Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, चैत ०४, २०८२
☰
Logo बुधबार, चैत ०४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ४. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ५. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ७. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • ८. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

  • ९. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • १०. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

पत्रकार महासंघ चितवन शाखाकाको ६ दिनमा तीन भ्रमण, सात कार्यक्रम

चितवन – नेपाल पत्रकार महासंघ चितवन शाखाले ६ दिनको अवधिमा तीन वटा भ्रमणसँगै सात वटा कार्यक्रम सम्पन्न गरेको छ । महासंघका सदस्यका लागि काठमाण्डौं, पोखरा र गोरखा भ्रमणसँगसँगै कार्यक्रम गरिएको हो ।

महासंघले फागुन १८ र १९ गते काठमाण्डौं र धुलिखेलमा युवा पत्रकारहरुका लागि भ्रमणसँगै अन्तक्र्रिया कार्यक्रम गरेको हो । फागुन १९ र २० गते महिला पत्रकारका लागि पोखरा र कास्कीको धम्पुसमा भ्रमणसँगै अन्तक्र्रिया कार्यक्रम गरेको हो । जिल्लाका अग्रज पत्रकारहरुका लागि गोरखाको बारपाक, भच्चेक, लिगलिगकोट लगायतका क्षेत्रमा भ्रमण एवं अन्तक्र्रिया गरेको हो ।

युवा पत्रकारहरुको संयोजन गर्नुभएका महासंघका सचिव दीपेन्द्र अधिकारीका अनुसार काठमाण्डौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी सहितको उपस्थितिमा महानगरपालिकामा विकास र सञ्चार सम्बन्धी अन्तक्र्रिया गरिएको हो ।

सोही टोलीले धुलिखेलमा पत्रकार आचारसंहिता सम्बन्धी अन्तक्र्रिया गरेको छ । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, गोरखापत्र संस्थानका महाप्रबन्धक लाल ऐरी, महासंघ काभ्रे शाखा अध्यक्ष बद्री तिमिल्सिनाको उपस्थितिमा चितवन र काभ्रेका पत्रकारसँग अन्त्रकृया गरिएको हो ।

अधिकारीका अनुसार पत्रकारको टोलीले राष्ट्रिय समाचार समिति, रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र संस्थान, नागरिक दैनिकको कार्यालय अवलोकन गरी प्रकाशन र प्रसारण प्रक्रियाका बारेमा जानकारी लिएको थियो । टोलीमा ३२ जना क्रियाशील पत्रकार सहभागी हुनुहुन्थ्यो ।

पत्रकार महिलाहरुको भ्रमण संयोजक महासंघका उपाध्यक्ष प्रमिता ढकालका अनुसार टोलीले पोखरा महानगरपालिकाको अवलोकन र अध्ययन गरेको थियो । महासंघको कास्कीको आतिथ्यतामा प्रविधिमैत्री सञ्चारमा महिलाको भूमिका विषयक कार्यक्रममा सहभागी भएको थियो ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री हरिबहादुर चुमानको उपस्थितिमा कास्की शाखा अध्यक्ष विमला भण्डारी, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारती लगायतको उपस्थितिमा कार्यक्रम भएको हो ।

महासंघको महिलाहरुको टोलीले माछापुच्छे«े गाउँपालिकाका जनप्रतिनिधिसँग पर्यटन सम्बन्धी अन्तक्र्रिया समेत सम्पन्न गरेको ढकालले जानकारी दिनुभयो । यससँगै कास्की जिल्लाका पर्यटकीय गन्तव्यहरुमा महासंघको टोलीले अध्ययन अवलोकन गरेको छ । टोलीमा २९ जना पत्रकार महिला सहभागी हुनुहुन्थ्यो ।

अग्रज पत्रकारहरुको संयोजन गर्नुभएका महासंघका उपाध्यक्ष प्रकाशमणि ज्ञवालीका अनुसार फागुनको २२ र २३ गते गोरखाका विभिन्न पर्यटकीय गन्तव्यहरुको अवलोकन र अन्तक्र्रिया गरिएको छ ।

