काठमाडौं, माघ १६-
साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार घटेको छ । नेप्से परिसूचकमा ४१।०१ अंकले ओरालो लागेर २१२७।५२ विन्दुमा आएर रोकिएको छ ।
आइतबार नेप्से परिसूचकमा १४।६८ अंकले ओरालो लाग्दा ३ अर्बभन्दा बढी रकमको कारोबार भएको थियो ।
सोमबार भने २५६ कम्पनीको ८८ लाख ३६ हजार ४८८ कित्ता सेयर किनबेच हुँदा ३ अर्बभन्दा बढी रकमको कारोबार भएको छ ।