काठमाडौं माघ २७
औषधि व्यवस्था विभागले सिद्धार्थ फर्मास्युटिकल्स रुपन्देहीद्वारा उत्पादित औषधिको एउटा व्याचलाई बिक्री वितरणमा रोक लगाएको छ ।
विभागले न्यून गुणस्तरको पाइएको भन्दै सो कम्पनीको ट्रासी (१०० क्याप्सुल) को आएटीसी ३१०४ व्याचलाई बिक्री वितरण, सिफारिस र प्रयोगमा रोक लगाएको हो ।
फंगसको उपचरामा प्रयोग हुने सो व्याचको औषधि बजारबाट तत्काल फिर्ता गराउन पनि विभागले कम्पनीलाई सूचित गरेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार