काठमाडौं, मंसिर ६-
गृहमन्त्री बालकृष्ण खाँड पछाडि परेका छन्।
रुपन्देही क्षेत्र ३ बाट उम्मेदवारी दिएका खाँड राप्रपाका दिपक बोहोरा भन्दा पछाडि परेका हुन्।
१० हजार एक सय २१ मत गणना हुँदा बोहोराले ४ हजार २ सय ७३
मत पाएका छन् भने खाँडले ४ हजार २४ मत पाएका छन्। बोहोरा २४९ मतले अघि छन्।








