Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, कार्तिक २०, २०८२
☰
Logo बिहिबार, कार्तिक २०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

  • २. चितवनका युवा व्यवसायी सिग्देललाई आक्रमण गर्ने तीन जना मुग्लिनबाट पक्राउ

  • ३. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ४. सोमबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहाेस् राशिफल

  • ५. आइतबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ६. उवासंघ चितवनको अध्यक्षमा शिरीष पन्तले उमेदवारी दिने

  • ७. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ८. भोलिदेखि नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

  • ९. नारायणघाट-बुटवल सडकको दाउन्ने खण्ड २ महिनासम्म एकतर्फी हुने

  • १०. नारायणी नदीमा डुबेर एक वृद्धको मृत्यु

विष्णु पौडेलले कार्यकर्तालाई भने– विपक्षीलाई गाली होइन, मित्रवत् व्यवहार गर्नुस्

बुटवल, २५ असोज-

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अन्य दलका उम्मेदवार र कार्यकर्तालाई गाली नगर्न र अनास्था नफैलाउन पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सत्ता गठबन्धनभित्र देखिएको चरम असन्तुष्टिले अन्य पार्टीका थुप्रै नेता कार्यकर्ता एमाले उम्मेदवारलाई मतदान गर्न तयार देखिएको भन्दै उनले विपक्षी पार्टीका उम्मेदवार र कार्यकर्तासँग मित्रवत् व्यवहार गर्न आग्रह गरेका हुन् ।

रुपन्देहीको क्षेत्र नम्बर २ बाट एमालेका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका पौडेलले अन्य दललाई गाली नगरी आफ्ना विचार जनतामाझ राखेर चुनावका लागि सक्रिय हुन कार्यकर्तालाई आग्रह गरे । क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा १ को निर्वाचन परिचालन कमिटी घोषणा एवं चुनाव प्रचारप्रसार कार्यालयको मंगलबार तिलोत्तमाको शंकरनगरमा उद्घाटन गर्दै पौडेलले यस्तो बताएका हुन् ।

रुपन्देहीमा विगतमा अगाडि बढाइएका ठूला आयोजनाहरूलाई कार्यान्वयन गर्न एमालेको जित अपरिहार्य रहेको पनि उनले बताए । “विगतमा रुपन्देहीमा जुन खालका ठूला विकासका आयोजना अघि बढेका छन्, तिनलाई कार्यान्वयन गरी रुपन्देहीलाई विकासको रोल मोडलको रूपमा स्थापित गर्न एमालेको जित अपरिहार्य छ,’ पौडेलले भने ।

उनले एमाले सरकारबाट हटेपछि मुलुकमा बेथिति उत्पन्न भएको र यसबाट पार पाउनका लागि एमालेको सरकार अहिले मुलुकको आवश्यकता बनेको जिकिर गर्दै त्यसका लागि मंसिर ४ कुर्न पर्ने बताए । ‘मंसिर ४ पछि एमाले मूल ढोकाबाट सिंहदरबार छिर्छ,’ उनले भने ।

मुलुक आर्थिक रूपमा टाट पल्टिने अवस्थामा पुगेको र यही अवस्था कायम रहे कालोसूचीमा पर्ने खतरा त्यत्तिकै रहेको भन्दै पौडेलले सुशासन, विकास, स्थिरता र मुलुकलाई अग्रगति दिनका लागि अहिलेको सत्तारुढ गठबन्धन असफल भएको बताए ।

उनले बुटवल भैरहवालाई जोडेर मेघासिटीको रूपमा विकास गर्नका लागि आफूले प्राथमिकतामा राखेको बताए । कार्यक्रममा बोल्दै एमाले पोलिटब्यूरो सदस्य एवं रुपन्देही क्षेत्र नम्बर २ (१) का उम्मेदवार लिला गिरीले प्रदेशसभामा विगतमा आफूले खेलेको भूमिकाको स्मरण गर्दै कतिपय अवस्थामा कमी कमजोरी भए पनि कार्यकर्ता र जनताको सुझाव अनुसार अगाडि बढ्ने अठोट व्यक्त गरे ।

त्यस अवसरमा क्षेत्र नम्बर २ प्रदेश सभा १ अन्तर्गत देवी वाग्लेको संयोजकत्वमा प्रदेशसभास्तरीय निर्वाचन परिचालन कमिटी घोषणा गरिएको थियो । कमिटी घोषणा गर्दै वाग्लेले अव चुनावी अभियान घरघरमा केन्द्रित गर्ने बताइन् । एमाले तिलोत्तमा नगर कमिटीका अध्यक्ष तामनाथ पाण्डेले वडास्तरमा पनि निर्वाचन परिचालन कमिटी र प्रचारप्रसार कार्यालय स्थापना गर्न लागिएको जानकारी दिए । न्युज कारखाना

Chitwan Aaja चितवन आज
मङ्गलबार, असोज २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन सरकार प्रयासरत छः प्रधानमन्त्री
सजिलो एटेन्डेन्स एप्स सार्वजनिक : हाजिरी व्यवस्थापनलाई स्मार्ट, पारदर्शी र सहज बनाउने
फाइदा मात्रै होइन, अदुवा खानुका बेफाइदा पनि छन्

ताजा समाचार

सबै

एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन सरकार प्रयासरत छः प्रधानमन्त्री

सजिलो एटेन्डेन्स एप्स सार्वजनिक : हाजिरी व्यवस्थापनलाई स्मार्ट, पारदर्शी र सहज बनाउने

फाइदा मात्रै होइन, अदुवा खानुका बेफाइदा पनि छन्

नेपाली समाजलाई भताभुङ्ग पार्ने प्रयास सफल हुँदैनः अध्यक्ष ओली

कांग्रेसका हरेक तहमा ३३ प्रतिशत बढी युवा अनिवार्य गर्न महरको प्रस्ताव

रवि र छविको मुद्दामा उच्च अदालतद्वारा जिल्लाको फाइल मगाउन आदेश

भरतपुरका मौरीपालक किसान मारमा

राष्ट्रपति पौडेल कतारबाट स्वदेश प्रस्थान

रास्वपा नेता–कार्यकर्ताले ज्यान मार्ने धम्की दिएपछि जेलरले रविको नक्कली पत्रमा हस्ताक्षर गरेको खुलासा

भरतपुर अस्पताल लगायत देशमा केही अस्पतालका स्वास्थ्य बीमा सेवा ‘प्रणाली’मा प्राविधिक समस्या

बेमौसमी वर्षाः गुल्मीमा पाँच करोडको धानबाली नष्ट

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सत्र करोडको लागतमा कालीगण्डकीमा पुल निर्माण हुँदै

भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

यस्तो छ आजको मौसम : आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

  • २.
    चितवनका युवा व्यवसायी सिग्देललाई आक्रमण गर्ने तीन जना मुग्लिनबाट पक्राउ

  • ३.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    सोमबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहाेस् राशिफल

  • ५.
    आइतबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ६.
    उवासंघ चितवनको अध्यक्षमा शिरीष पन्तले उमेदवारी दिने

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech