Chitwan Aaja SKIP THIS
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
शुक्रबार, माघ १३, २०७९
☰
शुक्रबार, माघ १३, २०७९
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    आज देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

    विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्‍याउन सुशासन समितिको निर्देशन

    भरतपुरको आइएसएचएम कलेज लायन्सचोकको आनन्दमार्गमा

    भरतपुरमा माघ १५ गते ग्लोबल रिचको शैक्षिक सेमिनार हुंँदै

    भरतपुर २३ को सरस्वती माविले स्वर्ण महोत्सव मनाउँदै, भोलिदेखि एक हप्ते कार्यक्रम सुरु

    एक वर्षपछि बीबीएस चौथो वर्षको नतिजा सार्वजनिक

    ५ चैत स्ववियु निर्वाचन, पूर्वतयारी गर्न क्याम्पसहरूलाई निर्देशन

    आगामी चैत ५ गते स्ववियु निर्वाचन

    बीबीएस चौथो वर्षको उत्तरपुस्तिका हराएको भन्दै एक बर्षपछि पुन: परीक्षा लिन खोजेपछि…

    लोकप्रिय समाचार

    • १. भरतपुरको आइएसएचएम कलेज लायन्सचोकको आनन्दमार्गमा

    • २. गुरुकुल संचालनका लागि अक्षयकोष स्थापनार्थ चितवनको लंकुमा हुने महायज्ञको यज्ञमण्डप निर्माण प्रारम्भ, गुन्जनगर क्षेत्रीय समिति गठन सम्पन्न

    • ३. मलेसियाबाट नेपाल आएको विमान काठमाडौंमा अवतरण हुन नसक्दा कोलकाता फर्कियो

    • ४. श्रीमतीको टाउको काटेका युवालाई ससुरालीले माफी दिएपछि अदालतले घटायो सजाय

    • ५. क्रान्तीकारी मन्थली सहिद स्मृति बहुमुुखी क्याम्पसको ईन्चार्जमा तेज श्रेष्ठ

    • ६. अविश्वासको खाल्डो पुर्न सम्बन्धविच्छेद : चितवनमा ६ महिनामा ६३५ वटा मुद्धा दर्ता

    • ७. उपसभामुखमा रास्वपाकी सांसद इन्दिरा राना मगर निर्वाचित

    • ८. चिलीमा चार नयाँ प्रजातिका डाइनोसर भेटियो

    • ९. जनकौली एफसी कमरेड निमा स्मृति फुटबलको क्वाटरफाइनलमा पुग्यो

    • १०. ओली र नेपालबीच तिक्ततापूर्ण सम्बन्धमा सुधार आएको हो ?

    एनआरएन बैंकक सम्मेलनः पर्यटन, ज्ञान, सीप र लगानीमा केन्द्रित हुने

    लन्डन, २४ साउन 
    गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया क्षेत्रीय प्यासिफिक सम्मेलनको सम्बोधन नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले गर्ने भएका छन् ।

    मिलाप, ‘टुगेदर वी स्ट्याण्ड’ नारासहित आयोजना हुने सम्मेलनमा ३० देशका ३ सय प्रतिनिधि सहभागी हुने आयोजकले जानकारी दिएको छ । सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजक एनआरएनए थाइल्याण्डले जनाएको छ ।

    अगस्ट २६ देखि २८ सम्म बैंककको मिलिनियम हिल्टन होटलमा हुने सम्मेलनलाई श्रममन्त्री शेरबहादुर कुँवर,  एमाले सांसद डा सूर्य पाठक, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्वअध्यक्षहरू जीवा लामिछाने, भवन भट्ट, व्यवसायी राजेन्द्र खेतानलगायतले सम्बोधन गर्ने एशिया क्षेत्रीय संयोजक पारसमणी पोखरेलले जानकारी दिए ।

    सम्मेलनमा चीन, म्यानमार, थाइल्याण्ड र मलेसियाका लागि नेपाली राजदूतहरु, व्यवसायी, संचारकर्मी, वर्तमान अध्यक्षहरु तथा पदाधिकारीहरु, पूर्वअध्यक्ष, नेपाल सरकारका उच्च अधिकारी तथा प्रतिनिधिहरुको उपस्थिति हुनेछ ।

