Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, चैत १८, २०८२
☰
Logo बुधबार, चैत १८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३. ठमेलबाट यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ

  • ४. गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ५. चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ६. सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

  • ७. नवनिर्वाचित २७४ जना सांसदले लिए शपथ

  • ८. महिलाका लागि सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गरिने

  • ९. ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग

  • १०. वैकल्पिक किरा व्यवस्थापन सम्बन्धी जनचेतना जगाउँदै २७ वर्षीय निशा सुवेदी

पहिरोबाट बस्ती बचाइदिन उम्मेदवारसँग मतदाताको आग्रह

सुर्खेत, २ कार्तिक –

जाजरकोट बारेकोट–४ का रमिता बस्नेतले गाउँको तलबाट गएको पहिरोका कारण मैना बस्तीमा क्षति पुग्न लागेको भन्दै बचाइदिन प्रतिनिधिसभा उम्मेदवार शक्तिबहादुर बस्नेतसँग आग्रह गरिन् ।

वर्षेनी खोलाको कटानका कारण मैनागाउँका ५० भन्दा बढी घरमा जोखिम निम्तिएको भन्दै रमिताले बस्नेतसँग अनुरोध गरेकी हुन् । सडक निर्माण गर्दा आएको माटोले यहाँको बस्ती नै जोखिममा परेको उनको गुनासो छ ।

जाजरकोट–जुम्ला सडकको बीचमा पर्ने यो गाउँ लगायत बारेकोटका अधिकांश ठाउँमा सडकका कारण बस्ती जोखिममा परेपछि मतदाताले बचाइदिन उम्मेदवारसँग हारगुहार गरेका हुन् । यो सडक ल्याउन पहल गरेका पूर्वमन्त्री तथा माओवादी केन्द्रका उम्मेदवार बस्नेतसँग अब बस्ती बचाउन बजेटको पहल गर्न यहाँका सर्वसाधारणले माग गरे ।

बस्नेतले अहिले वर्षा सकिएकाले जोखिम कम भएको भन्दै अर्को वर्षाअघि नै पहल गर्ने प्रतिबद्धता जनाए । चुनावी गतिविधिका लागि पूर्वी जाजरकोटको बस्ती बस्तीमा पुगेका बस्नेतसँग सर्वसाधारणले अहिलेसम्म गरेका कामको धन्यवाद दिँदै बाँकी गर्ने कामको बारेमा समेत ध्यानाकर्षण गरेका छन् ।

सबै पालिकाको सडकमा पिच र गाउँमा पुर्‍याएका सडकको स्तरोन्नति र विद्युतीकरण लागि पहल गर्न सबैले साझा एजेण्डा उठाएका छन् । ठेक्का लिएर काम नगर्ने निर्माण व्यवसायीलाई कारबाहीका लागि पहल लिनसमेत पूर्वमन्त्री बस्नेतलाई आग्रह गरिएको छ ।

नलगाड नगरपालिका–८ स्थित पञ्च भयार माविका शिक्षक बीरबहादुर खत्रीले केन्द्र सरकार, प्रदेश सरकारले पठाएको बजेट सदुपयोग गरी समयमै काम गर्ने वातावरण मिलाए जिल्लाको विकासका लागि ठूलो दुःख गर्नु नपर्ने बताए ।

त्यस्तै अर्का उम्मेदवार तथा कांग्रेस जाजरकोटका सभापति वेदराज सिंहलाई स्थानीय तहमा राखिएका कर्मचारीलाई हटाउने प्रयास भएको भन्दै बारेकोट गाउँपालिकाप्रति लक्षित थियो ।

सिंहलाई ग्रामीण सडक भरपर्दो बनाउनका लागि पहल गर्न आग्रह गरिएको थियो । मतदाताले खानेपानी, विद्युत्, सडकको स्तरोन्नति, टेलिफोन र इन्टरनेटको सहज उपलब्धता लगायतलाई मुख्य माग बनाएर उम्मेदवारको ध्यानाकर्षण गरेन । स्वास्थ्य क्षेत्रमा भवन निर्माण भएपछि चिकित्सक नबस्ने समस्या भएको भन्दै व्यवस्थापन गर्न आग्रह गरे ।

