चितवन, बैशाख ७
चितवन २ मा एमालेको उम्मेद्वार रामप्रसाद न्यौपानेले आफ्नो चुनावी एजेण्ड गाँजा खेती गर्न पाउने व्यवस्था मिलाउनु पनि रहेको बताए छन् ।
आज भरतपुरमा प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।