    संघका अध्यक्ष भविन्द्र बस्नेतले सम्मेलनमा भाग लिन जानेहरुले छिटो भन्दा छिटो होटल बुकिङ गर्न आग्रह गरेका छन् । नेपालको दोस्रो अन्तराष्ट्रिय विमानस्थल लुम्बिनीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले थाइल्याण्डका पर्यटन मन्त्रीलाई नै कार्यक्रममा सहभागी गराउने तयारी रहेको बस्नेतले जानकारी दिए ।

    ५० जनाभन्दा बढी वक्ता रहने सो गैरआवासीय नेपाली संघका मुख्य मुद्दाहरु नेपाली नागरिकताको निरन्तरता, मताधिकारको अधिकार, नेपालमा लगानी तथा महिला र युवाहरुका समस्या र समाधानको विषयमा सम्मेलन केन्द्रीत हुने गैरआवासीय नेपाली संघले जनाएको छ ।

    सो सम्मेलनमा बिभिन्न विषयगत विज्ञहरुले आआफ्नो कार्यपत्र समेत प्रस्तुत गर्ने संघले जनाएको छ । सम्मेलनमा नेपालका चर्चित कलाकारहरुले समेत आआफ्नो प्रस्तुति दिने आयोजकले जनाएको छ । कार्यक्रममा स्थानीय कलाकारका अतिरिक्त, नेपालका चर्चित गायक कुमार पुन, हाँस्यकलाकारहरु सन्दिप क्षेत्री, सुमन कोइराला, भरतमणी पौडेल, श्याम सितललगायतको प्रस्तुत रहनेछ ।न्युज कारखाना

      Chitwan Aaja चितवन आज
      मङ्गलबार, साउन २४, २०७९ मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      राष्ट्रियसभाको बैठक आज बस्दै
      राष्ट्रपति चयन राष्ट्रिय सहमतिमै हुन्छ : शशांक कोइराला
      राष्ट्रपतिमा एमालेको विकल्प खोज्ने प्रधानमन्त्री प्रचण्डको संकेत

      ताजा समाचार

      सबै

      राष्ट्रियसभाको बैठक आज बस्दै

      राष्ट्रपति चयन राष्ट्रिय सहमतिमै हुन्छ : शशांक कोइराला

      राष्ट्रपतिमा एमालेको विकल्प खोज्ने प्रधानमन्त्री प्रचण्डको संकेत

      गृहमन्त्री लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै

      आजको मौसम : पहाडमा आंशिक बदली, तराईमा हुस्सु

      हेर्नुहोस तपाईको आजको राशिफल

      महोत्तरीमा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाकाे मृत्यु

      नाइजेरिया विष्फोटमा २७ जनाको मृत्यु

      बैंकमा जम्मा गर्न लगेको रकम लिएर भागेको आरोपमा ३ जना पक्राउ

      नारायणी किनारमा विश्वशान्तिका लागि कोटीहोम महायज्ञ शुरु, मन्त्री पाण्डेले गरे उद्घाटन

      आसिफ शेखले जिते आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड

      एक नेपालीको भागमा ६८ हजार ७५५ रुपैयाँ ऋण

      ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’ को स्वास्थ्य सचिव पोखरेलले गरे उद्घाटन, उपचार गर्न अब बाहिर जान नपर्ने

      राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ : महामन्त्री थापा

      काठमाडौँ महानगरले तीन महिनामा हटायो नौ हजार होर्डिङ बोर्ड

      सन्दीप लामिछानेलाई टिममा फर्काउनेबारे छलफलमा छौं : क्यान

      हेर्नु भयो ?

      यसरी मनाए कलाकारले दसैँ

      चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा बुवाको मृत्‍यु, छोरी घाईते

      अर्जुन भुषाल चितवनको माडी नगरपालिकाको मेयरमा उठ्ने

      चितवनका राजनको पोर्चुगलमा पौडी खेल्ने क्रममा डुबेर निधन

      चितवनमा हावाहुरीको वितण्डा : पोलहरु ढले, भरतपुर एफएमको टावर ढल्यो, रुख ढल्दा अटो दुर्घटना

      किसान बचतका प्रमुख कार्यकारी अधिकृत पौडेलको नुहाउने क्रममा नदीमा चिप्लिएर मृत्यु

      भरतपुरमा कांग्रेसका बागी उम्मेद्वार जग्गनाथ पौडेल : जसले प्रधानमन्त्री देउवा र प्रचण्डको अफर अस्वीकार गरे

      रेनु दाहालको घर अगाडि सरकारी गाडीको लावालस्कर : मौन अवधिमा प्रचण्डसहितको टोली भरतपुरमा के गरिरहेछ ?

      चितवनमा प्रचण्डसँग भिड्ने सफल युवा व्यावसायी चन्द्रविलासको घोषणा

      चितवनको नारायणी माविमा विद्यार्थी विद्यालय पुगेको र बाहिरिएको जानकारी दिने प्रविधि प्रयोग

      मौलाकालिका अस्पतालमा लापरबाहीका कारण बिरामीको मृत्यु, डक्टरलाई कारबाही गरिने

      चितवन–काठमाडौं एक घण्टाको द्रुतमार्ग : बनाउन सम्भव होला ? कसरी पारियो बजेट ?

      युवकको हत्याले भरतपुर तनावग्रस्त : आक्रोशित युवाद्वारा चुनाव प्रचारमा प्रयोग गरिएको म्याजिक तोडफोड

      एक दिनको वर्षातले भरतपुरको चौबिसकोठीमा पानीको ताल, अस्पताल रोडसम्मै पानी पुग्दा सास्ती (भिडियो)

      विशेष

      सबै
      • १.
        भरतपुर बाइपास विस्तारमा लापरबाही : वर्षाैंसम्म सडक अलपत्र पारेपछि ठेकेदारलाई कालोसूचीमा राखिँदै

      • २.
        प्रचण्डलाई १७० जना सांसदको समर्थन

      • ३.
        राष्ट्रिय दलको मान्यता पाउँदा के पाइन्छ सुविधा ?

      • ४.
        हामी नै कांग्रेसको मुल धार हौं, एमाले प्रवेश गर्ने कुरा हल्ला मात्रै हो : दिनेश कोइराला (भिडियो)

      • ५.
        भरतपुर बाइपास सडक विस्तारमा लापरबाही : ६ वर्षमा पनि सकिएन चार किमी सडकको काम

      • ६.
        यस्तो बन्दैछ तटबन्धनसहितको नारायणी किनार, २० करोड बराबरको टेण्डर आह्वान

      • ७.
        क–कसले पालना गर्नुपर्छ निर्वाचन आचारसंहिता ?

      • ८.
        भरतपुरमा ढल निकासको समस्या : व्यवस्थपन गर्न विभागले दुई अर्ब लगानी गर्दै

      • ९.
        एमाले प्रवेश गरेका अन्जान तिमिल्सिना भन्छन्,– कांग्रेसलाई पहिलो पार्टी बनाउन हिँड्ने कम्युनिष्ट हुन सक्दैन

      • १०.
        माओवादी राजनीतिक रुपमा स्खलित हुँदै गएकोले छाडेँ र एमाले बनेँ : यमबहादुर परियार

      • ११.
        के हो ‘बच्चा चोर’ भन्दै भाइरल भएको फोटो र भिडियोको तथ्य ?

      • १२.
        चितवनमा प्रचण्डसँग भिड्ने सफल युवा व्यावसायी चन्द्रविलासको घोषणा

      साताको चर्चित

      • १.
        भरतपुरको आइएसएचएम कलेज लायन्सचोकको आनन्दमार्गमा

      • २.
        गुरुकुल संचालनका लागि अक्षयकोष स्थापनार्थ चितवनको लंकुमा हुने महायज्ञको यज्ञमण्डप निर्माण प्रारम्भ, गुन्जनगर क्षेत्रीय समिति गठन सम्पन्न

      • ३.
        मलेसियाबाट नेपाल आएको विमान काठमाडौंमा अवतरण हुन नसक्दा कोलकाता फर्कियो

      • ४.
        श्रीमतीको टाउको काटेका युवालाई ससुरालीले माफी दिएपछि अदालतले घटायो सजाय

      • ५.
        क्रान्तीकारी मन्थली सहिद स्मृति बहुमुुखी क्याम्पसको ईन्चार्जमा तेज श्रेष्ठ

      • ६.
        अविश्वासको खाल्डो पुर्न सम्बन्धविच्छेद : चितवनमा ६ महिनामा ६३५ वटा मुद्धा दर्ता

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2023 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.