बुटवल, १० असोज
आकारुईले बुटवलमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।
उक्त नवौं शाखाको आज सोमबार आकारुई गुप्रका सिईओ प्रज्वल पौडेलले उद्घाटन गरे ।
विगत १० वर्षदेखि सेवा दिदैँ आइरहेको आकारुईले घटस्थापनाको दिन पारेर शाखाको उद्घाटन गरेको बुटवल शाखाका म्यानेजिङ्ग डाइरेक्टर सुमित गैरेले बताए ।
आकारुईले उच्च शिक्षा अध्ययनका लागि जापान जान चाहाने विधार्थीलाई परामर्श दिदैंआईरहेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार