• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
बुधबार, भदौ १८, २०८२
☰
बुधबार, भदौ १८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

फोर्ब्स कलेज भरतपुर चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने

अर्बिट स्कुलमा कक्षा ११ का विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले गरे स्वागत

पूर्वाग्रही सोचसहित ल्याउनलागिएको शिक्षा विधेयक अस्वीकार्य : प्याब्सन

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते भरतपुरमा हुने

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

  • ३. आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

  • ४. हेर्नुस आज मिति २०८२ भदाै १७ गते मंगलवारको राशीफल

  • ५. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ६. चितवनबाट दिदीबहिनी बेपत्ता

  • ७. चितवनमा कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक जनाको मृत्यु

  • ८. मुग्लिन सडकमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

  • ९. आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • १०. गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

असोज १ गतेबाट पेट्रोलियम कारोबार ठप्प पार्ने व्यवसायीको चेतावनी

काठमाडौं, भदौ २९-
नेपाल आयल निगमसँग अन्य सञ्चालन खर्च वृद्धिको अनुपातमा ढुवानी भाडा वृद्धिको माग गर्दै आएका नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले माग सम्बोधनका लागि आन्दोलन अगाडि बढाएका छन्।

महासङ्घले हालसम्म ढुवानी भाडा समायोजन हुन नसकेको हुँदा महासङ्घको प्रतिनिधिसमेत रहेको कार्यदलले पेस गरेको प्रतिवेदन अनुसार हुने ढुवानी भाडा भदौ २४ सम्ममा समायोजन गर्न माग गरेका थिए।

ट्याङ्कर सञ्चालन खर्चमा अत्यधिक वृद्धि भएका कारण हालको खर्चबाट ढुवानी सञ्चालन गर्न नसक्ने भएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका मध्यमाञ्चल अध्यक्ष तथा केन्द्रिय सहसचिव दीपक शिवाकोटीले जानकारी दिए ।

व्यवसायीहरूले भदौ २४ गतेदेखि भारतबाट ल्याउने पेट्रोलियम पदार्थको पीडीओ (पर्चेज डेलिभरी अडर) लिएका छैनन् भने भारतबाट आउने पेट्रोलियम पदार्थको आपूर्ति ठप्प पारेका छन्।

यस्तै बुधबारबाट निगमका डिपोबाट अन्यत्र डिपोमा जाने पेट्रोलियम पदार्थ लोडिङ नगरिएको पनि शिवाकोटीले बताए । अहिले पम्प पम्पमा तेल ढुवानी भने गरिरहेका छन्। माग सुनुवाइमा आयल निगम उदासिन भएको भन्दै असोज १ गतेबाट कारोबार ठप्प पार्ने व्यवसायीले चेतावनी दिएका छन्।

यद्यपि निगमले सञ्चालन खर्च व्यहोरेर सञ्चालन गर्न चाहेमा व्यावसायीले ट्याङ्कर उपलब्ध गराइने समेत उल्लेख गरेका छन्। यसअघि गत २४ गते महासङ्घले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई माग पत्र बुझाई चेतावनी समेत दिएका थिए।

महासङ्घका अध्यक्ष खगेश्वर बोहोराद्वारा हस्ताक्षरित पत्रमा भनिएको थियो ‘नेपाल आयल निगम समक्ष पटकपटक डिजेल बाहेक अन्य सञ्चालन खर्च वृद्धिको अनुपातमा ढुवानी भाडा वृद्धिको माग गर्दै आएको र विभिन्न अध्ययन समितिले प्रतिवेदन पेश गरि सञ्चालक समित समक्ष समेत पेश भैसकेर पनि हाल सम्म ढुवानी भाडा समायोजन हुन नसकेको हुँदा यस महासङ्घको प्रतिनिधि समेत रहेको कार्यदलले पेश गरेको प्रतिवेदन अनुसार हुने दुवानी भाडा ०७९ र ०५ र २४ सम्ममा समायोजन गरियोस्।’

यता आयल निगमले महासङ्घलाई मङ्गलबार पत्र काट्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई पूर्ण रूपले ठप्प पार्ने गरी सार्वजनिक गरिएको अवरोधका कार्यक्रमहरू प्रति निगमको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

महासङ्घले विगतदेखि ढुवानी भाडा समायोजन लगायतका विषयमा माग राख्दै आएको विषयमा निगम सञ्चालक समिति तथा व्यवस्थापनसँग व्यवसायीका प्रतिनिधिहरूले पटक पटक विभिन्न चरण एवं तहमा सकारात्मक छलफल जारी रही ढुवानी अध्ययन प्रतिवेदनको विषयमा आवश्यक प्रक्रिया अगाडि बढिरहेको निगमको भनाई रहेको छ।

प्रक्रिया अगाडि बढेको अवस्थामा पनि आन्दोलन गरेको निगमको भनाई छ। निगमका निर्देशक वीरेन्द्र गोईतद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ“ तहाँलाई जानकारी हुँदा हुँदै पनि तहाँबाट मिति २०७९र०५र२९ गतेदेखि अमलेखगञ्ज डिपोबाट पेट्रोलियम पदार्थ लोडिङ नगर्ने र मिति २०७९र०६र०१ बाट सबै डिपोहरूको आपूर्ति व्यवस्थालाई ठप्प पार्ने कार्यले समग्र सरकार, निगम र पेट्रोलियम व्यवसाय माथि अविश्वास पैदा हुन जाने स्थितिलाई गम्भीरता पूर्वक मनन गर्दै यस किसिमका अवरोधका कार्यक्रमहरू तत्काल फिर्ता लिनु हुन पुनस् अनुरोध गरिन्छ।“

कोरोना भाइरसको महामारी पश्चात् आर्थिक गतिविधिहरू पुनस् लयमा फर्किदै गरेको अवस्थामा अत्यावश्यक पेट्रोलियम पदार्थहरूको आपूर्ति व्यवस्थालाई खलल पार्ने गरी विरोधका कार्यक्रमहरू सञ्चालन गर्दा चाडपर्वहरूको पूर्वसन्ध्यामा विभिन्न विदेशी हवाई कम्पनीहरूले नयाँ तथा थप उडान सञ्चालन हुन लागेको समयमा हवाई इन्धन उपलब्ध गराउन नसकिने जानकारी गराउनु परेको निगमको भनाई छ।

निगमले भनेको छ “ विद्यमान कानूनी व्यवस्था समेतलाई ख्याल गर्दै तहाँबाट सार्वजनिक भई जारी रहेका आन्दोलन एवं अवरोधका सम्पूर्ण कार्यक्रमहरू आजैका मितिबाट फिर्ता लिनु भई पेट्रोलियम पदार्थ जस्तो अत्यावश्यक वस्तुको आयात, ढुवानी एवं बिक्री वितरण कार्यमा सदाझैँ सहयोग गर्नुहुन निगम हार्दिक अनुरोध गर्दछ।“

निगमको पत्र आएपनि माग सुनुवाइमा कुनै कदम अगाडि नबढेको भन्दै व्यवसायीले आन्दोलन जारी राखेका छन्। विगत ४ वर्षदेखि बढ्नु पर्ने ट्याङ्कर सञ्चालन खर्च नबढेका कारण आन्दोलन गर्नु परेको उनीहरूले बताए। महङ्गीसँगै १० प्रतिशत खर्चमा वृद्धि गर्नुपर्ने भने पनि निगमले नगरेको शिवाकोटीले बताए ।

अहिलेको आन्दोलन तेस्रोपटक भएको पनि शिवाकोटीले जानकारी दिए ।

‘हरेक क्षेत्रमा हुने खर्चहरू रोड कर, दूतावासमा हुने खर्च, भारततर्फ हुने अन्य खर्च दोब्बर, तेब्बर भैसक्यो तर हामी ४ वर्ष अगाडिको खर्चबाट चलाइरहेका थियौ, अब नसकिने भएका छौं, बुझाएको मागप्रति सुनुवाइ भएन हड्ताल नै गर्नुपर्ने भयो’ शिवाकोटीले भने ।

(यो समाचार INSNEWS बाट साभार गरिएको हो ।)

Chitwan Aaja चितवन आज
बुधबार, भदौ २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
सिन्धुपाल्चोकमा मध्यरात भूकम्पको धक्का, एकै दिन तीन कम्पन्न
मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

ताजा समाचार

सबै

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

सिन्धुपाल्चोकमा मध्यरात भूकम्पको धक्का, एकै दिन तीन कम्पन्न

मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

सिरहामा आमा र छोरा मृत फेला

शुभ पेट्रोल्याण्डको सुरक्षा व्यवस्थापन अब डेल्टा फोर सेक्युरिटी एण्ड ट्रेनिङ सर्भिसको जिम्मामा

तीन करोडभन्दा बढी रकम र सुनसहित एक जना पक्राउ

निजामती कर्मचारीलाई सामाजिक सुरक्षा कोषसँग आबद्ध गर्ने निर्णय राष्ट्रिय सभामा उल्टियो

बाढीमा बगेर दुई युवकको मृत्यु

लुम्बिनी प्रदेशमा विपद्मा परी साउनमै ४३ ले ज्यान गुमाए

चितवनका शुलभ फूलखेतीबाट आत्मनिर्भर बन्दै

प्रधानमन्त्री ओलीविरुद्धको रिटको पूर्ण सुनुवाइ हुने

निजामती विधेयक विधायन समितिबाट पास

राति पनि होटल खोल्न पाउनुपर्ने तुलसीपुरका होटल व्यवसायीको माग

मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता

कर्णाली राजमार्ग अवरुद्धः स्याउ बाटोमै कुहिने चिन्ता

आज पनि बढ्यो सुनको मूल्य, तोलामा २ लाख ६ हजार नजिक

हेर्नु भयो ?

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

सुनको मूल्य फेरि घट्यो

विशेष

सबै
  • १.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • २.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ३.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ४.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ५.
    सुनको मूल्य फेरि घट्यो

  • ६.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ७.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ८.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • ९.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • १०.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • ११.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

  • १२.
    सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

  • ३.
    आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

  • ४.
    हेर्नुस आज मिति २०८२ भदाै १७ गते मंगलवारको राशीफल

  • ५.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ६.
    चितवनबाट दिदीबहिनी बेपत्ता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.