चितवन, पुष २६-
रोट्रयाक्ट क्लब अफ नारायणी मिड टाउनको वर्ष २०२३ र२४ लागि अध्यक्षमा विनोद श्रेष्ठ निर्वाचित भएका छन् ।
गत शनिबार बसेको बैठकले श्रेष्ठ लाई निर्वाचित गरेको हो । विगत ६ वर्ष देखि रोट्रयाक्ट अभियानमा जोडिएका श्रेष्ठ अगामी वर्षको लागि नेतृत्व लिन तयार भएका हुन् ।
वर्ष २०२३ र२४ लाई सफल बनाउनको लागि सचिबमा रक्षा घिमिरे र कोषाध्यक्षमा विपना अधिकारी सहित १७ सदस्य बोर्डको निमार्ण गरेको उनले बताए ।
क्लबलाई आगामि दिनमा थप प्रभाबकारी र शसक्त रुपमा अगाडी बढाउने बताए । समाज परिबर्तन सँगै रोट्याक्ट अभियानबाट समाजलाई सुसुचित बनाउने प्रतिबद्धता जनाए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार















