Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, चैत २४, २०८२
☰
Logo मङ्गलबार, चैत २४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

  • ३. हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ४. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ६. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ७. मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

  • ८. हेटौंडामा सवारी दुर्घटना हुँदा एक किशोरीको मृत्यु

  • ९. फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

  • १०. हेर्नुस आज मिति २०८२ साल चैत २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

त्यही सहरले दुखाएको मन

प्रिय बाबाआमा,
जब म गाउँमा थिए शहर जाउजाउँ लाग्थ्यो।सायद मेरो मात्र होइन हरेकको इच्छा हुन्छ गाउँमा हुँदा शहर जाने।१० कक्षापछि धेरै बाहिर नै जानुपर्ने पढ्ने।हजुरहरुलाई पनि याद छ होला मैले क्भ्भ् पास गरिसकेपछि म पनि पढ्न शहर जान्छु भनेर नाइनास्ती गरेको कुरा।गाउँ मन नपरेर,गाउँको माया नलागेर होइन ं२ मा राम्रो विषयको गाउँमा अध्ययन नहुने कारणले गर्दा हो शहर मै झर्नुपर्ने।तर शहरमा राखेर पढाउन नसकिने कुरा गरेपछि म पनि गाउँमै पढ्न राजी भए त्यो पनि आफुले नचाहेको विषय लिएर आफ्नो रहरलाई रोकेर। गाउँमा पढ्दै गर्दा धेरै कुराहरु सिके।

आफ्नो ठाउँको समस्या,आफ्नो ठाउँको मान्छेको व्यवहार,मेरो गाउँको विकासको गति जस्ता विविध सामाजिक गतिविधिसँग जोडिन पाए खुशी नै लागेको थियो आफ्ना साथी संगी अनि आफ्नै परिवारसँग बसेर पढ्न पाउँदा।आफ्नो रहर जे भएपनि अब जुन बाटोमा लागियो त्यतैबाट राम्रो गर्नुपर्छ भन्ने सोचेकी थिएँ। दिनभरी मेला गरिरहँदा घरीघरी म पनि सहरमा भएको भए कति अवसर हुन्थ्यो होला,म पनि केही गर्थे होला अहिले घरको काममा नै अल्झिनुपरेको छ भन्ने सोच्थेँ। फेरि खुशी पनि लाग्थ्यो की बाबाआमा लाई सहयोग त भएको छ अनि मैले पनि धेरै काम सिकिरहेकी छु भनेर। गाउँमा सँगै पढेका साथी जो सहरमा थिए उनीहरूको जीवनशैली देख्दा मनमा कताकता खिन्नता आउँथ्यो।

ं२ पनि सकियो स्नातक पढ्ने बेला भयो।स्नातक त गाउँमा छैन जसरीपनि सहर नै झर्नुपर्यो।त्यसपछि म पनि बुटवल सहर झरे केही बन्ने आशमा र अहिले पनि त्यही सहरमा छु। शहर त झरे तर जस्तो सोचेकी थिए त्यस्तो नहुने रहेछ। शहर भनेको शहर रहेछ।गाउँमा हुँदा सहर झर्ने मेरो त्यो रहर बेकारको रहेछ।गाउँमा भएको खुशी यहाँ छैन।यहाँको बसाईको वर्णन गर्ने हो भने जो पनि अतालिन्छ तर बास्तविकता यस्तै छ।

सहरको महंगो कोठामा भाडा तिरेर बसिरहेकी छु।प्रत्येक महिना भाडा बुझाउँदा मुटु नै चिरिएर आउँछ। भोक साह्रै लाग्छ। तर हजुरहरुलाई थाहा छ बाटोमा म हिँड्दै गर्दा लागेको भोक मेटाउन आफूसँग अलिअलि भएको दुई चार सय रुपियाँ पनि खर्च गर्न सक्दिन किनकि मलाई लाग्छ ४०(५० रुपियाँ मात्रै भएपनि बचाए भने एक छाक तरकारी त आउँछ।म बुटवल शहर बसेपनि कुनै महंगो होटल रेष्टुरेन्ट मा छिरेकी छैन र मलाई त्यति थाहा पनि छैन ती होटलहरुमा पाइने परिकारको बारेमा।

