रुपन्देही, १० मंसिर –
रुपन्देही–३बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरा निर्वाचित भएका छन् ।
गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई २ हजार ६८१ मतले पराजित गर्दै बोहोरा विजयी भएका हुन् ।
बोहोराले ३६ हजार ७१७ र खाँणले ३४ हजार ३६ मत पाए ।