४ मंसिर, गोरखा ,
गोरखाको एक मतदान स्थलमा शंकास्पद वस्तु फेला परेको छ । गोरखा नगरपालिका-८ रानीवनस्थित द ओल्ड क्यापिटल माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।
मतदान स्थलको करिब ६५ मिटर आसपास तार जडान गरिएको कुकर भेटिएको प्रहरीले जनाएको छ ।