मिठो मिठो खाना त मलाई पनि मन लाग्छ नि तर मेरो मनले मलाई टाढै बस भन्छ।आफूसँग कोठामा जे छ त्यही खान्छु।हजुरहरुले पठाइदिएको मकै भुटेर,चिउरा,पिठोको रोटी बनाएर खान्छु।सानैबाट धेरै बिरामी हुने गरेकी त्यसैले बाहिरको खाएर ठीक पनि हुँदैन भन्ने लाग्छ।आफ्नो शरीरलाई पनि ठीक बाहिरको भन्दा यस्तै खाएको ठीक भनेर चित्त बुझाउँछु।सधैं बाहिर खाजा खान पैसा पनि नहुने।कहिलेकाहीँ पानी मात्रै खाएर पनि आफ्नो भोक टार्ने गरेकी छु।खाजा नखाने बानी गरेर होला आजभोली दिउँसोमा भोक लाग्न पनि छाडेको छ।खाली पेट राख्न नहुने ग्यास्ट्रिकको रोगी,शरीर कमजोर भएर भिटामिन खुवाएर बचाउनुभयो तर यहाँ त एक छाक खाना पनि मुश्किल छ।

प्रत्येक महिना भाडा तिरेर बस्नु हामी जस्तो परिवारको लागि साह्रै गाह्रो हुने रहेछ।अझ त्यसैमाथि कलेजको महंगो शुल्क तिरेर पढ्नु त झन् दर्दनाक नै हुने रहेछ।बसेर मात्र भएन खान लाउन पर्यो।जे चीज पनि साह्रै महंगो। यहाँ त गाउँको पहिरन लगाए पाखे भन्दो रहेछन् बाबाआमा१पोसाक पनि उहीस्तरको चाहियो।मलाई त सामान्य पोसाक मन पर्ने अझैपनि यहाँको परिस्थितिसँग मेलमिलाप गर्न सकेकी छैन।मलाई थाहा पहिरन मात्र सबथोक होइन।महंगो लुगा लगाए भने सबैभन्दा महान् हुने पनि होइन।

आफ्नो क्षमताले भ्याएसम्म लागाउने हो।तरपनि यो सहरले नबुझ्दो रहेछ बाबाआमा।सकेसम्म आजसम्म आफूमा नियन्त्रण गरिरहेकै छु मैले।बजारमा तरकारी लिन जाँदा सबैभन्दा सस्तो तरकारी किनेर फर्किन्छु। यी सहरमा आएको पनि धेरै भइसक्यो तर म नयाँ नयाँ ठाउँमा घुम्न हिँडेकी छैन।संयोगले नजिकमात्र गएकी छु।म एक दिन घुम्न जाने खर्चले मलाई ४,५ दिनलाई खान पुग्छ।एउटा लुगा किन्नलाई १२,१५ पटक सोच्नुपर्छ।मलाई पुस्तक पढ्न साह्रै मन पर्ने तर म किन्न सक्दिन।

बिरामी हुँदा त मलाई रुनै मन लाग्छ।यसो रुघाखोकी लाग्ने बित्तिकै,टाउको दुख्ने बित्तिकै के भयो के गर्ने होला के खान्छेउ भनेर चिन्ता लिगीहाल्ने हजुरहरुको याद आउँछ।यहाँ त जसलाई भयो भयो गर या मर भन्ने स्थिति सिर्जना हुन्छ। चिसो लाग्ने बित्तिकै गाउँमा छदा नुहाउनको लागि भनेर हजुरहरुले तयार गरिदिने तातो पानीलाई झल्झली सम्झन्छु।थाहा छ हजुरहरुलाई म कति धेरै बिरामी हुने गर्छु।चिसोले कति छिटो भेट्छ मलाई तर यहाँ त के तातो के चिसो।

