Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, चैत ०३, २०८२
☰
Logo मङ्गलबार, चैत ०३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ६. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ७. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ८. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ९. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • १०. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

भरतपुरको स्कुल अफ हेल्थ साइन्समा कर्मचारीहरुको तालाबन्दी, ताला फुटाउने प्रहरीको प्रयास असफल

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, असार ३ –
भरतपुरको स्कुल अफ हेल्थ साइन्समा कर्मचारीहरुले आज मंगलबार तालाबन्दी गरेका छन् ।

करार कर्मचारीको हकहितका लागि विभिन्न माग राख्दै अखिल नेपाल संघ संस्था तथा बैैंक वित्तिय श्रमीक संघ स्कूल अफ हेल्थ साइन्स, इकाई कमिटी, चितवनले स्कुलको मुल भवन प्रवेशद्वारमा तालाबन्दी गरेका हुन् ।

तालाबन्दी गर्दै कर्मचारी गोबिन्द सुवेदी गेटमै पलेटी कसेर धर्ना बसेका छन् । मुल भवनमै तालाबन्दी गरिएपछि आज स्कुलको पठनपाठन ठप्प भएको छ । कर्मचारीहरुको आन्दोलनमा विद्यार्थीहरुले मौन स्वीकृति जनाउँदै धर्नामा साथ दिएका थिए ।

भरतपुर महानगरपालिका ११ का गोविन्द सुवेदीले २५ वर्ष स्कुल अफ हेल्थ साइन्सको सेवामा बिताए । सेवा करारमा कार्यालय सहयोगीको रुपमा काम गरेका उनको जीवन स्कुल अफ हेल्थ साइन्समै बित्यो ।

उमेरले उनी अहिले ६१ वर्ष पुरा भइसके । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी) ले गत आर्थिक वर्षको माघमा ६० वर्षमा अवकाशको प्रावधान ल्याएको थियो ।

प्रावधानअनुसार सुवेदीको सेवा अवधि सकियो । तर २५ वर्ष सेवा गरेको संस्थाले अहिले सुवेदीलाई रित्तो हात घर फर्काउन लागेको छ । त्यसैको विरोधमा उनी धर्ना बसिरहेका छन् भने संगठनले उनलाई साथ दिएको छ । अवकाशको समयमा रित्तो हात फर्किन पर्दैन भन्ने आश्वासन विगतमा स्कूल प्रशासनबाट पाएको भन्दै उनले उक्त आश्वासन पूरा हुनुपर्ने बताए ।

उमेर हदको नजिरले अहिले मलाई छोयो । मौखिक रुपमा हामीलाई अवकाश पाउँदा रित्तो हात फर्किन पर्दैन भनेर झुक्काई रहे । तर कुनै कमिटी गठन गरेनन् । अहिले मलाई रित्तो हात फर्काउँदैछन्, उनी भन्छन्, स्थायीले ३५ लाख लैजाँदा म चाहीँ खाली हात फर्कनुपर्ने ?’

हालै मात्रै सिटिईभिटिले सेवा करारका कर्मचारीलाई आवकाशका समयमा एक लाख रुपैयाँ सेवा सुविधा दिने भनी निर्णय गरेर शिक्षा मन्त्रालय पठाएको छ । शिक्षा मन्त्रालयले उक्त फाइल अर्थ मन्त्रालय पठाएको छ । तर अर्थ मन्त्रालयबाट त्यो निर्णय पास भएको छैन ।

‘कि त्यो निर्णय पास गरेर एक लाख रुपैयाँ भए पनि दिनुप¥यो कि त गरिरहेको कामलाई निरन्तरता दिनुप¥यो,’ सुवेदी भन्छन् । उनी आफ्नो गुनासो लिएर शिक्षामन्त्रीलाई भेट्न पनि पुगे । मन्त्रीबाट काममै निरन्तरता गराउने आश्वासन पाए । तर आश्वासन केबल आश्वासनमै सीमित रहेको उनको दुखेसो छ ।

स्कुलकी प्रिन्सिपल रजनी मल्लले स्कुल प्रशासनले केही गर्न सक्ने अवस्था नभएको बताउँछिन् । आफूले माग पूरा गर्न पहल मात्र गर्न सक्ने बताउँदै उनले बाँकी काम हुन मन्त्रालयबाट नै निर्णय हुनुपर्ने बताइन् ।

यस अघि स्कूल प्रशासनले सेवा करारका कर्मचारीलाई अवकाशका बेला उपदान दिने आश्वासन दिए नदिएको बारे आफूलाई जानकारी नभएको र आफूले त्यस्तो आश्वासन नदिएको बताइन् । कर्मचारीहरुले २०७० सालमा आन्दोलन गर्दा स्कूलले सेवा करारका कर्मचारीलाई अवकाशका बेला उपदान दिने आश्वासन दिएको बताउँदै आएका छन् ।

उक्त मागलाई संवोधन गर्नुपर्ने भन्दै अखिल नेपाल संघ संस्था तथा बंंैक वित्तिय श्रमीक संघ स्कूल अफ हेल्थ साइन्स, इकाई कमिटी, चितवनले विभिन्न ६ बुँदे मागसहितको विज्ञप्ति टाँस्दै तालाबन्दी गरेको हो ।

मागहरुमा श्रम ऐनमा उल्लेख २४० दिन सेवा अवधि पुगेका कर्मचारीलाई स्वतः स्थायी गर्नुपर्ने, सेवा करार कार्यालय सहयोगीलाई स्थानीय कार्यालय कर्मचारी सरह सुविधा दिनुपर्ने, ठेकेदारी प्रथाको अन्त्य गर्नुपर्ने, उचित सेवासुविधा तय नभएसम्म उमेर हद सम्बन्धी प्रावधान खारेज हुनुपर्ने, योग्यता पुगेका सहयोगी कर्मचारीको बढुवा र बिगतका आन्दोलनका सम्पूर्ण सहमतिहरु कार्यान्वयन गर्नुपर्ने मागहरु रहेका छन् ।

स्कूल सञ्चालक समिति अध्यक्ष एवम् चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई भेटेर समस्या ध्यानाकर्षण गराउँदा पनि माग पूरा गर्न कुनै पहल नगर्ने देखिएपछि तालाबन्दी गर्न बाध्य हुनुपरेको करार कर्मचारी संघर्ष समितिका इकाई अध्यक्ष त्रिचन्द्र खरालले बताए ।

आज १० बजे लागेको ताला फुटाउन स्कुलकी प्रिन्सिपल रजनी मल्लले प्रहरीलाई प्रयोग गर्न खोजेकी थिइन् । तर प्रदर्शनकारीको चर्काे दबाब र विद्यार्थीहरुको साथले गर्दा प्रहरी प्रशासन ताला फुटाउन बाट पछि हटेको थियो ।

Chitwan Aaja चितवन आज
मङ्गलबार, साउन ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
पृथ्वीराजमार्गः आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा
अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार
पुस्तक जलाएको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

ताजा समाचार

सबै

पृथ्वीराजमार्गः आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

पुस्तक जलाएको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

मुख्यमन्त्री यादवले सार्वजनिक गरे आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु

अफ्रिकन स्वाइन फिभरका कारण चितवनमा १२० वटा बङ्गुर मरे

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

जिम्मेवारी थपियो, अब थप शसक्त बन्नेछु : भूमिका श्रेष्ठ

रास्वपाले पाएको ४८ प्रतिशत भोट सम्हालेर ऐतिहासिक बोध गर्नुपर्ने : डा.वाग्ले

नारायणी नदीको कटान रोक्न सुस्ता क्षेत्रमा तटबन्ध निर्माण सुरु

क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य

सर्लाहीमा एक युवकलाई नाङ्गै बनाएर निर्घात कुटपिट : एक जना पक्राउ, अन्यको खोजी जारी

पृथ्वी राजमार्ग विस्तारः अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

चैत ५ गतेदेखि १९ सम्म कसरास्थित विक्रमबाबा पूजा

आइतबारदेखि हराएका आमा छोरीको शव भेटियो, छोरा अझै बेपत्ता

काबुलको अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, ४०० जनाको मृत्यु भएको दाबी

नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५.
    रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ६.
    १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.