Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, चैत ०४, २०८२
☰
Logo बुधबार, चैत ०४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ६. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ७. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ८. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • ९. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

  • १०. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

कृषि तथा वन विज्ञान विश्व विद्यालय गर्ने अनुसन्धानका प्राथमिकताका क्षेत्रको छनोट

चितवन, आसर २६ –
कृषि तथा वन विज्ञान विश्व विद्यालयको पाचौँ अनुसन्धान तथा प्रसार परिषद्को बैठकले विश्वविद्यालयले गर्ने अनुसन्धानका प्राथमिकताका क्षेत्रको छनोट गरेको छ । कृषि क्षेत्रको अनुसन्धानमा यो विश्वविद्यालय अग्रणी मानिन्छ ।

बैठकले वातावरण परिवर्तनका कारणले कृषि क्षेत्रमा परेको असर, गहुँ र धानको नयाँ जातको विकास, पशुपालनको क्षेत्रमा बाख्राको नयाँ जातको विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर अनुसन्धान गर्ने गरी निर्णय गरेको हो ।

विश्वविद्यालयका अनुसन्धान निर्देशक तथा परिषद् सदस्यसचिव प्राडा अर्जुनकुमार श्रेष्ठका अनुसार विश्वविद्यालयले हालसम्म बाह्य र आन्तरिक सहयोगमा ३१५ भन्दा बढी अनुसन्धान सम्पन्न गरेको र ११५ वटा जारी रहेको बताउनुभयो । आउँदो वर्षका लागि विश्वविद्यालयका प्राध्यापकलाई निर्देशनालयको आन्तरिक स्रोतबाट छोटो र लामो अवधिका ३७ वटा अनुसन्धान परियोजना स्वीकृतिको चरणमा रहेको उहाँले जानकारी दिनुभयो ।

बैठकले अनुसन्धानका विषयगत क्षेत्र आवश्यक संशोधनसहित पारित गर्ने निर्णय गरेको छ । अनुसन्धानका नैतिक पक्षलाई दृष्टिगत गरी विश्वविद्यालयको संस्थागत समीक्षा बोर्डद्वारा पारित विधि र प्रक्रियाबाट अनुमोदन गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । सोही अवसरमा कृषि तथा वन विज्ञान विश्वविद्यालयको जर्नलको पाचाँै अङ्कको विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मी, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान ९नास्ट० का उपकुलपति तथा परिषद्का सदस्य डा सुनिलबाबु श्रेष्ठ, विश्वविद्यालय सेवा आयोगको कार्यालयका अध्यक्ष प्राडा कल्याणी मिश्र र विश्वविद्यालयका रजिष्ट्रार प्राडा शारदा थपलियाद्वारा संयुक्त रुपमा विमोचन गरिएको थियो ।

बैठकमा माटो सुहाउँदो र किसानको आवश्यकतालाई सम्बोधन गर्ने प्रविधिको विकासको लक्ष्य राखी विश्वविद्यालयको पूर्ण आर्थिक स्वामित्वमा सञ्चालन भइरहेका दुई दीर्घकालीन परियोजनाको प्रस्तुति रहेको थियो । यस अन्तर्गत भैँसीमा देखिने सीमित मौसममा मात्र बाली लाग्ने परिस्थितिलाई उल्टाई सबैजसो याममा बाली लगाउन सकिने बनाइ वर्षभरि नै दूधको माग परिपूर्ति गर्न अहिलेसम्म गरिएका प्रयासको बारेमा जानकारी गराइएको थियो । स्नातकोत्तर कार्यक्रम निर्देशनालयका निर्देशक तथा सो परियोजनाका प्रमुख अनुसन्धानकर्ता डा भूमिनन्द देवकोटाले सो बारेमा जानकारी गराउनुभएको थियो ।

