काठमाडौं, माघ १५-
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छानविनमा परेको नेपाली पासपोर्ट राहदानी विभागमा बुझाएका छन् ।
आइतबार राहदानी विभागको कार्यालय त्रिपुरेश्वर पुगेर रविले उक्त पासपोर्ट बुझाएको रास्वपाका एक नेताले जानकारी दिए ।