काठमाडौं, १० कात्तिक
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिदीबहिनीबाट भाइटीका लगाएका छन् ।
भक्तपुरको बालकोटस्थित निवासमा टिकाको साइतमा ओलीले विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेलको हातबाट भाइटीका लगाएका हुन् ।