Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, चैत १४, २०८२
☰
Logo शनिबार, चैत १४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

लोकप्रिय समाचार

  • १. चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४. आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६. चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

  • ७. मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

  • ८. पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

  • ९. बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?

डोटीमा प्रतिनिधि सभा निर्वाचनमा युवाले स्थान पाउनुपर्ने माग, आनन्द विष्ट बलियो उम्मेदवार रहेको चर्चा

डोटी, १४ भदौ –

डोटीमा नेपाली कांग्रेसभित्र प्रतिनिधि सभाको निर्वाचनमा युवा नेतृत्वले स्थान पाउनुपर्ने माग उठ्न थालेको छ । पुरानै अनुहारले जनअपेक्षा अनुसार काम नगरेको आरोप लगाउँदै डोटीमा अधिकांश कांग्रेस कार्यकर्ताले युवाले स्थान पाउनुपर्ने बताएका छन् ।

त्यसमा पनि युवा नेता आनन्द विष्ट बलियो उम्मेदवार हुनसक्ने स्थानीय कांग्रेस नेताहरूको बुझाइरहेको छ । मंसीर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको विषयलाई लिएर डोटीमा कांग्रेस गठबन्धन नगरेर अघि बढ्नुपर्ने समेत उनीहरूको माग छ ।

डोटीमा नेपाली कांग्रेस गठबन्धन नगरी एक्लै निर्वाचनमा जाने पक्षमा देखिएको छ । नेकपा माओवादी केन्द्र र समाजवादी गठबन्धन गर्नु पर्ने पक्षमा देखिएको छ ।

नेपाली कांग्रेस डोटी काठमाडौं सम्पर्क समितिले आइतबार राजधानी काठमाडौंमा भेटघाट कार्यक्रमको आयोजनासमेत गरेको थियो । उक्त कार्यक्रममा पनि स्थानीय नेताहरूले गठबन्धन नगरेर कांग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा जानुपर्ने र नयाँ अनुहार फेरिनुपर्ने बताएका थिए ।

स्थानीय तहको निर्वाचनमा डोटीका नौ वटा स्थानीय तह मध्य नेपाली काँग्रेस ७ नेकपा एमाले १ नेकपा माओवादी केन्द्र १ स्थानीय तहमा निर्वाचित भएको छ । स्थानीय तहको मत परिणामको आधारमा पनि डोटीमा प्रदेश र संघमा एक्लै निर्वाचन जित्न सक्ने कांग्रेस नेताहरूको भनाइ छ ।

कांग्रेस डोटीका पुराना नेता कृष्णबहादुर चन्द डोटीमा गठबन्धन नभएर कांग्रेसका पूर्व केन्द्रीय सदस्य आनन्द विष्टलाई टिकट दिनुपर्ने बताउँछन् । ‘जिल्लामा पुराना नेताहरूको राम्रो छैन । डोटीमा फ्रेस व्यक्ति आउँदा राम्रो हुन्छ । त्यसमा पनि आनन्द विष्ट आउनुभयो भने कांग्रेसलाई जित्न झनै सजिलो हुन्छ । किनकि विष्टले डोटीमा विभिन्न समय ठूलो सहयोग गर्नुभएको छ । उहाँ निर्विवादित व्यक्ति पनि हो,’ चन्द भन्छन् ।

विष्ट कांग्रेसका पूर्व केन्द्रीय सदस्य पनि हुन् । उनले २०६२/६३ सालको जनआन्दोलनमा अमेरिकामा बसेर संयुक्त राष्ट्र संघ, ह्वाइटहाउस, विभिन्न अन्तर्राष्ट्रिय निकायमा पुगेर आन्दोलन गर्दै नेपालमा जारी जनआन्दोलनलाई सफल पार्न अन्तर्राष्ट्रिय निकायको ध्यानाकर्षणमा भूमिका निर्वाह गरेका थिए ।

उनी नेपाली कांग्रेस नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति समेत हुन् । उनी सन् २००५ यता १६ वर्षदेखि निरन्तर नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति रहँदै आएका छन् । ११औं महाधिवेशनदेखि विष्ट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत रहेका छन् ।

डोटीमा विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा थालेका विष्ट २५ वर्षदेखि विदेशमा रहेर पनि नेपालीको राजनीतिक गतिविधिमा उत्तिकै सक्रिय छन् । त्यत्तिमात्र नभएर उनी सामाजिक क्षेत्रमा पनि सक्रिय छन् । उनले कांग्रेसमा २०६२/६३ सालदेखि अन्तर्राष्ट्रिय मामिला हेर्ने जिम्मेवारी पाएका थिए ।