टोलीले बि.सं. २०७२ सालको बिनासकारी भूकम्पको केन्द्रविन्दु बारपाकमा विपत सम्बन्धी अन्तक्र्रिया गरेको छ । भरतपुर महानगरपालिकाको आयोजना र महासंघको संयोजनमा भएको कार्यक्रममा अग्रज पत्रकार दीपक आचार्यले विपत्बाट जोगिने उपायका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा स्थाानीय पर्यटन व्यवसायी जीतबहादुर घलेले भूकम्पले पारेको असर र पर्यटन सम्बन्धमा प्रकाश पार्नुभएको थियो ।

सुलिकोट बारपाक गाउँपालिकासँग त्यहाँको पर्यटन सम्बन्धी अन्तक्र्रिया समेत गरिएको छ । पालिकाको कार्यालयमा आयोजित अन्तक्र्रियामा पालिका अध्यक्ष विष्णु भट्टले त्यहाँको पर्यटकीय, ऐतिहासिकसँगै विकासका बारेमा जानकारी गराउनु भएको थियो । टोलीले अजिरकोट गाउँपालिकाको भच्चेकमा पर्यटकीय गतिविधि बारे अन्तक्र्रिया गरेको थियो । पालिका अध्यक्ष दीपक देवकोटाले त्यहाँको पर्यटकीय महत्व र पालिकाले गरेका कार्यहरुका बारेमा प्रकाश पार्नुभएको थियो । यससँगै लिगलिगकोटको अध्ययन कार्यक्रम गरेको ज्ञवालीले जानकारी दिनुभयो ।

गोरखाको अध्ययन कार्यक्रममा नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटाले सहजीकरण गर्नुभएको थियो । भ्रमणमा महासंघ चितवनका पूर्व अध्यक्षहरुसहित अग्रज पत्रकारहरुको उपस्थिति रहेको थियो ।

महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले भरतपुर महानगरपालिकासँग सहकार्य गरेर कार्यक्रम गरिएको बताउनुभयो । सो क्रममा काठमाण्डौं महानगरपालिका, पोखरा महानगरपालिका, कास्कीको माछापुच्छे«े गाउँपालिका, गोरखाको सुलिकोट बारपाक गाउँपालिका, अजिरकोट गाउँपालिका र चितवनको ईच्छाकामना गाउँपालिकाले सहजीकरण गरेको उहाँले जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ केन्द्र, काभ्रे शाखा, कास्की शाखा र गोरखा शाखाले पनि यो अध्ययन अवलोकन कार्यक्रममा सहकार्य गरेको अधिकारीले बताउनुभयो । शाखाका सबै सदस्यका लागि पहिलो पटक यस किसिमको कार्यक्रम गरिएको हो । यसले पत्रकारहरुलाई क्षमता अभिबृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको अधिकारीको भनाई छ ।

Chitwan Aaja चितवन आज
बुधबार, फागुन २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
प्रत्येक दिन जनताले दिएको भोटको जिम्मेवारी लिनुपर्छ : रवि लामिछाने
पश्चिम एशिया युद्धका कारण मलको मूल्य ३० प्रतिशतसम्म बढ्यो, आपूर्ति संकट गहिरिने चेतावनी
नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

ताजा समाचार

सबै

प्रत्येक दिन जनताले दिएको भोटको जिम्मेवारी लिनुपर्छ : रवि लामिछाने

पश्चिम एशिया युद्धका कारण मलको मूल्य ३० प्रतिशतसम्म बढ्यो, आपूर्ति संकट गहिरिने चेतावनी

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

आज चैत्र कृष्ण औँसी घोडेजात्रा पर्व मनाइँदै

‘बालेन लहर’लाई कांग्रेस आईसँग तुलना गर्दै शंकर पोखरेलले लेखे– लहर स्थायीत्व हुँदैन

सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घट्यो , कतिमा हुदैँछ कारोबार ?

कञ्चनपुरमा जग्गा विवादमा आमाको हत्या

भारतको इन्दौरमा कार चार्जिङ गर्दा विस्फोट, ७ जनाको मृत्यु

प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् रुद्राभिषेक पूजा

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

रास्वपाको अभिमुखीकरणमा आज सभापति लामिछानेले सम्बोधन गर्ने

पृथ्वीराजमार्गः आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

पुस्तक जलाएको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

मुख्यमन्त्री यादवले सार्वजनिक गरे आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु

अफ्रिकन स्वाइन फिभरका कारण चितवनमा १२० वटा बङ्गुर मरे

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ४.
    १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ५.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.