Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, पुष १४, २०८२
☰
Logo सोमबार, पुष १४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

बिबिएस प्रथम वर्षको नतिजामा इन्टरनेशनल कलेज, चितवनबाट सन्जिला विश्वकर्मा भईन् नेपाल तेश्रो र चितवन प्रथम

लोकप्रिय समाचार

  • १. आज शनिबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २. आज बिहिवार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आज शुक्रबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४. आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५. लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आरलाई अन्तर्राष्ट्रिय अवार्ड

  • ६. कैलाश युथ क्लब भरतपुरद्वारा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै बिरामीलाई आर्थिक सहयोग

  • ७. आफ्नै नेतृत्वमा दल बनाउन जुटे बालेन, रविको नेतृत्व नस्वीकार्ने संकेत

  • ८. अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

  • ९. आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

  • १०. हेर्नुस तपाइँको आजको राशिफल

गण्डकीका मन्त्री भन्छन्- देउवाले मुख्यमन्त्री बन्न पाउँदैनस् भने टिकट पनि फालेर हिँड्छु

पोखरा, २ असोज-
गण्डकी प्रदेशका भौतिक पुर्वाधार मन्त्री तथा कांग्रेस नेता कुमार खड्काले आफु मुख्यमन्त्री बन्नका लागि मात्रै सांसदको चुनाव लड्ने बताएका छन् ।

कास्की क्षेत्र नम्बर २ (ख) बाट चुनाव लड्न उनले दाबी गरेका छन् । अखण्ड पार्टीका नेता खड्का अघिल्लो निर्वाचनमा कांग्रेस पसेका हुन् । कांग्रेस छिर्ने बित्तिकै प्रदेशको समानुपातिक सांसद बनेका खड्का अहिले प्रत्यक्ष उम्मेद्वार बन्ने तयारीमा छन् ।

उनले फेसबुकमा आफ्नो समर्थक समूहको पेज नै बनाएर प्रचार गरिरहेका छन् । टिकटका लागि खड्का सँगै हालका सांसद विन्दुकुमार थापा पनि रेसमा छन् । उनी अघिल्लो चुनावमा कास्कीका ६ वटा प्रदेशसभा क्षेत्र मध्ये कांग्रेसबाट जित्ने एक्लो सांसद हुन् ।

आफ्ना समर्थकको भेलामा मन्त्री खड्काले आफू आगामी निर्वाचनपछि मुख्यमन्त्री नबन्ने भए सांसदको टिकट समेत फालेर हिँड्ने चेतावनी दिएका छन् ।

‘मलाई शेरबहादुर देउवाले टिकट दिन्छु तर मुख्यमन्त्रीको दौडबाट बाहिर हुनुपर्छ भन्नुभयो भने टिकट पनि फालेर हिँड्छु । मलाई सांसद हुनका लागि, मन्त्री भएर जागिर खानका लागि टिकट चाहिएको होइन,’ उनले भने, ‘पोखरामा एउटा मनिपाल आउँदा फुलबारी क्षेत्रका नागरिकको काँचुलि फेरियो । त्यस्ता धेरै संस्था ल्याउँछु । धेरैले रोजगारी पाउँछन् ।’

उनले आफ्ना क्षेत्रका युवाहरुलाई विदेश पठाउने सपना पूरा गर्नका लागि चुनावको प्रतिश्पर्धामा रहेको बताएका छन् । ‘गण्डकी प्रदेशलाई जापान, साउथ कोरिया, अमेरिका, अष्ट्रेलियासँग एमओयू गरेर यहाँका युवाहरुलाई, शिक्षक, विद्यार्थी, महिला, समाजसेवी, कृषकलाई पठाउने । राजा महेन्द्रका पालामा विदेश जान जति सजिलो थियो, गण्डकीका नागरिकलाई पठाउनका लागि मेरो स्वप्न थियो । त्यसलाई साकार बनाउन मलाई अझै समय पुगेन । त्यसैले मैले यो आकांक्षा गरेको हुँ,’ उनले अघि भने ।

नेपाली कांग्रेसले यसअघि समानुपातिक सांसद बनेकाहरुलाई नदोहो¥याउने परिपत्र जिल्लामा पठाएपछि खड्काले प्रत्यक्ष चुनाव लड्ने तयारी गरेका हुन् । ‘मेरा लागि समानुपातिकको ढोका पनि बन्द छ । राष्ट्रियसभाको ढोका पनि बन्द र राजनीतिक नियुक्तिको ढोका पनि बन्द छ,’ उनले भने, ‘माथिल्लो निर्वाचन मेरा लागि सम्भव छैन । श्रोत र साधन ब्यापक चाहिने । त्यो अभाव भएको हुँदा मसँग कि प्रदेश (ख) मा चुनाव लड्ने कि राजनीति छोड्ने । मसँग धेरै अवसर छैन ।’ मन्त्री खड्काले बोलेका भिडियोहरु अहिले सामाजिक सन्जालहरुमा पनि ‘भाइरल’ भएका छन् । फेसबुक पेजमार्फत उनले आफ्नो प्रचार गराइरहेका छन् ।

Chitwan Aaja चितवन आज
आइतबार, असोज ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
हेर्नुस तपाइँको आजको राशिफल
जसपा र लोसपाबीच पार्टी एकताको समझदारी

ताजा समाचार

सबै

आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

हेर्नुस तपाइँको आजको राशिफल

जसपा र लोसपाबीच पार्टी एकताको समझदारी

चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

सुदन गुरूङले दिए जाँचबुझ आयोगमा बयान

राप्रपाले निर्वाचनमा सक्रिय रुपमा भाग लिनेः अध्यक्ष लिङ्देन

म कांग्रेस बदल्न चाहन्छु, चुनाव लड्दिनँ : विश्वप्रकाश शर्मा

मुलुकमा निर्वाचनको वातावरण बनेको छः सञ्चारमन्त्री खरेल

रास्वपामा बालेनको टिमबाट ४० जना समानुपातिक उमेदवार

चितवनमा ज्येष्ठ नागरिक डे–केयर तथा आवास केन्द्र सञ्चालन

माघको पहिलो साता राजीनामा दिँदै मेयर बालेन

बालेनसँगको एकतापछि सोबिताले रविलाई के भनिन् ?

सके एक भएर नसके कार्यगत एकता गरेर जाने अवस्थामा हामी छौंः कुलमान

एमाले सचिवालय बैठक दिउँसो ३ बजेसम्मलाई सर्‍यो

नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछः शंकर पोखरेल

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शनिबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २.
    आज बिहिवार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आज शुक्रबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४.
    आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५.
    लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आरलाई अन्तर्राष्ट्रिय अवार्ड

  • ६.
    कैलाश युथ क्लब भरतपुरद्वारा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै बिरामीलाई आर्थिक सहयोग

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.