काठमाडौं माघ १९
नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक आज बस्दै छ । राष्ट्रिय सभा उपाध्यक्षको चुनावबारे छलफल गर्न बैठक बोलाइएको हो ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठक आज बिहान ९ बजेका लागि बोलाइएको जानकारी दिए ।
यहि माघ २३ गते बस्ने राष्ट्रिय सभा बैठकले उपाध्यक्ष को चयन गर्दै छ ।








