गरेर उम्मेद्वारी दर्ता गरिएको छ । सबै जसो दलहरुले स्थानीय तहको प्रमुख उपप्रमुखमा अघिल्लो पटक निर्वाचित भएकालाई दोहो¥याएका छन् । निर्वाचित पुरानै अनुहार दोहो¥याउनेमा नेपाली कांग्रेस अगाडी छ ।

कांग्रेसले जिल्लाको म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना र उपाध्यक्षमा बालकृष्ण घिमिरेलाई दोहोर्‍याउँदै मनोनयन दर्ता गराएको छ । ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पनि दोहोर्‍याउने सुरमा छन् । अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्षमा गिनुमाया थापाले मनोनयन दर्ता गराएका छन् । कांग्रेसले व्यास नगरपालिकाको मेयरमा बैकुण्ठ न्यौपाने, आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा गिरबहादुर थापालाई दोहोर्‍याउँदै मनोनयन दर्ता गराएको छ ।

एमालेले देवघाट गाउँपालिकाको अध्यक्षमा दुर्गबहादुर थापा, भिमाद नगरपालिकाको उपमेयरमा शारदा खनाललाई दोहोर्‍याउदैँ मनोनयन दर्ता गराएको छ । माओवादी केन्द्रबाट बन्दीपुर गाउँपालिकाको अध्यक्षमा पूर्णसिं थापा र उपाध्यक्षमा करुणा गुरुङले मनोनयन दर्ता गराएका छन् । यी दुवै अघिल्लो निर्वाचनमा विजयी भएका थिए ।

अघिल्लो निर्वाचनमा पराजित भएका उम्मेद्वारहरूमा पनि यसपालि फेरि दोहोरिएका छन् । एमालेले म्याग्दे गाउँपालिकाको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्षमा रत्ना घिमिरेले दोहोर्‍याएको छ । देवघाट गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेले सावित्रा न्यौपानेलाई दोहोर्‍याएको छ । उनी अघिल्लो पटकको निर्वाचनमा कांग्रेसकी विमला थापासँग एक मतान्तरले पराजित भएकी थिइन् । आँबुखैरेनीको उपाध्यक्षमा एमालेकी मिना अधिकारीले उम्मेद्वारी दिएकी छन् । उनी पनि अघिल्लो निर्वाचनमा उपाध्यक्षमै पराजित भएकी थिइन् ।

देवघाटमा माओवादीले अध्यक्ष उपाध्यक्ष अघिल्लो पटककै दोहोर्‍याएको छ । तर, हेरफेर गरेर दोहोर्‍याएको छ । अध्यक्षमा सुशीला नेपाल र उपाध्यक्षमा भुवनसिंह गुरुङले मनोनयन दर्ता गराएका हुन् ।

गएको निर्वाचनमा व्यास नगरपालिकाको मेयरमा पराजित भएका शंकरनारायाण श्रेष्ठले यसपाली एकिकृत समाजवादीको तर्फबाट मेयरमै मनोनयन दर्ता गराएका छन् । माओवादी केन्द्रबाट गएको निर्वाचनमा उपमेयरमा पराजित अतिन्द्रकेशरी न्यौपानेले पनि मेयरमा उम्मेद्वारी दिएका छन् ।- न्युज कारखाना

Chitwan Aaja चितवन आज
मङ्गलबार, बैशाख १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सहमति र सहकार्य अहिलेको राष्ट्रिय आवश्यकताः गृहमन्त्री
सदर चिडियाखानामा कालो रङको चितुवा
पार्टी प्रवेश गर्ने नेताहरुलाई उचित जिम्मेवार दिइने : महासचिव पोखरेल

ताजा समाचार

सबै

सहमति र सहकार्य अहिलेको राष्ट्रिय आवश्यकताः गृहमन्त्री

सदर चिडियाखानामा कालो रङको चितुवा

पार्टी प्रवेश गर्ने नेताहरुलाई उचित जिम्मेवार दिइने : महासचिव पोखरेल

जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो: संयोजक दाहाल

काठमाडौं महानगर-११ को सेवा अब नवनिर्मित भवनबाट

नेकपा विभाजन सम्झँदै भीम रावलले भने- आलो घाउमा मल्हम लगाएजस्तो भयो

नागरिक हितार्थ तीन तहका सरकारको समन्वय र सहकार्य अपरिहार्य छः मुख्यमन्त्री कँडेल

वर्षा सकिएपछि मुग्लिन–मलेखु सडकको काम थालियो

होटल पौवाको नयाँ शाखा भरतपुरमा, तीन दिनसम्म नेपाली खाना प्रदर्शनी गरिने

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ बागमतीको प्रमुखमा रेग्मी, चितवन अध्यक्षमा लक्ष्मण

धरहरा बनाएको जस लिनेले गोली हानेको अपजसको भागीदारी पनि सहनुपर्छ : सुरेन्द्र पाण्डे

निर्वाचन तयारीः थपिँदै नयाँ मतदाता र राजनीतिक दल

तनहुँमा एक हजार पाँच सय मतदाता थपिए

दुर्गा प्रसाईं समूहसँग वार्ता गर्दै सरकार

सुन तोलामा २१ सय घट्यो, चाँदी बढ्यो

चितवनमा सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

  • २.
    हेर्नुस् आज मिति २०८२ कार्तिक २४ गते सोमबारको राशिफल

  • ३.
    सुत्केरी गराउन भरतपुर अस्पताल पुगेकी एक महिलाको मृत्यु

  • ४.
    हेर्नुस् आज मिति २०८२ कार्तिक २६ गते बुधबारको राशीफल

  • ५.
    हेर्नुस आज मिति २०८२ कार्तिक २५ गते मङलबारको राशीफल

  • ६.
    तपाईंको आजको दिन कस्तो रहनेछ ? हेर्नुस् आजको राशीफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech