Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, कार्तिक ०२, २०८२
☰
Logo आइतबार, कार्तिक ०२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

लोकप्रिय समाचार

  • १. आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

  • २. हेर्नुस आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,

  • ३. आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ४. सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

  • ५. रत्ननगरमा दाना उद्योगको भित्ता भत्किँदा तीन मजदुरको मृत्यु, दुई घाइते

  • ६. जीवित रहेका बन्धकमध्ये एकमात्र नेपाली विपीन जोशी

  • ७. ओमानमाथि शानदार जितसँगै नेपाल शीर्षस्थानमा

  • ८. महेश बस्नेतको प्रस्तावः जेनजी आन्दोलनको मलजल गर्नेलाई एमालेबाट बिदा गरौँ

  • ९. बालेन र सुधन विरुद्ध चितवनमा युवा संघले दियो उजुरी, आगजनी, लुटपाट र तोडफोड गर्नेलाई पक्राउ गर्न माग

  • १०. चितवनमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

यस्ता छन् हरेक दिन काजु खानुका चार फाइदा

काठमाडौँ,८ चैत्र-
‘ड्राइ फ्रुट्स’ स्वास्थ्यका लागि लाभदायक हुन्छन् । त्यसैले सकेसम्म ‘डाइट’मा ‘नट्स’ अर्थात ड्राइ फ्रुट्स नछुटाउन डाक्टरहरू सुझाउँछन् । ड्राइ फ्रुट्समा भिटामिन र मिनरल्स धेरै मात्रामा पाइन्छ ।

काजु, किसमिस, बदाम, ओखर आदि ड्राइ फ्रुट्स हुन् । खाली पेटमा नियमित काजु खान सकिन्छ (तर कस्ता व्यक्तिले सावधान हुनुपर्छ, तल पढ्नुहाेला) । स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय पाेर्टल मेडिकलन्युज टुडेका अनुसार, काजु पाेषक तत्वले भरपूर हुन्छ ।

यसमा भिटामिन सी, भिटामिन ए, भिटामिन बी6, सोडियम, पोटासियम, म्याग्निसियम, फाइबर, फ्याट, म्याग्नेस, आइरन, जिंकजस्ता पोषक तत्व पाइन्छ । मानसिक स्वास्थ्यदेखि मुटुसहित विभिन्न अङ्गका लागि काजुकाे सेवन लाभदायक हुने रिपाेर्टहरूमा उल्लेख छ । खासगरी खाली पेटमा काजु खाँदा तपाईंको शरीरले यसको पोषक तत्वलाई सजिलै अवशोषित (एब्जर्भ्ड) गर्न सक्छ । काजु खानुका केही फाइदा बुँदागत हेराैँ

कब्जियतको समस्यामा राहत

खानपानको असन्तुलनले अचेल धेरै मानिस पेटसम्बन्धी समस्या झेलिरहेका छन् । अक्सर मान्छे कब्जियतले हैरान हुन्छन् । यस्तो समस्याबाट आजित मानिसले काजु खाँदा राहत मिल्न सक्छ । काजुमा पर्याप्त मात्रामा फाइबर हुन्छ । त्यसैले यो खाँदा पाचन प्रणाली त तन्दुरुस्त रहन्छ नै, व्यक्तिले पेटका कतिपय समस्याबाट छुट्कारासमेत पाउन सक्छ । खासगरी कब्जियतबाट राहत पाउने हो भने काजुलाई खाली पेटमा सेवन गर्नु अति उत्तम विकल्प साबित हुन सक्छ ।

तौल कम गर्न

हामीले माथि नै भनिसक्यौँ, काजु खानुका अनेक फाइदा छन् । तौल कम गर्न काजु खानु तपाईंका लागि निकै फाइदाजनक हुन सक्छ । बिहान खाली पेटमा काजु खानुभयो भने तपाईंलाई दिनभर भोक लाग्दैन । भोक नलागेपछि एक थाल भात वा यस्तै अरु त खाइँदैन । यसो हुँदा तपाईं अनावश्यक खाना खानबाट जोगिनुभयो । सँगै अनावश्यक तौल बढ्ने जोखिमबाट पनि मुक्त हुनुभयो । तौल बढी छ भने घटाउन सक्ने हुनुभयो ।

स्मरणशक्ति बढ्छ

स्मरणशक्ति चुस्त पार्नका लागि काजुले तपाईंलाई खुब सघाउन सक्छ । जस्तो कि हामीले माथि भनिसक्यौँ, काजुभित्र म्याग्निसियम पाइन्छ । म्याग्निसियम खानु मानसिक स्वास्थ्यका लाग लाभदायक मानिन्छ । त्यसैले स्मरणशक्ति तेज बनाउन काजु काम आउन सक्छ ।

