Chitwan Aaja SKIP THIS
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
शुक्रबार, माघ १३, २०७९
☰
शुक्रबार, माघ १३, २०७९
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    आज देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

    विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्‍याउन सुशासन समितिको निर्देशन

    भरतपुरको आइएसएचएम कलेज लायन्सचोकको आनन्दमार्गमा

    भरतपुरमा माघ १५ गते ग्लोबल रिचको शैक्षिक सेमिनार हुंँदै

    भरतपुर २३ को सरस्वती माविले स्वर्ण महोत्सव मनाउँदै, भोलिदेखि एक हप्ते कार्यक्रम सुरु

    एक वर्षपछि बीबीएस चौथो वर्षको नतिजा सार्वजनिक

    ५ चैत स्ववियु निर्वाचन, पूर्वतयारी गर्न क्याम्पसहरूलाई निर्देशन

    आगामी चैत ५ गते स्ववियु निर्वाचन

    बीबीएस चौथो वर्षको उत्तरपुस्तिका हराएको भन्दै एक बर्षपछि पुन: परीक्षा लिन खोजेपछि…

    लोकप्रिय समाचार

    • १. भरतपुरको आइएसएचएम कलेज लायन्सचोकको आनन्दमार्गमा

    • २. गुरुकुल संचालनका लागि अक्षयकोष स्थापनार्थ चितवनको लंकुमा हुने महायज्ञको यज्ञमण्डप निर्माण प्रारम्भ, गुन्जनगर क्षेत्रीय समिति गठन सम्पन्न

    • ३. मलेसियाबाट नेपाल आएको विमान काठमाडौंमा अवतरण हुन नसक्दा कोलकाता फर्कियो

    • ४. श्रीमतीको टाउको काटेका युवालाई ससुरालीले माफी दिएपछि अदालतले घटायो सजाय

    • ५. क्रान्तीकारी मन्थली सहिद स्मृति बहुमुुखी क्याम्पसको ईन्चार्जमा तेज श्रेष्ठ

    • ६. अविश्वासको खाल्डो पुर्न सम्बन्धविच्छेद : चितवनमा ६ महिनामा ६३५ वटा मुद्धा दर्ता

    • ७. उपसभामुखमा रास्वपाकी सांसद इन्दिरा राना मगर निर्वाचित

    • ८. चिलीमा चार नयाँ प्रजातिका डाइनोसर भेटियो

    • ९. जनकौली एफसी कमरेड निमा स्मृति फुटबलको क्वाटरफाइनलमा पुग्यो

    • १०. ओली र नेपालबीच तिक्ततापूर्ण सम्बन्धमा सुधार आएको हो ?

    थाहा पाउनुहोस् आजको राशिफल

    काठमाडौं, ३ भदौ
    आजको पात्रो : ३ भदौ २०७९, शुक्रबार । तद्नुसार अगष्ट महिनाको १९ । भाद्रकृष्णपक्ष अष्ठमी तिथि अर्थात् सनातनीको आस्था श्रीकृष्णजन्माष्टमीको दिन हो । बालव करण, कृतिका नक्षत्र, धुव्र योग, चन्द्रमा मेष राशिमा रहेको छ ।

    आज बिहान सूर्योदय ५ः३७ मा भएको छ भने सूर्यास्त ६ः४० मा हुनेछ । आजका देवता भूमि, र ग्रहदेव केतु हुन् । आजको दिन विशेष दिन हो । आज गरेका काम शुभ हुनेछ भन्ने मान्यता रहेको छ । शुक्रबारको यात्रा र आजको कृष्ण चरित्र, सुन्ने, हेर्ने र श्रीकृष्ण लीलाको अध्ययन गर्दा सकारात्मक सोच प्राप्त हुनेछ ।

    आजको राशिफल :
    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
    रोजगारीका क्षेत्रमा नयाँ सफलता हात लाग्नेछ । शुक्रबार भएकाले मेष राशिका जातकले नजिकको शिवालयको यात्रा गर्दा मनमा खसियाली छाउने छ । बिहानै देवालयको दर्शन गरेर काम शुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ । अष्टमी तिथि र चन्द्रमाको साथ दुवै भएकोले सोचअनुसार काम हुनेछ ।

    वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
    व्यापार व्यवसायमा अर्थलाभ हुँदा खुसियाली हुनसक्छ । आजको दिन व्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र आफ्नो दैनिक काम गर्दा मनमा खुसी छाउनसक्छ । आजको दिन सामाजिक सेवामा समय दिनुहोला ।

