काठमाडौं ,११ असोज –
नेपाल बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा विजयी भएको छ । नेपाल ३–१ ले विजयी भएको हो । नेपालका खेलाडीले ३ गोल गरेका छन् भने बंगलादेशले १ गोल फर्काएको छ ।
खेलको १८औं मिनेटमा गोल गर्दै अञ्जनले नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए ।