Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, कार्तिक ०१, २०८२
☰
Logo शनिबार, कार्तिक ०१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

लोकप्रिय समाचार

  • १. आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

  • २. हेर्नुस आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,

  • ३. आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ४. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ५. रत्ननगरमा दाना उद्योगको भित्ता भत्किँदा तीन मजदुरको मृत्यु, दुई घाइते

  • ६. जीवित रहेका बन्धकमध्ये एकमात्र नेपाली विपीन जोशी

  • ७. ओमानमाथि शानदार जितसँगै नेपाल शीर्षस्थानमा

  • ८. शिक्षा विकास तथा समन्वय इकाइ चितवनलाई प्याब्सन र हिसानको सहयोग

  • ९. महेश बस्नेतको प्रस्तावः जेनजी आन्दोलनको मलजल गर्नेलाई एमालेबाट बिदा गरौँ

  • १०. चितवनमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

जाडोमा तात्तातो माछाको परिकार खाँदा शरीरलाई फाइदैफाइदा

काठमाडौं, पुष २३-
अहिले चिसो मौसम छ । चिसो मौसममा शरीरमा विभिन्न समस्याहरु देखा पर्न सक्छन् । जसको कारण रोगब्याधी हुने सम्भावना बढी हुन्छ । त्यसैले जाडो महिनामा बिशेषत स्वस्थ र पौष्टिक खानेकुरा खान सकियो भने चिसो मौसममा हुने विभिन्न सङ्क्रमणबाट जोगिनु का साथै शरीरलाई स्वस्थ र निरोगी राख्न समेत सकिन्छ ।जाडोमा प्राय तात्तातो परिकार खानुमा सबैको रुची हुन्छ । तातो, झोझिलो खानाकुरा कसलाई पो मन पर्दैन र ? यस्तै, मन पर्ने खानामा माछा र माछाबाट बनेका परिकारहरु पनि पर्दछन् । विशेषगरि जाडो महिनामा प्राय सबैको घरमा बेलाबेला माछा पाकेकै हुन गर्दछ । यस्ता छन् माछा खानुका फाइदाहरु :

तनाव व्यवस्थापन

चिसो मौसममा धाम नलाग्ने, वातावरण धुम्म भएको कारण धेरै व्यक्तिहरू यो मौसममा उदास भइरहेका हुन्छन् । द जर्नल अफ साइक्राटिक एण्ड न्युरो साइन्समा प्रकाशित एक शोध अनुसार माछा वा माछाको तेलको नियमित सेवनले मस्तिष्क सम्बन्धी विभिन्न किसिमका समस्याहरू कम गर्छ भनिएको छ ।

आँखालाई पनि फाइदा

आँखाको ज्योतिलाई तेजिलो बनाउने एउटा काम ओमेगा थ्री फ्याट्टि एसिडले पनि गर्छ । एजेन्सी फर हेल्थ केयर रिसर्च एण्ड क्वालिटीका अनुसार माछामा भएको फ्याट्टि एसिडले आँखालाई स्वस्थ बनाउन मद्दत गर्छ भनिएको छ ।

खोकी र ज्वरोसँग लड्न

माछामा पाइने ओमेगा थ्री फ्याट्टी एसिडले फोक्सोमा श्वासप्रश्वासको मात्रालाई बढाउन मद्दत गर्छ । त्यसैले जाडो महिनामा माछाको सेवन गर्ने हो भने फोक्सोमा चिसोले गर्ने सङ्क्रमणलाई कम गर्न सकिन्छ । साथै जाडो महिनामा देखा पर्ने रुघा र अरू सङ्क्रमणबाट समेत जोगाउँछ ।

छालाको समस्या

जाडो महिनामा धेरैलाई छाला सम्बन्धी विभिन्न किसिमका समस्याहरू देखा पर्ने गर्छ । माछामा पाइने ओमेगा थ्री र ओमेगा थ्री फ्याट्टि एसिडले छालालाई राम्रो बनाउन मद्दत गर्छ । यसको सेवनले छालाको बाहिरी भागमा चिसोले पार्ने प्रभावलाई रोकेर छालालाई मुलायम बनाउने काम गर्छ ।

गठियाको समस्या

चिसो मौसममा धेरैलाई हड्डीको गाँठो भएको भागमा सुन्निने समस्या हुन्छ । यो समस्या धेरैलाई दीर्घकालीन रूपमा देखिने गरेको छ । यदि जाडो महिनामा माछाको सेवन गर्ने हो भने यसमा रहेको ओमेगा थ्री फ्याट्टि एसिडले हड्डीको गाँठो सुन्निने समस्यामा समेत कमी ल्याउँछ ।

राम्रो चिल्लो

पोषणविद्हरूका अनुसार माछामा पाइने चिल्लो पदार्थ ९बोसो० मानव शरीरलाई स्वास्थ्य वर्धक मानिन्छ । माछाको सेवनले यसमा रहेको चिल्लो पदार्थ ओमेगा थ्रीले मस्तिष्क र आँखालाई स्वस्थ राख्न मद्दत गर्छ ।

स्वस्थ मुटु

माछामा पाइने चिल्लो पदार्थले मानवको मुटुलाई राम्रो गर्ने विभिन्न अनुसन्धानले प्रमाणित गरिसकेको छ । यदि मुटुको बिमारीले अन्य जनावरको मासु र त्यसको चिल्लो खानु भन्दा सातामा एक पटक माछा खानुलाई राम्रो मानिन्छ ।

भिटामिनको श्रोत

माछामा भिटामिन डी पर्याप्त मात्रामा पाइन्छ । यो बाहेक माछामा धेरै किसिमका पोषक तत्त्वहरू पनि रहेको हुन्छ । माछाको नियमित सेवनले शरीरलाई चाहिने धेरै किसिमका भिटामिनहरू प्राप्त हुन्छ र शरीरमा रोग प्रतिरोधी क्षमताको विकास गर्न मद्दत गर्छ । -एजेन्सी

Chitwan Aaja चितवन आज
शनिबार, पुष २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न
आज शनिबार कुन राशिलाई शुभ ? हेर्नुहोस् राशिफल
तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

ताजा समाचार

सबै

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

आज शनिबार कुन राशिलाई शुभ ? हेर्नुहोस् राशिफल

तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

कांग्रेस बैठकमा महाधिवेशन र निर्वाचनका विषय छलफल जारी

एमाले केन्द्रीय कमिटी बैठकद्वारा पोखरामा ११ औँ महाधिवेशन तय

खाना खाएपछि तुरुन्त पानी पिउँदा के हुन्छ?

चितवनमा साउनयता चार गैँडा मरे

नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि

सेनाको स्पष्टोक्ति : नेपाली सेनाले राजनीति गर्दैन

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस

एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै

टी–२० विश्वकप छनोटः नेपाल र सामाओ भिड्दै, नेपालका तीन खेलाडी परिवर्तन

त्रिवि क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, रु १० अर्ब लाग्ने

महेश बस्नेतको प्रस्तावः जेनजी आन्दोलनको मलजल गर्नेलाई एमालेबाट बिदा गरौँ

देवघाटमा मलामी गएका युवा नदीमा बेपत्ता

महेश बस्नेतको आरोप- जेनजी आन्दोलनका मुख्य मतियार प्रचण्ड, रवि र बालेन

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

  • २.
    हेर्नुस आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,

  • ३.
    आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ४.
    आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ५.
    रत्ननगरमा दाना उद्योगको भित्ता भत्किँदा तीन मजदुरको मृत्यु, दुई घाइते

  • ६.
    जीवित रहेका बन्धकमध्ये एकमात्र नेपाली विपीन जोशी

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech