Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, माघ २४, २०८२
☰
Logo शनिबार, माघ २४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

लोकप्रिय समाचार

  • १. आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २. आज आइतबार यी राशिहरुलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल

  • ३. आज सोमबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ५. आज सोमबार कुन राशिका लागि शुभ ? हेर्नुस आजको राशीफल

  • ६. इच्छाकामनामा केबुलकार गेटअगाडि बसको ठक्करबाट मृत्यु

  • ७. देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी दुई प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना

  • ८. २० माघमा फेरि हिउँ र पानी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ९. जनसमर्थनको लहरसँगै चितवन–२ मा मिना खरेल बलियो दाबेदार

  • १०. फलोअपका लागि अस्पताल जाँदै रवि, चितवन– २ मा घरदैलो गर्ने तयारी

किन हुन्छ ‘मुड अफ’ ? मुड कसरी फ्रेस गर्ने ?

काठमाण्डौं, १५ फागुन –
हाम्रो मन पनि मौसम जस्तै हुन्छ । अदल बदल भईरहन्छ । हाम्रो मनको अवस्था कस्तो छ त्यहि अनुसार हाम्रो मुड निर्धारण हुन्छ । मानिसको मुड (मनोदशा) सधै एकै नास हुँदैन । हामी कहिले कुन मुडमा हुन्छौ त कहिले कुन मुडमा हुन्छौ । कहिले हामी उत्साहित हुन्छौं, कहिले मुड अफमा पनि हुन्छौं । मुड अफ वा खराब मनोदशमा भएको बेला ब्यक्ति निराश वा दुखी देखिन्छ भने मुड फ्रेस भएको बेला आनन्दित हुन्छ ।

बेला बखत हामी सबैको मुड अफ वा मुड खराब हुने गर्छ । यो सामान्य कुरा हो । तर लामो समयसम्म मुड अफ हुन्छ र हाम्रो दैनिकीलाई असर पु¥याउँछ भने यो डिप्रेसन, फस्टेसन, एन्जाईटि , ब्यक्तित्व सम्बन्धी गडबढी वा मुड डिसअडर्स सम्बन्धी मानसिक रोगका कारणले हुन सक्छ ।

मुड अफ किन हुन्छ ?

मुड खराब यहि नै कारणले हुन्छ भन्न सकिंदैन । कुनै कुराले तनाव दिंदा, आफुले सोचे जस्तो वा भने जस्तो नहुँदा, कुनै समस्या आईपर्दा , कसैसँग झगडा पर्दा , कामको चाप बढ्दा , प्रतिकूल वातावरण, होहल्ला , पोलुसन वा खराब मौसम, गाली, बुलिङ्गको कारणले पनि हाम्रो मुड अफ हुने गर्छ । यसैगरी शारीरिक थकान, शारीरिक रोग वा पीडा, पोषिलो खाने कुराको कमिले पनि मुड खराब हुन्छ । सम्बन्ध बिग्रँद, नरमाइलो वा दुखद समचार सुन्दा, अनिन्द्रा जस्ता कारणले पनि ब्यक्तिको मुड अफ हुन सक्छ । हर्मोनमा परिवर्तन आउँदा जस्तो महिलाहरु महिनावारी हुँदा, गर्भवती हुँदा पनि मुड अफ हुने गर्छ । औषधिको असर, जाडरक्सी, लागू प्रदार्थको सेवन आदिले पनि मुड अफ हुन सक्छ ।

मुड अफ हुँदा केके हुन्छ ?

मुड अफ भएको बेला ब्यक्ति दुखी हुने , चिन्तित देखिने, निराश हुने, पिर गर्ने, रिस उठ्ने , झर्को लाग्ने , बोल्न मन नलाग्ने , काम गर्ने जोश जागर नचल्ने, आत्मबल गिर्ने, बेचैनी हुने, निन्द्रा नपर्ने, भोक नलाग्ने वा धेरै खाने, शरीरमा शक्ति नै नभए जस्तो लाग्ने, थकान महसुस हुने, ध्यान केन्द्रीत गर्न नसक्ने, चाडो बिर्सने जस्ता समस्या देखिन सक्छन् । मुड अफ वा खराब हुँदा यसले हाम्रो सोच बिचार, व्यवहार र कार्यमा समेत प्रभाव पार्छ ।

कुनै जटिल समस्या पनि हुन्छ कि ?

आज मेरो मुड अफ छ, कसैसँग बोल्न, काम गर्न नै मन लागेको छैन भन्ने जस्ता कुरा हामी बेला बखत गर्ने गर्छौ । हाम्रो मुड छोटो समयको लागि केही मिनेट, घण्टा वा केहि दिनसम्म पनि अफ हुन सक्छ । तर निरन्तर लामो समयसम्म मुड अफ भइरहन्छ भने यो डिप्रेसन, फस्टेसन, एन्जाइटी , ब्यक्तित्वसँग सम्बन्धित गडबडी वा अन्य मुड डिसअडर्स सम्बन्धी मानसिक रोगका कारणले भएको हुन सक्छ । मानसिक रोगको कारण मुड अफ भएको हो भने विज्ञको मद्दत लिनु पर्ने हुन्छ ।

मुड अफ कसरी ठिक गर्ने ? के के गर्ने ?

– मुड अफ हुदा स्व हेरचाहबाट हामीले आफ्नो मुडलाई ठिक गर्न सक्छौं ।
– मुड अफ हुँदा मनलाई शान्त बनाउने क्रियाकलाप गर्नुपर्छ ।
– पानी प्रशस्त पिउने जसले मनलाई शान्त राख्न मद्दत गर्छ ।
– मुड अफ हुँदा आनन्ददायी अभ्यास गर्ने, श्वासप्रस्वासको अभ्यास गर्ने, लामो गहिरो श्वास लिने, छोड्ने गर्नु पर्छ ।
– ध्यान वा माइण्ड फुलनेसको अभ्यासले पनि मुड फ्रेस हुन्छ ।
– रमाइलो गीत–संगीत सुन्ने ,नाच्ने, गाउने, खुल्ला हावा, फुलबारी वा बगैचामा घुम्ने गर्नुपर्छ ।
– मुड अफ हुँदा आफुलाई मन पर्ने रमाइलो कार्यमा संलग्न हुने, रमाइलो कमेडि फिल्म हेर्ने, जोक्स पढ्ने, सुन्ने, घुम्न जाने, मिल्ने साथीभाईसँग भेटघाट गर्ने, रमाइलो कुराकानी गर्ने गर्नुपर्छ ।
– मुड अफ भएको बेला कफी, चकलेटको सेवनले मुडलाई राम्रो बनाउँछ ।
– तनावले पनि हाम्रो मुड अफ हुने हुँदा तनाव कम गर्ने क्रियाकलापमा संलग्न हुने, आराम गर्ने, रिफ्रेस हुने गर्नुपर्छ ।
– शारीरिक ब्यायम वा योगा गर्नाले मुड सकारात्मक हुन्छ । मुड अफ बनाउने ब्यक्ति, घटना, परिस्थितिबाट केही समय टाढा हुँदा पनि फाईदा हुन्छ ।

मुड अफ हुँदा ध्यान दिनुपर्ने कुराहरु

मुडअफ भएका बेला चिडचिडाहट हुने, झर्को लाग्ने, सानो सानो कुरामा पनि रिस उठ्ने, विवाद पर्ने, झगडा हुने हुन सक्छ । त्यसैले मुड अफ भएको बेला शान्त रहने, आराम गर्ने, कम्तिमा ८ घण्टा सुत्ने, शारीरिक ब्यायम गर्ने, पोषिलो खाने कुरा खाने गर्नुपर्छ । मुडअफ भएका बेला महत्त्वपूर्ण निर्णय लिनु हुँदैन ।कुनै समस्यामा परेको भए समस्याको हल खोज्न पट्टि लाग्नु पर्छ । मुड अफ भयो भनेर मुड फ्रेस गर्न भन्दै जाँड रक्सि तथा नशालु प्रदार्थको सेवा गर्नु हुँदैन । यसले मुडलाई झनै खराब बनाउँछ।

सानो सानो कुरामा पनि धेरै चिन्ता लिने, धेरै सोच्ने, भावुक हुने ब्यक्तिमा पनि मुड स्विङ्गको समस्या देखिन सक्छ । सानो सानो कुरामा चिन्ता लिने, धेरै सोच्ने बानीलाई हटाउनु पर्छ । कुनै समस्यामा परेमा समाधानको लागि आवश्कता अनुसार साथीभाइ, आफन्त वा विज्ञज्ञको मद्दत समेत लिनुपर्छ।
-गोपाल ढकाल, मनोविद्

Chitwan Aaja चितवन आज
सोमबार, फागुन १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
काठमाडौँलाई मधेस बुझाउन उम्मेदवारी दिएको हुँः सभापति थापा
बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ घटना
प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

ताजा समाचार

सबै

काठमाडौँलाई मधेस बुझाउन उम्मेदवारी दिएको हुँः सभापति थापा

बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ घटना

प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

चितवनमा अनुमति लिएर राखिएका ११ हतियार बुझाइयो

युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छः महामन्त्री पौडेल

चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण गराउने आठ मोटरसाइकल नियन्त्रणमा

सडकका खाल्डाखुल्डी पुर्न धमाधम रेडिमिक्स तयार गर्दै सडक डिभिजन भरतपुर

वरिष्ठ कलाकार सुनिल थापाको निधन

विदेश पठाउने नाममा ३१ लाख ठगी गर्ने दुई जना पक्राउ

निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त

चितवन–२ मा मीना खरेलको घरदैलो अभियान

नागरिकमा रहेको असन्तुष्टि र आक्रोसको जवाफ सुधारबाटै दिनुपर्छः सभापति थापा

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत ८४ लाख ४० हजार मतपत्र छपाइ

सुनचाँदीको मूल्यमा सामान्य गिरावट ,कतिमा हुदैँछ कारोबार ?

चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति

सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २.
    आज आइतबार यी राशिहरुलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल

  • ३.
    आज सोमबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    आज सोमबार कुन राशिका लागि शुभ ? हेर्नुस आजको राशीफल

  • ६.
    इच्छाकामनामा केबुलकार गेटअगाडि बसको ठक्करबाट मृत्यु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.