Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत ०२, २०८२
☰
Logo सोमबार, चैत ०२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ३. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ४. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ७. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ८. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ९. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • १०. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

बलात्कारबाट जन्मिएका छोराले २८ वर्षपछि आमालाई न्याय दिलाए !

नयाँ दिल्ली, १६ भदौ –

दुई दाजुभाइको बारम्बार बलात्कारपछि वर्षौदेखि अन्यायमा परेकी भारतीय महिला छोराको पहलमा न्याय पाउने आशामा छिन् । बलात्कारीबाट जन्मिएको छोराले उनलाई न्याय दिलाउन सहयोग गरिरहेका छन् । भारतको उत्तर प्रदेशकी ती महिला १२ वर्षकी हुँदा ६ महिनासम्म दुई पुरुषको बलात्कारको शिकार भएकी थिइन् ।

बीबीसीका अनुसार जन्मेको केही समयपछि धर्मपुत्रको लागि छोडिएको उनको छोरा १३ वर्षपछि उनलाई फिर्ता गरिएको थियो । उनै छोराले अहिले बलात्कारीविरुद्ध मुद्दा दायर गर्न आमालाई प्रोत्साहित गरे । केही दिनअघि प्रहरीले एक अभियुक्तलाई पक्राउ गरेको थियो भने दोस्रो व्यक्तिलाई पनि हिरासतमा लिएको थियो । ‘घटना धेरै पुरानो हो, तर यसका कारण लागेको मानसिक चोट अझै निको भएको छैन’, महिलाले भनिन् ‘यसले मेरो जीवनलाई तहसनहस बनाएको छ । ’

‘मेरो हृदयमा आतंक फैलाए’
उत्तर प्रदेशकी ती महिला सन् १९९४ मा शाजपुर सहरमा बलात्कार भएको बताउँछिन् । आरोपित मोहम्मद राजी र उनका भाइ नाकी हसन छिमेकमा बस्ने र एक्लै हुँदा घरको पर्खालबाट हाम फालेर कुटपिट गरेका थिए ।

उनको स्वास्थ्यमा समस्या देखिएपछि मात्रै गर्भवती भएको थाहा भयो । बहिनीले डाक्टरकहाँ लगिन । चिकित्सकले उनको कमजोर स्वास्थ्यका कारण गर्भपतन नगर्न सुझाव दिए । शिशु जन्मिएपछि धर्मपुत्रको लागि छोडियो । ‘शिशुका कारण मैले धेरै दुःख भोगेँ । तर, उसको अनुहार हेर्ने मौका पनि पाइनँ ’ उनले भनिन् ।

त्यतिबेला डरका कारण पीडित महिला र उनको परिवारले प्रहरीमा उजुरी दर्ता गरेनन् । ‘मैले बलात्कारको बारेमा कसैलाई भनेँ भने मेरो परिवारलाई मार्ने र हाम्रो घरमा आगो लगाउने धम्की दिए’, उनले भनिन्, ‘मैले स्कुल छोडेँ । पढ्न सकिन । ’

आफ्नो अघिल्लो घरसँग जोडिएको पीडादायी सम्झनाबाट बच्न महिला र उनको परिवार रामपुर जिल्लामा सरे । सन् २००० उनले विवाह गरिन र दोस्रो सन्तान जन्माइन् । यो नयाँ अध्यायले विगतका पीडा बिर्सन मद्दत गर्ने उनको आशा थियो । तर, विवाह भएको ६ वर्ष नबित्दै श्रीमानले बलात्कार भएको थाहा पाए । अनि उनैलाई दोष लगाए । छोरासहित घरबाट निकालेपछि उनी आफ्नी बहिनी र परिवारसँग बस्न गइन् ।

सत्यका लागि छोराको खोजी
धर्मपुत्रको लागि छोडिएको उनको पहिलो छोराले पहिचानको कारण सामाजिक विभेद सामना गर्नुपर्‍योे । आफूलाई धर्मपुत्र बनाएको थाहा पाए । अन्ततः १३ वर्षपछि धर्म आमाबुवाले उनलाई वास्तविक आमाको जिम्मा लगाइदिए । तर, छोरा आफ्नो बुबा को हो भनेर जान्न चाहन्थे । किनकी उनको कुनै थर थिए । भारतमा सामान्यतया बुबाको थर लेख्ने चलन छ । यही कारण उनी विद्यालयमा हाँसोको पात्र बने ।

उनले आफ्नो बाबुको बारेमा आमालाई लगातार प्रश्न सोध्थे र जवाफ नपाउँदा दुःखी हुन्थे । छोराले पहिचानविहीन जीवन बाँच्न नसक्ने’ र आफ्नो बुबाको नाम खुलासा नगरे आत्महत्या गर्ने धम्की दिएका थिए ।

प्रश्न सोधेकोमा सुरुमा उनले गाली गर्थिन । अन्ततः उनी वास्तविक खोल्न बाध्य भइन् । वास्तविकता सुनेपछि छोरा उनको सबैभन्दा ठूलो सहयोगी बने ।
छोराको प्रोत्साहनपछि महिलाले सन् २०२० मा शाजपुरमा पुनः भ्रमण गरिन । तर, आरोपीविरुद्ध मुद्दा दर्ता गर्न गाह्रो भयो । उजुरी धेरै पुरानो भएकोले प्रहरीले दर्ता गर्न मानेन ।

एक जना वकिलसँग पुगिन्। झन्डै तीन दशक पुरानो मुद्दा लड्न गाह्रो हुने भन्दै वकिल सहयोग गर्न अनिच्छुक देखिए । ‘तीन दशकअघि तपाइँ बलात्कृत भएको थियो भनेर कसरी प्रमाणित गर्नुहुन्छ?’ उनका वकिलले उल्टै प्रश्न सोधे ।

बाल्यकालमा उनी बसेको क्षेत्र चिन्नै नसक्ने गरी परिवर्तन भएको थियो । उनले आफ्नो पुरानो घर पनि फेला पार्न सकिनन् । आरोपितको पत्तै भएन ।

प्रमाण र पक्राउ
फेब्रुवरीमा गरिएको डीएनए परीक्षणबाट अहिले प्रमाण भेटिएको प्रहरीले जनाएको छ । शाजपुरका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) एस आनन्दले बीबीसीलाई भने, ‘यो घटना एकदमै अप्रत्याशित थियो । महिलाले अगाडि आएर मुद्दा दायर गर्दा हामी छक्क पर्‍यौँ ।’ प्रहरीले लगत्तै उनको छोराको डीएनए नमूना लिएको थियो ।
विगत एक वर्षदेखि उक्त घटनाको अनुसन्धान गरिरहेका इन्स्पेक्टर धर्मेन्द्रकुमार गुप्ताले भने, ‘हामीले अभियुक्तको डीएनए नमूना संकलन गरी परीक्षण गर्दा एक जना आरोपितसँग छोराको डीएनए मिलेको छ ।’

३१ जुलाईमा एकजना अभियुक्त पक्राउ परेका थिए र ३ साताअघि प्रहरीले दोस्रो व्यक्तिलाई पनि हिरासतमा राखेकोे थियो । आफूमाथि लागेको आरोपबारे अभियुक्तहरुले केही भनेका छैनन् ।

भारतमा वर्षेनी हजारौँ बाल यौन दुर्व्यवहारका घटना सार्वजनिक हुन्छन् । बीबीसीका अनुसार सन् २०२० मा बालबालिकाको संरक्षण ऐन (पोक्सो)अन्तर्गत ४७ हजार मुद्दा दर्ता गरिएको थियो । तर, बलात्कारबारे धेरै मुद्दा दायर नगरिएको हुन सक्ने अभियानकर्ता बताउँछन् । एजेन्सी

Chitwan Aaja चितवन आज
बिहिबार, भदौ १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
पैसाको सदुपयोग गर्न जान्नुपर्छ : गभर्नर पौडेल
नवलपरासी कारागारका १८० कैदी अझै फरार
ईनिशा विक हत्याको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

ताजा समाचार

सबै

पैसाको सदुपयोग गर्न जान्नुपर्छ : गभर्नर पौडेल

नवलपरासी कारागारका १८० कैदी अझै फरार

ईनिशा विक हत्याको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

अमेरिका–इजरायल आक्रमणमा इरानको मार्काजी प्रान्तमा कम्तीमा ५ जनाको मृत्यु

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

समानुपातिक सांसदको सूचीमा रास्वपा सां‌सदकै असन्तुष्टि

छोराछोरीसहित आमा सम्पर्कविहीन, किनारमा झोला, सल, चप्पल र मोबाइल फेला

इनिशा हत्याका दोषीलाई कारबाहीको माग गर्दै काँकडभिट्टामा प्रदर्शन

४९ वर्षीय पुरुषलाई हनि ट्र्यापमा पार्ने १८ वर्षीय युवतीसहित २ जना पक्राउ

लमजुङमा वृद्ध मृतावस्थामा फेला

हर्मुज जलडमरूमा सुरक्षाः ट्रम्पको प्रस्ताव जापान र अस्ट्रेलियाद्वारा अस्वीकार

पशुपति क्षेत्रमा बज्रेश्वरीको देशोद्वार पूजा

ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

उपभोक्ताले अत्यधिक मात्रामा ग्यास स्टक गरेपछि बजारमा अभाव देखियोः दिवान चन्द

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ३.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ४.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५.
    दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६.
    रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.