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
    आजको दिन परिवार र आफन्तजनले अनेक आरोप लगाउन सक्नेछन् । मनमा पनि निराशा उत्पन्न हुनसक्छ । आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा खुसीयाली छाउने छ । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नै वेश हुनेछ ।

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
    आर्थिक र सामाजिक समस्याले मनमा अनेकखालका समस्या आउनसक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने हानी हुनसक्छ ।

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
    परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला । परिवारका सदस्यले अनावश्यक आरोप समेत लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु नै बुद्धिमानी हुनेछ ।

    कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
    आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ । आज आम्दानीको धनराशिबाट घरमा महिलालाई केही उपहार दिनु राम्रो हुन्छ । साना बालबालिकालाई बस्त्र र भोजन दिनुहोला । श्रीकृष्णको आरधना र पूजा गर्नु उत्तम हुनेछ ।

    तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)
    आजको दिन शुरु गरेको काम सफल हुनेछ । कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ । साना बालबालिकालाई भोजन प्रसाद दिनुहोला ।

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
    वृश्चिक राशिका जातकका लागि आज कार्ययोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने कार्यमा सफलता मिल्नेछ ।

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
    धनु राशि भएका जातकका लागि पनि ग्रह बलिया भएका छन् । आजको दिन सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । यात्राबाट आजको दिन सफलता मिल्नेछ ।

    मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
    विगतका कामबाट मानसम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन लक्ष्मीको आरधनाले मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापार व्यवसायबाट सफलता प्राप्त हुनेछ । आजको दिन कसैसँग विवाद हुने काम नगर्नुहोला ।

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
    कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको शिवालय दर्शन गर्नुभयो भने थप शक्ति मिल्नेछ । आजको दिन मौन रहनु उत्तम हुनेछ ।

    मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
    आजको दिन मनमा प्रसन्नता छाउने छ । बिहान सूर्योदयको दर्शन गरेर मात्र यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । श्रीकृष्णको मन्दिरमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा हुनुहुन्छ भने केही हानी हुनसक्ने छ । आजको दिन सोचअनुसारको कर्म गर्दा सफलता प्राप्त हुनेछ ।

      Chitwan Aaja चितवन आज
      शुक्रबार, भदौ ०३, २०७९ मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      राष्ट्रियसभाको बैठक आज बस्दै
      राष्ट्रपति चयन राष्ट्रिय सहमतिमै हुन्छ : शशांक कोइराला
      राष्ट्रपतिमा एमालेको विकल्प खोज्ने प्रधानमन्त्री प्रचण्डको संकेत

      ताजा समाचार

      सबै

      राष्ट्रियसभाको बैठक आज बस्दै

      राष्ट्रपति चयन राष्ट्रिय सहमतिमै हुन्छ : शशांक कोइराला

      राष्ट्रपतिमा एमालेको विकल्प खोज्ने प्रधानमन्त्री प्रचण्डको संकेत

      गृहमन्त्री लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै

      आजको मौसम : पहाडमा आंशिक बदली, तराईमा हुस्सु

      हेर्नुहोस तपाईको आजको राशिफल

      महोत्तरीमा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाकाे मृत्यु

      नाइजेरिया विष्फोटमा २७ जनाको मृत्यु

      बैंकमा जम्मा गर्न लगेको रकम लिएर भागेको आरोपमा ३ जना पक्राउ

      नारायणी किनारमा विश्वशान्तिका लागि कोटीहोम महायज्ञ शुरु, मन्त्री पाण्डेले गरे उद्घाटन

      आसिफ शेखले जिते आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड

      एक नेपालीको भागमा ६८ हजार ७५५ रुपैयाँ ऋण

      ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’ को स्वास्थ्य सचिव पोखरेलले गरे उद्घाटन, उपचार गर्न अब बाहिर जान नपर्ने

      राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ : महामन्त्री थापा

      काठमाडौँ महानगरले तीन महिनामा हटायो नौ हजार होर्डिङ बोर्ड

      सन्दीप लामिछानेलाई टिममा फर्काउनेबारे छलफलमा छौं : क्यान

      हेर्नु भयो ?

      यसरी मनाए कलाकारले दसैँ

      चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा बुवाको मृत्‍यु, छोरी घाईते

      अर्जुन भुषाल चितवनको माडी नगरपालिकाको मेयरमा उठ्ने

      चितवनका राजनको पोर्चुगलमा पौडी खेल्ने क्रममा डुबेर निधन

      चितवनमा हावाहुरीको वितण्डा : पोलहरु ढले, भरतपुर एफएमको टावर ढल्यो, रुख ढल्दा अटो दुर्घटना

      किसान बचतका प्रमुख कार्यकारी अधिकृत पौडेलको नुहाउने क्रममा नदीमा चिप्लिएर मृत्यु

      भरतपुरमा कांग्रेसका बागी उम्मेद्वार जग्गनाथ पौडेल : जसले प्रधानमन्त्री देउवा र प्रचण्डको अफर अस्वीकार गरे

      रेनु दाहालको घर अगाडि सरकारी गाडीको लावालस्कर : मौन अवधिमा प्रचण्डसहितको टोली भरतपुरमा के गरिरहेछ ?

      चितवनमा प्रचण्डसँग भिड्ने सफल युवा व्यावसायी चन्द्रविलासको घोषणा

      चितवनको नारायणी माविमा विद्यार्थी विद्यालय पुगेको र बाहिरिएको जानकारी दिने प्रविधि प्रयोग

      मौलाकालिका अस्पतालमा लापरबाहीका कारण बिरामीको मृत्यु, डक्टरलाई कारबाही गरिने

      चितवन–काठमाडौं एक घण्टाको द्रुतमार्ग : बनाउन सम्भव होला ? कसरी पारियो बजेट ?

      युवकको हत्याले भरतपुर तनावग्रस्त : आक्रोशित युवाद्वारा चुनाव प्रचारमा प्रयोग गरिएको म्याजिक तोडफोड

      एक दिनको वर्षातले भरतपुरको चौबिसकोठीमा पानीको ताल, अस्पताल रोडसम्मै पानी पुग्दा सास्ती (भिडियो)

      विशेष

      सबै
      • १.
        भरतपुर बाइपास विस्तारमा लापरबाही : वर्षाैंसम्म सडक अलपत्र पारेपछि ठेकेदारलाई कालोसूचीमा राखिँदै

      • २.
        प्रचण्डलाई १७० जना सांसदको समर्थन

      • ३.
        राष्ट्रिय दलको मान्यता पाउँदा के पाइन्छ सुविधा ?

      • ४.
        हामी नै कांग्रेसको मुल धार हौं, एमाले प्रवेश गर्ने कुरा हल्ला मात्रै हो : दिनेश कोइराला (भिडियो)

      • ५.
        भरतपुर बाइपास सडक विस्तारमा लापरबाही : ६ वर्षमा पनि सकिएन चार किमी सडकको काम

      • ६.
        यस्तो बन्दैछ तटबन्धनसहितको नारायणी किनार, २० करोड बराबरको टेण्डर आह्वान

      • ७.
        क–कसले पालना गर्नुपर्छ निर्वाचन आचारसंहिता ?

      • ८.
        भरतपुरमा ढल निकासको समस्या : व्यवस्थपन गर्न विभागले दुई अर्ब लगानी गर्दै

      • ९.
        एमाले प्रवेश गरेका अन्जान तिमिल्सिना भन्छन्,– कांग्रेसलाई पहिलो पार्टी बनाउन हिँड्ने कम्युनिष्ट हुन सक्दैन

      • १०.
        माओवादी राजनीतिक रुपमा स्खलित हुँदै गएकोले छाडेँ र एमाले बनेँ : यमबहादुर परियार

      • ११.
        के हो ‘बच्चा चोर’ भन्दै भाइरल भएको फोटो र भिडियोको तथ्य ?

      • १२.
        चितवनमा प्रचण्डसँग भिड्ने सफल युवा व्यावसायी चन्द्रविलासको घोषणा

      साताको चर्चित

      • १.
        भरतपुरको आइएसएचएम कलेज लायन्सचोकको आनन्दमार्गमा

      • २.
        गुरुकुल संचालनका लागि अक्षयकोष स्थापनार्थ चितवनको लंकुमा हुने महायज्ञको यज्ञमण्डप निर्माण प्रारम्भ, गुन्जनगर क्षेत्रीय समिति गठन सम्पन्न

      • ३.
        मलेसियाबाट नेपाल आएको विमान काठमाडौंमा अवतरण हुन नसक्दा कोलकाता फर्कियो

      • ४.
        श्रीमतीको टाउको काटेका युवालाई ससुरालीले माफी दिएपछि अदालतले घटायो सजाय

      • ५.
        क्रान्तीकारी मन्थली सहिद स्मृति बहुमुुखी क्याम्पसको ईन्चार्जमा तेज श्रेष्ठ

      • ६.
        अविश्वासको खाल्डो पुर्न सम्बन्धविच्छेद : चितवनमा ६ महिनामा ६३५ वटा मुद्धा दर्ता

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2023 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.