भरतपुर – चितवनमा पुन ९ जनामा कोरोना भाइरसको देखिएको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार एक हप्ताको अन्तरालमा २१ गते मंगलबार २ जना, २३ गते बिहिबार १ जना र सोमबार ५ जनामा पिसिआर परिक्षण गर्दा २ जना र ९ जनामा एन्टिजेन परिक्षण गर्दा ४ जनामा कोरोना देखिएको छ ।
चितवनमा हालसम्म जम्मा ३४ हजार ४८ जना पोजेटिभ भेटिएका छन् । जम्मा मृत्यु ४५० रहेको छ ।






