काठमाडौं, पुष १४-
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सचिवालय संयोजकमा दीपक बोहरालाई नियुक्त भएका छन् ।
बोहरा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य हुन् ।
लामिछानेले सिधा कुरा जनतासँग टेलिभिजन कार्यक्रम चलाउँदा बोहरा प्रोड्युसर थिए। उनले लामो समयदेखि लामिछानेको निकट सहयोगी भएर काम गर्दै आएका छन्।