चितवन चैत ५
सहिद स्मृति क्याम्पसमा अनेरास्ववियुका राजेन्द्र सापकोटा र माडी क्याम्पसमा अनेरास्ववियुका राकेश चौधरी विजयी भएका छन् ।
सहिद स्मृतिमा एमाले निकट अनेरास्ववियु, माओवादी निकट अखिल क्रान्तिकारी र समाजवादी निकट अनेरास्ववियूबीच तालमेल भएको थियो।
भने माडीमा ८ दलीय सत्तारुढ दल निकट विद्यार्थी संगठन विरुद्द अनेरास्ववियु एक्लै लडेको थियो । चितवनका १८ क्याम्पसमध्ये केहीमा अखिल क्रान्तिकारीको ताला त केहीमा प्रशासनको कमजोरीका कारण र केहिमा बिबादका कारण चुनाब हुन सकेन ।