रामेछाप माघ ९ –
मन्थली सहिद स्मृति बहुमुुखी क्याम्पस कमिटीको ईन्चार्जमा तेज बहादुर श्रेष्ठ नियुक्त भएका छन् ।
आज भएको अखिल क्रान्तीकारी रामेछाप जिल्ला समितीका संयोजक निरोज श्रेष्ठ र इन्चार्ज सन्तोष चौहान बीचको छलफलले श्रेष्ठलाई ईन्चार्जमा नियुक्त गर्ने निर्णय गरेको हो ।