काठमाडौं, पुस २९ –
काठमाडौं । धनकुटाको छथरजोरपाटी गाउँपालिका ६ स्थित सिधुवा बजारमा भीषण आगलागी भएको छ । एक होटलबाट सुरु भएको आगलागीका कारण हालसम्म पाँच घर जलेर नष्ट भएका छन् ।
क्षतिको थप विवरण आउन बाँकी छ ।