चितवन, चैत २९ –
चितवनमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) ट्रायल लिने काम अनिश्चितकालका लागि रोकिएको छ ।
केन्द्रीय सर्भरमा समस्या आएपछि सेवा स्थगित गर्नुपरेको यातायात व्यवस्था कार्यालय चितवनले सूचना जारी गरेको छ ।