काठमाडौं ,२६ कार्तिक-
बझाङ केन्द्रबिन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको छ ।
बेलुका ८ बजेर १२ मिनेटमा बझाङको पातादेवल केन्द्रबिन्दु भएर ५. ४ रेक्टर स्कलेको भूकम्प गएको हो ।
सूदुरपश्चिमको अधिकांश जिल्लामा भूकम्पको धक्का भएको भूकम्प मापन केन्द्रले जनाएको छ । स्थानीयहरु घरबाहिर निस्केर बसेका छन् ।








