काठमाडौं, माघ १-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दुर्घटनामा परेको विमानमा ४ जना चालक दलका सदस्यसहित कुल ७२ जना सवार थिए ।
जसमध्ये ५३ जना नेपाली, ५ जना भारतीय, रुसका ४ जना, आयरल्याण्डका एक, कोरियाका दुई, अर्जेन्टिनाका एक, अष्ट्रेलियाका एक र फ्रान्सका एक जना यात्रु थिए ।विमानमा सवार यात्रुहरुको नामको सुची तल उल्लेख गरिएको छ ।










