गैँडाकोट ,साउन १७-
आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण गैँडाकोट ४ को वस्ती डुबानमा परेको छ । वर्षाको पानीको दीर्घकालिन निकास नहुँदा वर्षेनी यस क्षेत्र डुबानमा पर्ने गरेको हो ।
गैँडाकोट ४ को वस्ती डुबानमा (फोटो सहित)
गैँडाकोट ४ को वस्ती डुबानमा (फोटो सहित)

तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार