११ वैशाख – चितवन – चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना सुरु भएको छ । सोमबार बिहान ८ बजे बसेको सर्वदलीय बैठकमा सहमति भएपछी आज २ बजे बजे बजेबाट मतगणणा शुरु भएको हो ।
मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा भएको छ ।यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन् ।