गहुँको सुधार परियोजनाअन्तर्गत प्रतिकूल मौसममा पनि राम्रो प्रतिफल दिनसक्ने जातहरुको विकासका साथै अहिलेसम्म भएका उपलब्धिको बारेमा उक्त परियोजनाका प्रमुख अनुसन्धानकर्ता प्राडा माधवप्रसाद पाण्डेयले जानकारी गराउनुभएको थियो । वन विज्ञानका क्षेत्रका चुनौतीका साथ–साथै भइरहेका कार्य र भावी योजनाको बारेमा उप–प्राध्यापक हरि भट्टाराईले जानकारी गराउनु भएको थियो ।

बैठकमा नास्टका उपकूलपति श्रेष्ठले विश्वविद्यालयले गर्दै आएका कार्यको सराहना गर्दै निकट भविष्यमा विश्वविद्यालयसँग सहकार्यमा अनुसन्धानका कार्य सञ्चालन गरिने बताउनुभयो । नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक तथा परिषद् सदस्य डा दीपक भण्डारीले विश्वविद्यालयका साथै अनुसन्धानका क्षेत्रमा क्रियाशील विभिन्न संस्थाको समन्वयमा एकै प्रकारको अनुसन्धान बारम्बार दोहिरिन नदिनका लागि आवश्यक पहल चाल्नुपर्ने कुरामा ध्यानाकर्षण गराउनुभयो ।

कृषि विभागका महानिर्देशक तथा परिषद् सदस्य डा रेवतीरमण पौडेलले अनुसन्धानका दायारालाई निर्दिष्ट गरी वार्षिक कार्ययोजना बनाइ प्रगतिको समीक्षा गर्दै सबै सरोकारवाला एक भई अघि बढ्नुपर्नेमा जोड दिनुभयो । पशु सेवा विभागका महानिर्देशक तथा परिषद् सदस्य डा रामनन्दन तिवारीले पशु सेवाका क्षेत्रमा उत्कृष्ट जनशक्ति उत्पादनमा विश्वविद्यालयले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

लि–बर्ड नेपालका कार्यकारी निर्देशक डा बलराम थापाले कृषिका क्षेत्रमा गैर–सरकारी संस्था पनि अनुसन्धानमा लागेको कुराको जानकारी गराउँदै सबै क्षेत्रको समन्वयबाट नै समग्र कृषिको रुपान्तरण गर्न सकिने बताउनुभयो । – रासस

विश्वविद्यालयका उपकुलपति रेग्मी र रजिष्ट्रार थपलियाले विश्वविद्यालयले अनुसन्धानमा गरेका उपलब्धिका बारेमा चर्चा गर्दै समस्याका बारेमा अवगत गराउनु भएको थियो । – रासस

Chitwan Aaja चितवन आज
आइतबार, असार २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप
रास्वपाको अभिमुखीकरणमा आज सभापति लामिछानेले सम्बोधन गर्ने
पृथ्वीराजमार्गः आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

ताजा समाचार

सबै

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

रास्वपाको अभिमुखीकरणमा आज सभापति लामिछानेले सम्बोधन गर्ने

पृथ्वीराजमार्गः आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

पुस्तक जलाएको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

मुख्यमन्त्री यादवले सार्वजनिक गरे आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु

अफ्रिकन स्वाइन फिभरका कारण चितवनमा १२० वटा बङ्गुर मरे

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

जिम्मेवारी थपियो, अब थप शसक्त बन्नेछु : भूमिका श्रेष्ठ

रास्वपाले पाएको ४८ प्रतिशत भोट सम्हालेर ऐतिहासिक बोध गर्नुपर्ने : डा.वाग्ले

नारायणी नदीको कटान रोक्न सुस्ता क्षेत्रमा तटबन्ध निर्माण सुरु

क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य

सर्लाहीमा एक युवकलाई नाङ्गै बनाएर निर्घात कुटपिट : एक जना पक्राउ, अन्यको खोजी जारी

पृथ्वी राजमार्ग विस्तारः अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

चैत ५ गतेदेखि १९ सम्म कसरास्थित विक्रमबाबा पूजा

आइतबारदेखि हराएका आमा छोरीको शव भेटियो, छोरा अझै बेपत्ता

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५.
    १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ६.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.