नेपाली कांग्रेस डोटीका पूर्व उपसभापति दीपक विष्ट आनन्द विष्ट सक्रिय र अन्तर्राष्ट्रिय सम्बन्ध भएको युवा भएकाले पनि कांग्रेसलाई डोटीमा जित्न सहज हुने बताउँछन् । ‘डोटीमा एउटै मान्छेले मात्र स्थान पाउने हो भने नयाँ सोचले स्थान पाउँदैन र जनतामा नवीन ऊर्जा आउँदैन । युवाले आफ्नो भिजनलाई पनि सदुपयोग गर्दैन । एउटै व्यक्तिले सधैँ सबै ठाउँमा स्थान पाउँदा युवाले विकल्प खोज्छ । यसमा पनि पार्टी नेतृत्व गम्भीर हुनुपर्छ भन्ने हो,’ उनले भने ।

विष्टले अन्तर्राष्ट्रिय स्तरको विकासको मोडेल पनि बुझेको व्यक्ति भएकाले नेपाली राजनीतिमा उनी स्थापित हुन आवश्यक रहेको विष्ट बताउँछन् ।

२०६४ सालमै तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले विष्टलाई डोटी क्षेत्र नम्बर २ निर्वाचन क्षेत्रबाट पनि चुनाव लड्न आग्रह गरेको भए पनि उक्त क्षेत्रमा कांग्रेस नेता गिद्धराज ओझाले आकांक्षा देखाएकाले उनले पुराना नेताको सम्मानका लागि भन्दै निर्वाचन नलडेको चर्चा डोटी कांग्रेसमा बेला-बेला हुने गरेको छ ।

विष्टकै पहलमा जोरायल गाउँपालिका र बड्डिकेदार गाउँपालिकामा दुई वटा एम्बुलेन्स सञ्चालनमा रहेका छन् । उनले डोटीका २३ वटा सामुदायिक विद्यालयमा विभिन्न सहयोग गरेका छन् । आर्थिक अभावमा रहेका बिरामीलाई पनि उनले सहयोग गर्दै आएका छन् । यसका साथै कोरोना महामारीमा पनि उनले ठूलो सहयोग गरेका थिए । टाढा भएर पनि सधैँ जनताकै माझमा रहने बानीका कारण उनी डोटीमा लोकप्रिय रहेको बताइन्छ ।

उनी बाहेक डोटीमा कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर, संविधान सभा सदस्य भरत बहादुर खड्का, पूर्व सभापति प्रदीप देउवा, कांग्रेस कांग्रेस नेता भूमिराज बडू, कांग्रेस महाधिवेशन प्रतिनिधि पुष्पकुमार शाही, कांग्रेस नेता लक्ष्मीराज पाठकलगायत पनि चुनावी चर्चामा छन् । न्युज कारखाना

Chitwan Aaja चितवन आज
मङ्गलबार, भदौ १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
महिलाका लागि सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गरिने
ओली र लेखकसँगै सिंहदरबार र सर्वोच्च जलाउनेलाई पनि कारबाही होस्ः हर्क साम्पाङ
प्रजातन्त्रको रक्षाका लागि गाउँसम्म विचार पुर्‍याउनुपर्ने

ताजा समाचार

सबै

महिलाका लागि सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गरिने

ओली र लेखकसँगै सिंहदरबार र सर्वोच्च जलाउनेलाई पनि कारबाही होस्ः हर्क साम्पाङ

प्रजातन्त्रको रक्षाका लागि गाउँसम्म विचार पुर्‍याउनुपर्ने

लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

भारत सरकारद्वारा थप १९ थान वान टन सवारी हस्तान्तरण

कानुन कार्यान्वयनमा लाग्न गृहमन्त्रीको निर्देशन

ओली र लेखक पक्राउप्रति एमाले मकवानपुरको आपत्ति

टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना भए ओली

ओली र लेखक दुवैलाई प्रहरीको २ नम्बरमा गणमा राखिने

प्रदीप खड्काले चितवनमा उद्घाटन गरे १८ डी सिनेमा

आज मह दिवस : चितवनमा किसानसँग अन्तरक्रिया गरेर मनाइयो

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

सोचेको थिइनँ, यहाँ आइपुग्छु भनेरः महिला मन्त्री वादी

पदबहाली गर्दै सोविता गौतमले भनिन्ः सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा अगाडि बढाउछौं

जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होसः सुशीला कार्की

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४.
    आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६.
    चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.