मेरा धेरै साथीहरु छैनन् किन थाहा छ किनकि म सँग पैसा छैन।साथी बनाउन पनि पैसा चाहिने रहेछ।जब उनीहरूको तुलनामा आफू सानो भइन्छ तब तर्केर नै बस्नु पर्दा रहेछ।साथी पनि पैसा कै हुने कस्तो शहर रहेछ कुन्निरु केही गरौं भनेर त सोच्छु तर यी शहर त शहर नै रहेछ नि१केही गर्नको लागि पनि पैसा र पावर चाहिने।हामीसँग त दुवै छैन।अनि हाम्रो खानदानमा पनि त्यस्तो कोही भएन।हुन त आफ्नो लागि हामी आफैले गर्ने हो तर यहाँ चिनेको भयो भने उसले बोलिदियो भने असम्भव जस्तो पनि सम्भव हुने।

जागिर गर्ने सोच्छु तर पढाई बिग्रने डर लाग्छ।मेरा जागिरे साथीहरु कलेज छाडेका छन्।न जागिर राम्रो सँग गर्न सकिने न पढाइ राम्रो हुने। आजसम्म राम्रै गरेको गुरुहरूको अगाडि राम्रै चिनिएको पढाइ बिग्रियो भने त साह्रै नराम्रो हुन्छ कि भन्ने लाग्छ।फेरि गाउँमा बाबाआमा ले यति खर्च गरेर पढाएका थिए छोरी बिग्रिछ भनेर कुरा पनि काट्ने होलान्। अनि केही नगरी बसौ भने नि अब त केही गर्नुपर्ने हो अझै पनि बाबाआमा कै कमाई खाइरहिछ भन्ने होलान्।केही गर्न पनि तनाव नगरे पनि तनाव हुँदो रहेछ।

पढाइको शिलशिलामा भएको खर्च हिसाब गर्दा मन आतिन्छ।पढाइमा खर्च भएको जति पैसा अन्य उत्पादन वा व्यवसायमा लगानी गरेको भए केही भइसक्थ्यो केही बनिसक्थे जस्तो लाग्छ।कति धेरै खर्च गर्नुपर्दा कहिलेकाहिँ त पढाइ नै छाडीदिऊँ जस्तो लाग्छ।  – समिक्षा पराजुली, बिहादी पर्वत।

-साभार : नवलपरासी खबर 

 

Chitwan Aaja चितवन आज
शुक्रबार, माघ ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
हेर्नुस आज मिति २०८२ साल चैत २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
ओली र लेखकलाई रिहा गर्न सर्वोच्चको परमादेश, देखायो यस्तो कारण
जनताको अवस्था बदल्न नसक्दा कम्युनिष्टहरुले जनमत पाएनौं : वर्षमान पुन

ताजा समाचार

सबै

हेर्नुस आज मिति २०८२ साल चैत २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

ओली र लेखकलाई रिहा गर्न सर्वोच्चको परमादेश, देखायो यस्तो कारण

जनताको अवस्था बदल्न नसक्दा कम्युनिष्टहरुले जनमत पाएनौं : वर्षमान पुन

चितवनको रामपुरमा अन्तरराष्ट्रिय मौरी सम्मेलन

संसदको चौथो बैठक मंगलबार १ बजे बस्ने

सरकारलाई खुस्बु ओलीको सुझावः ठूला आर्थिक निर्णयहरू सानो घेरामा बसेर नगरौं

सदनमा अनुहार मात्र परिवर्तन नभई काम गर्ने शैली र परिणाम पनि परिवर्तन गर्नुपर्छः सांसद बुर्लाकोटी

चितवनमा अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी चैत २७ देखि सुरु हुने

सिराहा नगरपालिकामा विवाद : मेयर डा. यादवमाथि कर्मचारी कुटेको आरोप

अमेरिका र इजरायलद्धारा इरानको विश्वविद्यालयमा आक्रमण

सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार ४ सय निर्धारण

फेवाताल जग्गा प्रकरणः आफै ठगिए गृहमन्त्री सुधन गुरुङ, कानुनी उपचारमा जाने

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

सरकारप्रति सेयर लगानीकर्ता असन्तुष्ट, सिंहदरबार अगाडि प्रदर्शन

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

  • ३.
    हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ४.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ६.
    मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.