काठमाडौं, मंसिर २१-
आज बुधबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ हिजोकै मूल्य अर्थात् प्रतितोला ९९ हजार ३०० रुपैयाँ कायम छ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार ८०० रुपैयाँ कायम छ। यसैगरी बुधबार चाँदीको भाउ पनि स्थिर रहेको छ।
बुधबार चाँदीको भाउ १३ सय ५० रुपैयाँ कायम छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार