Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, पुष २९, २०८२
☰
Logo मङ्गलबार, पुष २९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४. चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५. युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६. नवलपुरमा बसभित्रै डिजिटल प्रविधि तालिम, २० जना युवाको सहभागिता

  • ७. चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा नौ गैँडाको मृत्यु

  • ८. इरानमा सरकारविरोधी आन्दोलन चर्कियो : सडकमा राजतन्त्रको नारा, खामेनीले भने- विदेशी षड्यन्त्र

  • ९. माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

  • १०. काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

के हो दशै, किन मनाईन्छ ? आशिर्वाद दिने मन्त्रको अर्थ के हो ?

काठमाडौं, ११ असोज-

दशैँ भन्ने वित्तिकै हिन्दु धर्मावलम्बि नेपालीहरुले बुझिहाल्नुहुन्छ मासु खाने, रमाईलो गर्ने अनि आफु भन्दा ठुलाबाट टिका लगाउने । यत्ति मात्र हो त दशैंको महत्व ? पक्कै हैन, यसका अन्य धेरै महत्वहरु छन् जो नखोजी, नपढिकन या विद्यानहरुको संगत नगरिकन बुझ्न र जान्न सकिदैन ।

सामान्यतया दर्शै शब्दको अर्थ अंक १० बाट श्रृजित हो । दश अंक “१” प्रकृतिमा “०” प्रत्यय थपेर बनेको हो । १० अंकले प्रकृति एक नहुने हो भने ० ले कुनै अर्थ राख्दैन । गाउमा प्राय मानिसहरु १० महिनासम्म खेती गर्छन । यसरि काम गर्दा आराम र मनोरञ्जन पनि आबश्यक पर्दछ ।

यदि यसो नगर्ने हो भने विरामी भईन्छ र स्वास्थ्यमा प्रतिकुल असर पर्दछ । दश महिना काम गरेर प्रकृति धर्तीमाता र प्रत्यय मनुस्यले बिश्राम लिने अबसरको रुपमा दशै सुरु भएको हो भन्ने मत एकथरि विद्वानहरुको छ भने अर्का थरी बिद्वानले शक्तिको आराधना नबौ दिनसम्म गरिने र दशौँ दिन प्रसाद स्वरुप टीका तथा जमरा लगाईने भएर दशैँ भनिएको हो पनि भन्ने गर्दछन । प्रश्न उठ्छ धर्तीमाताले कसरी बिश्राम लिन्छिन त ? दशैको समयमा मान्छेले खेतिबाली लगाउदैनन् । लगाएको खेतिबाली फल्न र फुल्न सुरु गरेको हुन्छ यो भनेको धर्तीले विश्राम लिएको हो भन्ने गरिन्छ ।

ईतिहाँसको गतिसंगै दशैको नाम बद्लिदै बदलिदै आएको हो । हिन्दु आदीम ग्रन्थ क्रगबेदले यो दशैलाई बशन्त संपात भनेर उल्लेख गरेको भेटिन्छ भने दशैंमा शक्तिको आराधना गर्ने र कालरात्री देवीलाई बली दिई प्रसाद स्वरुप मासु ग्रहण गरिने भएकाले विशेष मासु खाने पर्वको रुपमा चिनिएको हो भन्ने कुरा विद्वानहरु बताउछन ।

दशैंलाई वडा दशैं, नवरात्र, दशहरा जस्ता विभिन्न नामले चिन्ने गरिन्छ । यो चाड हिन्दु नेपालीहरुको विशेष र प्रमुख चाडको रुपमा मान्ने चलन रहिआएको छ । असोज महिनाको शुक्ल प्रतिपदा देखि नवमिसम्म शक्तिको आरधना गरी दशौ दिन प्रसाद स्वरुप टीका तथा जमरा मान्यजनको हातबाट लगाई अशिर्बाद लिने सर्वमान्य चलन छ । असोस सुक्ल प्रतिपदामा जमरा राखी नवमीसम्म प्रत्येक दिन फरक–फरक देवीको आरधना हुने गर्दछ । सप्तसति चण्डि ग्रन्थका अनुसार:
प्रथमं शैलपुत्री च द्वितीयं ब्रम्हचारिणी
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम् ।।
पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति छ ।
सप्तमं कालरात्रीति माहागौरीति चाष्टमम् ।।
नवमं सिध्दिदात्री च नवदुर्गाः प्रकीर्तिताः ।।
अर्थात प्रथम दिनदेखि नबौ दिनसम्म क्रमस शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, माहागौरी, सिध्दिदात्री देबीहरुको पुजा तथा आराधना गर्ने कुरा हिन्दु ग्रन्थले हामिलाई बताउछ । शक्तिको आराधना गर्नेहरुको लागी यो समय उत्तम मानिन्छ । यो अवसरमा त्रिशक्ति महाकाली, महासरस्वती, महालक्ष्मीको बिशेष आरधना गर्ने गरिन्छ ।

विजया दशमीको दिन भगवती देवीले आसुरी शक्तिलाई पराजय गरेको र रामले रावणसंग विजय हाशिल गरेको भन्ने मान्यता अनुसार बिजय उत्सव स्वरुप टीका तथा जमरा लगाईन्छ भन्ने मान्यता छ । यो पर्वलाई असत्य माथि सत्यको बिजय स्वरुप लिने गरिन्छ ।

दशमीको दिन पुरुष र महिलालाई फरक फरक बैदिक मन्त्र उच्चारण गरेर ठुलाले सानालाई देवीमाताको प्रसादको रुपमा टीका लगाईदिने चलन छ ।
पुरुषलाई आसिर्बादीने मन्त्र:
ॐआयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

यो मन्त्रको अर्थः द्रोण पुत्र अस्वत्थामाको जस्तो आयू होस, राजा दशरथको जस्तो कृति होस, रामको जस्तो सत्रुत्व हरणको क्षमता होस, राजा नहुषको जस्तो ऐश्वर्य होस, वायुको जस्तो गति होस, दूर्योधनको जस्तो मान होस् ।। सूर्य पुत्र झै दानी होस, भीमको जस्तो वल होस, युधिष्ठिर जस्तो सत्यवान होस, विदूरको जस्तो ज्ञान होस, नारायणको जस्तो कृति रहोस । भन्दै मान्यजनले टिका तथा जमरा लगाउने चलन छ ।
महीलाई आसिर्बाददीदा भन्ने मन्त्रः
ॐजयन्ती मङ्गलाकाली,भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवाधात्री,स्वाहा स्वधा नमोऽस्तुते।।
जय त्वं देवि चामुण्डे जय भूतार्तिहारिणि ।
जया बर्वगते देवि कालरात्रि नमोस्तुते ।।
अर्थात ः तिनै शक्ति जसमा सम्पूर्ण संसारलाई नै जित्न सक्ने सामथ्र्य छ, जसमा हरेक अन्धकारको निदान गर्ने सामथ्र्य छ, समयको गतिभन्दा पर रहेकी अनि हरेक प्रकारका दुख तथा पिडाको निदान गर्न सक्ने । जगतको रक्षा गर्ने हे देवी तिम्रो जय होस, हामी तिमीलाई नमन गर्दछौं । हे कालरात्री तिमिलाई नमस्कार छ भन्दै महीलालाई देवीकै स्वरुप मानेर आसिर्बाद दिने चलन छ । रवि भटराई

Chitwan Aaja चितवन आज
मङ्गलबार, असोज ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि
भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु
सुनको मूल्य तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम ,चाँदीमा पनि कीर्तिमान

ताजा समाचार

सबै

त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु

भरतपुरस्थित होटल सिविसीको व्यवस्थापनको जिम्मा अब भारतीय लड्र्सलाई

सुनको मूल्य तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम ,चाँदीमा पनि कीर्तिमान

रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

जाडोमा मोजा लगाएर सुत्नु ठिक हो कि होइन ?

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्दै

गैँडाकोट महोत्सव: ५० हजार दर्शकद्वारा अवलोकन

विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

उज्यालो नेपाल समेटिएपछि यस्तो बन्यो राष्ट्रिय परिवर्तन पार्टीको बन्दसूची

बालेनले माघ ५ गते राजीनामा दिने, चुनावी तयारीका लागि झापा जाने

देउवालाई शेखरले भने, ‘पार्टी फुट्ने भयो, मिलाउनुस्’

पार्टी फुटको संघारमा छ, त्यो हुन नदिन लागेका छौं : सुनिल शर्मा

ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या, इनारमा भेटियो शव

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५.
    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६.
    नवलपुरमा बसभित्रै डिजिटल प्रविधि तालिम, २० जना युवाको सहभागिता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.