Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, चैत १८, २०८२
☰
Logo बुधबार, चैत १८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४. ठमेलबाट यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ

  • ५. गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ६. चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ७. नवनिर्वाचित २७४ जना सांसदले लिए शपथ

  • ८. सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

  • ९. महिलाका लागि सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गरिने

  • १०. ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग

छठका लागि सजाइयो नारायणी किनार

चितवन, कात्तिक १३-
नारायणी नदीको पुलको पूर्वी क्षेत्र झकिझकाउ गरिएको छ । छठ पर्वका लागि पण्डाल टाँगेर नदी किनार सजाइएको छ । सधैँजसो घुमघामका लागि आउने, नारायणी नदी किनारमा आएर रमाउने भन्दा छुट्टै रौनक यहाँ देख्न सकिन्छ ।

अखण्ड दिप, सूर्य देवको प्रतिमा राखेर पूजाको तयारी गरिएको छ । तराई सामुदायिक सेवा समितिका सचिब नारद परिहस्तले बालबालिकाका लागि खेल मैदानसमेत छट्टै बनाइएको बताए ।

तराई समुदायले मात्रै मनाउँदै आएको यो पर्बमा पहाडी समुदायको समेत आकर्षण बढ्दै गएपछि भक्तजनको चापलाई मध्यनजर गर्दै नारायणी नदीमा नुहाउन र अर्क चढाउनका लागि रेखाङ्कन गरिएको छ ।

छठमा पछिल्लो समय पहाडी समुदायको समेत सहभागिता बढ्दो क्रममा छ । उहाँले भन्नुभयो “पहाडी समुदायको समेत सहभागिता दुई चरणबाट हुने गरेको छ ।” व्रत बस्नै आउनेको सङ्ख्यासमेत बर्सेनि बढ्दो छ । व्रत नबसेर सूर्यलाई अर्क चढाउन आउनेको सङ्ख्या पनि उल्लेख्य छ ।

“छठ पर्वमा अहिले युवा पुस्ताको बढी आकर्षण रहेको छ”, परिहस्तले भने । यो वर्ष पाँचदेखि आठ हजार भक्तजन नारायणी नदी किनारमा आएर पूजापाठ गर्ने अनुमान गरिएको छ ।

तराई सामुदायिक सेवा समिति चितवनले हरेक वर्ष नारायणी नदी किनारमा छठपर्व मनाउँदै आएकामा यसवर्ष चितवनको विभिन्न स्थानमा हुँदै छ ।

जिल्लाको टाँडी, पर्सा, खुरखुरे, पदमपुर, माडी लगायतका स्थानमा नदी, पोखरी, तलाउमा यो पर्वलाई धूमधामसँग मनाउने गरिएको समितिका पूर्व अध्यक्ष राजकुमार मानुले बताए ।

नदी किनार तथा जलाशय छेउमा यो पर्व मनाउने गरिन्छ । भाइटिकाको भोलिपल्ट अर्थात चाँैठीदेखि छठ पर्वको व्रत प्रारम्भ हुने उहाँले बताउनुभयो । पहिलो दिन नुहाएर चोखा खानेकुरा खाने, पञ्चमीको दिन साँझ एक छाक खाने र छठको दिन निराहार व्रत बसी साँझ अस्ताउँदो सूर्य र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा समापन गरिने उनको भनाइ छ ।

विगत ५० वर्षदेखि नारायणी नदी किनारमा छठ पर्वको पूजा हुँदै आएको समितिका अध्यक्ष जयकिशोर पाण्डेले बताए । पाण्डेका अनुसार अहिले भक्तजनको चाप बढ्दै गएको छ । पूजा व्यवस्थापनका लागि निकै मेहनत गर्नुपरेको उनको भनाइ छ ।

नारायणी नदीको पुलको पूर्वी क्षेत्र झकिझकाउ गरिएको छ । छठ पर्वका लागि पण्डाल टाँगेर नदी किनार सजाइएको छ । सधैँजसो घुमघामका लागि आउने, नारायणी नदी किनारमा आएर रमाउने भन्दा छुट्टै रौनक यहाँ देख्न सकिन्छ ।

अखण्ड दिप, सूर्य देवको प्रतिमा राखेर पूजाको तयारी गरिएको छ । तराई सामुदायिक सेवा समितिका सचिब नारद परिहस्तले बालबालिकाका लागि खेल मैदानसमेत छट्टै बनाइएको बताए । तराई समुदायले मात्रै मनाउँदै आएको यो पर्बमा पहाडी समुदायको समेत आकर्षण बढ्दै गएपछि भक्तजनको चापलाई मध्यनजर गर्दै नारायणी नदीमा नुहाउन र अर्क चढाउनका लागि रेखाङ्कन गरिएको छ ।

छठमा पछिल्लो समय पहाडी समुदायको समेत सहभागिता बढ्दो क्रममा छ । उनले भने, “पहाडी समुदायको समेत सहभागिता दुई चरणबाट हुने गरेको छ ।” व्रत बस्नै आउनेको सङ्ख्यासमेत बर्सेनि बढ्दो छ । व्रत नबसेर सूर्यलाई अर्क चढाउन आउनेको सङ्ख्या पनि उल्लेख्य छ ।

“छठ पर्वमा अहिले युवा पुस्ताको बढी आकर्षण रहेको छ”, परिहस्तले भने । यो वर्ष पाँचदेखि आठ हजार भक्तजन नारायणी नदी किनारमा आएर पूजापाठ गर्ने अनुमान गरिएको छ । तराई सामुदायिक सेवा समिति चितवनले हरेक वर्ष नारायणी नदी किनारमा छठपर्व मनाउँदै आएकामा यसवर्ष चितवनको विभिन्न स्थानमा हुँदै छ ।

जिल्लाको टाँडी, पर्सा, खुरखुरे, पदमपुर, माडी लगायतका स्थानमा नदी, पोखरी, तलाउमा यो पर्वलाई धूमधामसँग मनाउने गरिएको समितिका पूर्व अध्यक्ष राजकुमार मानुले बताए ।

नदी किनार तथा जलाशय छेउमा यो पर्व मनाउने गरिन्छ । भाइटिकाको भोलिपल्ट अर्थात चाठीदेखि छठ पर्वको व्रत प्रारम्भ हुने उनले बताए । पहिलो दिन नुहाएर चोखा खानेकुरा खाने, पञ्चमीको दिन साँझ एक छाक खाने र छठको दिन निराहार व्रत बसी साँझ अस्ताउँदो सूर्य र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा समापन गरिने उनको भनाइ छ ।

विगत ५० वर्षदेखि नारायणी नदी किनारमा छठ पर्वको पूजा हुँदै आएको समितिका अध्यक्ष जयकिशोर पाण्डेले बताए । पाण्डेका अनुसार अहिले भक्तजनको चाप बढ्दै गएको छ । पूजा व्यवस्थापनका लागि निकै मेहनत गर्नुपरेको उनको भनाइ छ । -रासस

Chitwan Aaja चितवन आज
आइतबार, कार्तिक १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
महाकालीमा बगेर एक जना बेपत्ता
एकै दिन सात हजार ४०० रुपैयाँले बढ्यो सुनको मूल्य
मन्त्री गौतमद्वारा चितवन राष्ट्रिय निकुञ्जस्थित विक्रम बाबा स्थलमा पूजा, प्रकृति संरक्षणमा जोड

ताजा समाचार

सबै

महाकालीमा बगेर एक जना बेपत्ता

एकै दिन सात हजार ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

मन्त्री गौतमद्वारा चितवन राष्ट्रिय निकुञ्जस्थित विक्रम बाबा स्थलमा पूजा, प्रकृति संरक्षणमा जोड

लागू औषधसहित ९ जना पक्राउ

पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

नेपाललाई गरिखाने मान्छेहरूको देश बनाउँछौँ : अर्थमन्त्री वाग्ले

मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने

नागढुंगा–मुग्लिन सडक आजदेखि तीन राति बन्द हुने

शासकीय सुधारका कार्यसूचीः एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली

प्रभू साह र रवि लामिछानेबीच भेटवार्ताः सरकारले मधेसलाई प्राथमिकता दिने

भक्तपुर र महोत्तरीमा गएराति भएका दुई सवारी दुर्घटनामा दुई जनाको मृत्यु

लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

आज पनि बढ्यो सुनचाँदीको मूल्य

कांग्रेस छिन्नभिन्न नभई एकजुट हुनुपर्छः प्रदिप पौडेल

चितवनमा बर्ड फ्लु पुष्टि, १८ हजारभन्दा बढी कुखुरा नष्ट गरियो

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४.
    ठमेलबाट यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ

  • ५.
    गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ६.
    चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.