हड्डी बलियो बनाउन

काजु त कोमल हुन्छ तर यसले हामीभित्रको हड्डीलाई बलियो बनाउन मद्दत गर्छ । यसमा पाइने म्याग्निसियम हड्डीलाई बलियो बनाउन पनि उपयोगी हुन्छ । काजुभित्र सोडियम र क्याल्सियम पनि पाइन्छ, जसले हड्डीलाई कमजोर हुनबाट जोगाउँछ । त्यसैले हड्डी बलियो पार्न पनि काजु सेवन लाभदायक हुन सक्छ । हड्डी बलियो भएपछि यससँग सम्बन्धित समस्या पनि टाढै रहने भए ।

तर ध्यान दिनुस् है

कुनै पनि चिज धेरै लिनुले स्वास्थ्यलाई हानि गर्न सक्छ । काजुको हकमा पनि यो लागू हुन्छ । धेरै मात्रामा काजु खाने गरियो भने स्वास्थ्यमा यसको नकारात्मक असर पनि पर्न सक्छ । काजुमा सोडियम पाइन्छ । काजुको अत्यधिक सेवनले शरीरमा सोडियमको स्तर बढ्न सक्छ । यसो हुँदा हाई ब्लड प्रेसरको समस्या आइपर्न सक्छ ।

काजुमा फाइबर हुन्छ । शरीरमा फाइबरको मात्रा बढ्यो भने पेटसँग सम्बन्धित समस्या जस्तो कि, पेट फुल्ने, ग्यास भरिने दिक्दारी झेल्नुपर्ने हुन सक्छ । काजुमा पोटासियम हुन्छ । शरीरमा पोटासियमको स्तर बढ्नु भनेको शरीरलाई मिर्गौलासम्बन्धी समस्यातिर लैजानु हो ।

कति खाने त ?

एक व्यक्तिले दिनमा ४ देखि ५ वटा काजु खान सक्छ । यससँग सम्बन्धित एक अनुसन्धान रिपोर्ट पनि आएको छ, जसबाट के थाहा हुन्छ भने दिनमा ५० देखि १०० ग्राम काजु खाली पेटमा खाने वा खेल गतिविधि गर्ने मानिसहरूको तौल कम (सन्तुलित) हुन्छ ।

माथि बताइएका बुँदाहरूबाट थाहा हुन्छ- काजु खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर फाइदा हुन्छ भन्दैमा धेरै खानुचाहिँ घातक हुन सक्छ । त्यसैले कति खाँदा के फाइदा हुन्छ भन्ने कुरा पहिला जान्नु आवश्यक हुन्छ । त्यसपछि मात्रै आफ्नो डाइटमा काजुलाई जोड्नुपर्छ । तपाईं कुनै विशेष डाइट फलो गरिरहनुभएको छ वा कुनै गम्भीर बिमारसँग जुधिरहनुभएको छ भने नियमित काजु लिने निर्णय आफैँ नगर्नुहोस् । एकपल्ट आफ्नो डाक्टर वा विशेषज्ञको सल्लाह लिनुहोस् ।

Chitwan Aaja चितवन आज
बुधबार, चैत ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तिहारको पहिलो दिन: आज काग तिहार मनाइँदै
तिहारमा आंशिक बदली र हल्का वर्षाको सम्भावना
नवलपुरमा दुर्घटना: श्रीमतीको मृत्यु, श्रीमान र छोरा गम्भीर घाइते

ताजा समाचार

सबै

तिहारको पहिलो दिन: आज काग तिहार मनाइँदै

तिहारमा आंशिक बदली र हल्का वर्षाको सम्भावना

नवलपुरमा दुर्घटना: श्रीमतीको मृत्यु, श्रीमान र छोरा गम्भीर घाइते

पार्टीको नेतृत्व छाड्न तयार छु: प्रचण्ड

कार्तिक कृष्ण त्रयोदशीः यमपञ्चक सुरु, घरघरमा यमदीपदान

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक १३ गतेसम्म स्थगित

नेकपा एमाले चितवनको सदभाव र्याली तथा जागरण अभियान (फोटो फिचरसहित)

अगरबत्ती उद्योगमा आगलागी हुँदा २ करोडको क्षति

अपडेटः नारायणगढ–मुग्लिन सडकमा सवारी दुर्घटनामा परेका २१ घाइतेको पहिचान खुल्यो

राष्ट्रपति पौडेल सुरक्षा निकायका प्रमुखसँग छलफलमा

नगरविकास कोषको रकम प्रतिफल दिने क्षेत्रमा लगानी गरौँः मन्त्री घिसिङ

जीपले बिजुलीको पोलमा ठक्कर दिंदा विद्युत सेवा अवरुद्ध

अपडेट: नारायणगढ-मुग्लिन सडकमा सात सवारी ठोक्किँदा २१ घाइते, सडक अवरुद्ध

तनहुँमा थप एक जनामा जापानिज इन्सेफलाइटिस पुष्टि

पेट्रोलियम पाइपलाइनबाट साढे छ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी वचत

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

  • २.
    हेर्नुस आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,

  • ३.
    आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ४.
    सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

  • ५.
    रत्ननगरमा दाना उद्योगको भित्ता भत्किँदा तीन मजदुरको मृत्यु, दुई घाइते

  • ६.
    जीवित रहेका बन्धकमध्ये एकमात्र नेपाली विपीन जोशी

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech