Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत ०२, २०८२
☰
Logo सोमबार, चैत ०२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ३. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ४. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ७. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ८. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ९. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • १०. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

महिला लघु उद्यमिलाई सहयाेगी बन्दै डिजिटल प्रविधि

भरतपुर – चितवनमा लघु उद्यम गरिरहेका महिलाहरुलाई डिजिटल प्रविधिले सहयोगीकाे भूमिका खेलेको छ। भरतपुरमा आयोजित साझेदार संस्थासंग परामर्श कार्यक्रममा महिला लघु उद्यमिहरुलाई सशक्तिकरण गर्ने राणनीतिको रुपमा डिजिटल प्रविधिको प्रयाेग बढिरहेको जानकारी दिईएकाे हाे।

महिला समुह समन्वय समिति भरतपुरको आयोजनामा र हेफर इन्टरनेशनल नेपालको सहयोगमा चितवनको कालिका नगरपालिकालाई केन्द्रबिन्दु बनाएर कृषि र पशु सम्बन्धी डिजिटल प्रविधिको प्रयोग र प्रयाेगबारे अनुसन्धान पश्चात् छलफल आयोजना गरिएको हाे।

परियोजनाका कार्यक्रम संयोजक सिता पौडेलले किसानमा आवश्यक सूचनाको सहज पहुँच उपलब्ध गराउन ‘जियो कृषि फम’ एप डाउनलोड गरेपछी कृषिको मल बिउ उत्पादन समस्या सबै कुरा थाहा पाउन सकिने गरि व्यवस्था गरिएको जानकारी दिइन्।

उक्त एपमा पढ्न नजानेहरुको लागि सुन्न पनि सकिने उनको भनाइ छ । एप डाउनलोड गरेपछी कृषि र पशु सम्बन्धी सबै जानाकारी पाउन सकिने उनले जानाकारी दिईन । हाल कालिका नगरपालिकाका २ हजार १८ जनाले उक्त एपस डाउनलोड गरेका छन्।

उक्त सेवाबाट किसानहरुले घरमै बसेर मौसम र कृषिसम्बन्धी जानकारी पाउने छन् भने किसान कृषि उत्पादनको सूचनासँग सहजै जोडिन सक्नेछन् । बाली लगाउने सही समय, मल व्यवस्थापन, सिँचाइ बाली बिरुवाको शत्रु तथा तिनको रोकथाम जस्ता जानकारी एपमार्फत् लिन सकिनेछ ।

हेफरकाे आर्थिक तथा प्राबिधिक सहयोगमा कालिका नगरपालिकाको चेतना चेली बहुउद्देश्यीय सहकारी संस्था र दिप सामाजिक संस्थाका महिला लघु उद्यमिहरुलाई डिजिटल प्रविधिको प्रयोगबारे सिकाईसंगै अनुसन्धान गरिएको थियो ।

हेफर इन्टरनेशनल नेपालका कार्यक्रम व्यबस्थापक ताराप्रसाद पन्थीले सुचना प्रविधीलाई कृषि र पशु सम्बन्धी महिलामैन्त्री कसरी बनाउने भन्ने बारे कालिका नगरपालिकाका विभिन्न वडामा पुगेर करिब १ बर्ष देखी विभिन्न कार्यक्रम गरिएको बताए ।

एपबाट खेतीपाती गर्ने तरिका, रोग तथा किराबारे जानकारी पाउन तथा मौसम अनुसारको खेतीपाती गर्न सहज बनाउने बताए । उनले उक्त कार्यक्रम पश्चात प्रविधिको प्रयोगले कृषिमा महिलालाई कति सहयोग पुग्यो वा पुगेन भन्नेबारे थप अनुसन्धान गरी दोस्रो चरणको कार्यक्रम गरिने बताए । हाल नेपालको बर्दिया र चितवन उक्त कार्यक्रम भईरहेको उनको भनाइ छ ।

त्यस्तै लिटिल एन्जल काठमाडौं विश्व बिद्यालयका एशोसीएट एकेडेमी डाईरेक्टर एवम् अनुसन्धानकर्ता स्‍मृति कला पन्तले महिला लघु उद्यमिहरुलाई कृषि पशु सम्बन्धि काम गर्दा के कस्ता कुरामा ध्यान दिनु पर्छ भन्ने बारे प्रविधिको प्रयोगले सहज हुने बताईन् ।

महिलाले प्रविधिको प्रयोगले के कस्ता व्यबसाय गर्न र आत्मनिर्भर हुन सक्छन् भन्ने नै अनुसन्धानको मुख्य उदेश्य रहेको उनले बताइन् । नेपालमा अझै पनि पुरुषको तुलनामा महिला प्रविधिको पहुचबाट पछाडि रहेको हुँदा कार्यक्रम महिलालाई फोकस गरिएको उनको भनाइ छ ।

महिलालाई प्रविधिमा कति जोड्न सकिन्छ भन्ने बारे गरिएको अनुसन्धानमा कालिकामा ९८.५ प्रतिशत घरमा स्मार्ट फोन भएको र ७७.९ प्रतिशत ईन्टरनेट पुगेको उनको भनाइ छ । त्यस्तै कालिका नगरपालिकामा ७५ प्रतिशत महिला स्मार्ट फोन चलाउने गरेको उनले बताइन् । महिलालाई प्रविधिमा कृषि गर्दा आर्थिक, सामाजिक प्रभावले भने समस्यामा पारेको उनको भनाइ छ ।

कार्यक्रममा काठमाडौं विश्वबिद्यालयका प्राध्यापक बिनोद कृष्ण श्रेष्ठले प्रविधिलाई महिलामैन्त्री बनाउन प्रविधि निर्माताहरुलाई सहयोग गर्ने, व्यबसायको लागि डिजिटल प्रविधिको प्रयोग सम्बन्धी सचेतना बढाउने, व्यबसायका लागि डिजिटल प्रविधि प्रयोग गर्न सिपको विकास गर्ने तालिमा दिने, व्यवसायको लागि डिजिटल प्रविधिको प्रयोग गर्न अनुसन्धानका आधारमा प्रस्तावित सुझावहरु रहेको बताए ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथी कालिका नगरपालिकाका उपप्रमुख बिमला लामाले महिलालाई लघु उद्यमि प्रविधिमा जोड्नु पर्छ भन्दै चितवनको कालिका नगरपालिकालाई रोजेकोमा धन्यवाद व्यक्त गरिन् । त्यस्तै उनले महिला उद्यमिको व्यबसायको लागि नगरपालिकाले सहयोग गर्ने बताइन् ।

महिला समुह समन्वय समितीका समितीका अध्यक्ष ईन्द्रकुमारी पौडेल अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमा विशिष्ट अतिथी लिटिल एन्जेल कलेजका लिटिल एन्जल काठमाडौं बिद्यालयका मित्रु बन्धु पौडेल, कालिका नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत केशव प्रसाद उपाध्यय, कालिका नगरपालिका १,२,३,४,५,६ का वडा अध्यक्ष लगायतले कार्यक्रम प्रभावकारी रहेको बताए।

Chitwan Aaja चितवन आज
आइतबार, चैत ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
पैसाको सदुपयोग गर्न जान्नुपर्छ : गभर्नर पौडेल
नवलपरासी कारागारका १८० कैदी अझै फरार
ईनिशा विक हत्याको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

ताजा समाचार

सबै

पैसाको सदुपयोग गर्न जान्नुपर्छ : गभर्नर पौडेल

नवलपरासी कारागारका १८० कैदी अझै फरार

ईनिशा विक हत्याको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

अमेरिका–इजरायल आक्रमणमा इरानको मार्काजी प्रान्तमा कम्तीमा ५ जनाको मृत्यु

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

समानुपातिक सांसदको सूचीमा रास्वपा सां‌सदकै असन्तुष्टि

छोराछोरीसहित आमा सम्पर्कविहीन, किनारमा झोला, सल, चप्पल र मोबाइल फेला

इनिशा हत्याका दोषीलाई कारबाहीको माग गर्दै काँकडभिट्टामा प्रदर्शन

४९ वर्षीय पुरुषलाई हनि ट्र्यापमा पार्ने १८ वर्षीय युवतीसहित २ जना पक्राउ

लमजुङमा वृद्ध मृतावस्थामा फेला

हर्मुज जलडमरूमा सुरक्षाः ट्रम्पको प्रस्ताव जापान र अस्ट्रेलियाद्वारा अस्वीकार

पशुपति क्षेत्रमा बज्रेश्वरीको देशोद्वार पूजा

ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

उपभोक्ताले अत्यधिक मात्रामा ग्यास स्टक गरेपछि बजारमा अभाव देखियोः दिवान चन्द

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ३.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ४.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५.
    दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६.
    रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.