चितवन २५ कार्तिक –
प्रतिनिधि सभा सदस्यमा चितवन क्षेत्र नं. ३ का स्वतन्त्र उम्मेद्वार चन्द्र विलास अधिकारीले भोलि बृहत र्याली गर्ने भएका छन् ।
भोलि शनिबार बिहान १०:३० बजे भरतपुरको हाकिम चोकबाट सुरु हुने र्याली पश्चिम चितवनका पुग्ने अघिकारिले जानकारि दिए ।
भरतपुरमा रेस्टुरेन्ट तथा शैक्षिक परामर्शको व्यावसाय सन्चालन गर्दै आएका अधिकारी सफल व्यावसायिका रुपमा परिचित व्यक्ति हुन् ।
अधिकारी क्रस खुकुरी चिन्ह लिएर निर्वाचनमा होमिएका छन् ।