२४ मंसिर, गोरखा –
गोरखाको सिरानचोक गाउँपालिका–२ पाँडेवेशीस्थित चम्पावती जलविद्युत आयोजनाको कार्यालयमा स्थानीयले आगजनी गरेका छन् ।
स्टिमेट अनुसार काम नभएको भन्दै लम्जुङको राइनास नगरपालिकाका स्थानीयले शनिबार दिउँसो कार्यालयमा आगजनी गरेका हुन् ।