मतदाताले नलगाड जलविद्युत् आयोजनाको डीपीआर कहिले सकिन्छ भनेर पनि पूर्वमन्त्री बस्नेतलाई मतदाताले भनेर प्रश्न गरे । बस्नेतले जिल्लामा अर्बभन्दा बढी बजेट आएर धेरै कामको सुरुवात गरिएको भन्दै पाँच वर्षमा मतदाताले उठाएका सबै कुराको आपूर्ति हुने विश्वास दिलाए ।

साबिकको कर्णालीभन्दा पछि परेको जाजरकोटलाई मूलधारमा ल्याउन धेरै कामको सुरुवात भएको भन्दै बस्नेतले विश्वास मान्न आग्रह गरे । बस्नेतले यो पटक भोट माग्ने काम मात्र नभएर विकास निर्माणको अनुगमन गर्नेसम्मका कामसँगै भएको बताए । ‘हामीले पठाएको अर्ब बजेटबाट यहाँ के के काम भएर कामको गुणस्तर के भन्ने कुराको अनुगमन तथा निरीक्षण समेत भएको छ’, उनले भने ।

बस्नेतले जिल्लामा चार ठाउँमा निर्माणाधीन अवस्थामा रहेका विद्युत्का सबस्टेशन, बारेकोटको सौर्य मिनिग्रेट, तीन ठाउँबाट जुम्ला जोड्नका लागि भएका सडकको काम, जाजरकोट जुम्लास्थित सुरुङ मार्ग, नलगाड जलविद्युत आयोजनाको बाटो, कामको अवस्था युद्धस्तरमा अघि बढाउने प्रतिबद्धता जनाए । – न्युज कारखाना

Chitwan Aaja चितवन आज
बुधबार, कार्तिक ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
नेपाललाई गरिखाने मान्छेहरूको देश बनाउँछौँ : अर्थमन्त्री वाग्ले
मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने

ताजा समाचार

सबै

नेपाललाई गरिखाने मान्छेहरूको देश बनाउँछौँ : अर्थमन्त्री वाग्ले

मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने

नागढुंगा–मुग्लिन सडक आजदेखि तीन राति बन्द हुने

शासकीय सुधारका कार्यसूचीः एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली

प्रभू साह र रवि लामिछानेबीच भेटवार्ताः सरकारले मधेसलाई प्राथमिकता दिने

भक्तपुर र महोत्तरीमा गएराति भएका दुई सवारी दुर्घटनामा दुई जनाको मृत्यु

लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

आज पनि बढ्यो सुनचाँदीको मूल्य

कांग्रेस छिन्नभिन्न नभई एकजुट हुनुपर्छः प्रदिप पौडेल

चितवनमा बर्ड फ्लु पुष्टि, १८ हजारभन्दा बढी कुखुरा नष्ट गरियो

प्रहरी पोसाक उत्पादनका लागि आफ्नै फ्याक्ट्री बनाउछौ : गृहमन्त्री गुरुङ

सांसदले आ–आफ्ना क्षेत्रका समस्या राख्दै, प्रधानमन्त्रीलाई भने– समाधानमा जोड दिनुहोस्

ओली रिहाइको माग गर्दै आज पनि एमालेको प्रदर्शन (फोटोफिचर)

अब निजी क्षेत्रले घुस खुवाउन पर्दैन, ढुक्क भएर लगानी बढाउनुस: अर्थमन्त्री वाग्ले

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा ‘युसिन–एआरटी’ जेभीलाई, एक अर्ब १० करोडमा ठेक्का

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३.
    ठमेलबाट यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ

  • ४.
    गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ५.
    चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ६.
    सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.