काठमाडौं चैत ४
नेपाल फार्मेसी परिषद्को फार्मेसी सहायक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित भएको छ ।
प्रकाशित नतिजाअनुसार परीक्षार्थीमध्येबाट १६.४९ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।
परिषद्ले लिएको लाइसेन्स परीक्षामा सहभागी एक हजार ५८२ जनामध्ये २६१ परीक्षार्थी मात्र उत्तीर्ण भएका हुन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार