Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, चैत १७, २०८२
☰
Logo मङ्गलबार, चैत १७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

लोकप्रिय समाचार

  • १. आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • ३. नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ४. ठमेलबाट यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ

  • ५. गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ६. चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ७. नवनिर्वाचित २७४ जना सांसदले लिए शपथ

  • ८. सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

  • ९. महिलाका लागि सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गरिने

  • १०. वैकल्पिक किरा व्यवस्थापन सम्बन्धी जनचेतना जगाउँदै २७ वर्षीय निशा सुवेदी

१० हजार जनप्रतिनिधिलाई नैनसिंह महरले हुलाकमार्फत पठाए सन्देश

काठमाडौं, १९ असार-

नेपाली कांग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले नागरिकको भरोसालाई कायम राख्दै सेवामैत्री स्थानीय सरकार निर्माण गर्न जनप्रतिनिधिहरू सफल हुने विश्वास व्यक्त गरेका छन्। महरले लोकतन्त्रको संस्थागत विकास, समाजवादउन्मुख समाज निर्माण र सामाजिक रुपान्तरणका लागि भूमिका निर्वाह गर्ने जिम्मेवारी जनप्रतिनिधिलाई प्राप्त भएको बताए।

सबै पार्टीबाट निर्वाचित देशभरका १० हजार भन्दाबढी जनप्रतिनिधिलाई हुलाकमार्फत लिखित सन्देश पठाउँदै महरले पाँच वर्षसम्मका प्रत्येक दिन जनप्रतिनिधिका लागि महत्त्वपूर्ण हुने उल्लेख गरेका छन्।

‘अब पाँच वर्षसम्मका हरेक दिन तपाईंका लागि महत्त्वपूर्ण हुनेछन्। प्रत्येक दिनको अधिकतम उपयोग गरेर नागरिकको भविष्य र आफ्ना अगाडिको राजनीतिक लक्ष्यका लागि एक इट्टा थप्न सक्नुहुनेछ भन्नेमा विश्वस्त छु’,उनले भने।

नागरिकसँग जोडिएका मुद्दा तथा एजेन्डाहरू कार्यान्वयनका लागि आफूले अनवरत रुपमा आवाज उठाउँदै आएको बताउँदै महरले जनसरोकारका विषयमा आफू सधैँ जनप्रतिनिधिहरूसँगै रहने बताए।

निर्वाचित जनप्रतिनिधिको जिम्मेवारी र यसको महत्वबारे आफू पनि जानकार रहेको उनले बताए। ‘म र सचिवालयको विज्ञ समूहले अध्ययन, अनुसन्धान र अनुभवको दौरानमा प्राप्त गरेका ज्ञान, सीप, विज्ञता र सांगठनिक सञ्जालले आवश्यकता अनुरुप यहाँहरूलाई थप मद्दत गर्न सके भने झनै गौरव महसुस गर्नेछु’, उनले भने।

उनी २०५४ सालको स्थानीय तह चुनावमा डडेल्धुराको तत्कालीन भागेश्वर गाउँ विकास समिति–९ वडासदस्यमा निर्वाचित भएका थिए।

विद्यार्थी राजनीतिकालदेखि नै शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, रोजगारी, कृषि र वातावरणलगायत राष्ट्रियतासहितका एजेन्डा उठाउँदै आएका महर कांग्रेसको १४औं महाधिवेशनबाट लोकप्रिय मतका साथ केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन्। नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष भइसकेका उनले कांग्रेस महाधिवेशनमा १४ एजेन्डा सार्वजनिक गरेका थिए।

उनले सार्वभौमम मतदाताको अमूल्य मत प्राप्त गरी नागरिकको प्रत्यक्ष सेवा गर्ने मौका प्राप्त गरेकोमा जनप्रतिनिधिहरूलाई बधाई ज्ञापन गर्दै भनेका छन्, ‘प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरी आफ्नो कार्यकाल अनुकरणीय बनाउनुहुनेछ भन्ने विश्वासका साथ तपाईंलाई सफल कार्यकालको हार्दिक शुभकामना।’

महरको यो कदमलाई जनप्रतिनिधिहरूले पनि स्वागत गरिरहेका छन्। प्रमुख राजनीतिक दलहरूले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिइरहेको समयमा सबै पार्टीका जनप्रतिनिधिलाई लिखित पत्र पठाएर आफ्नो जिम्मेवारीबारे झकझक्याउनु निकै सकरात्मक भएको छिन्नमस्त गाउँपालिका अध्यक्ष बिद्यानन्द चौधरी बताउँछन्।

उनले आफू लोकतान्त्रिक समाजवादी पार्टीमा आवद्ध रहे पनि महरको पत्र पाउँदा निकै खुशी लागेको बताए। ‘राष्ट्रिय राजनीति विभाजित छ। अहिले एक अर्कालाई दोषारोपण गर्ने प्रवृति हाबी भएको छ। यस्तो बेला स्थानीय तह बेहाल अवस्थामा छन्उ’, उनले भने।

स्थानीय तहले जनताको घरदैलोमा रहेर काम गर्दा केन्द्रिय सरकार र नेताहरूको सहयोग आवश्यक पर्ने उनले बताए। त्यस्तो अवस्थामा सबै नेताहरूले दलगत राजनीतिभन्दा माथि उठेर विकास निर्माणमा सघाउनुपर्ने र त्यसका लागि प्रतिवद्ध हुनुपर्ने उनी बताउँछन्। यस्तो अवस्थामा महरले समन्वयकारी भूमिका निर्वाह गर्ने वाचा र सम्पर्क नम्बरसहित पत्र पठाउँदा आफूलाई खुशी भएकाे बताए।

लक्ष्मी देवी पाण्डे हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष हुन्। उनी पनि कांग्रेस केन्द्रीय सदस्य महरको पत्र पाउँदा खुसी छिन्। आफूले सहयोग गर्ने बाचासहितको पत्र पाउँदा केन्द्रमा कुनै काम गर्नुपर्‍यो भने महरसँगको समन्वयमा सहज हुने उनको विश्वास छ ।-न्युज कारखाना

Chitwan Aaja चितवन आज
आइतबार, असार १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
नेपाललाई गरिखाने मान्छेहरूको देश बनाउँछौँ : अर्थमन्त्री वाग्ले
मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने

ताजा समाचार

सबै

नेपाललाई गरिखाने मान्छेहरूको देश बनाउँछौँ : अर्थमन्त्री वाग्ले

मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने

नागढुंगा–मुग्लिन सडक आजदेखि तीन राति बन्द हुने

शासकीय सुधारका कार्यसूचीः एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली

प्रभू साह र रवि लामिछानेबीच भेटवार्ताः सरकारले मधेसलाई प्राथमिकता दिने

भक्तपुर र महोत्तरीमा गएराति भएका दुई सवारी दुर्घटनामा दुई जनाको मृत्यु

लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

आज पनि बढ्यो सुनचाँदीको मूल्य

कांग्रेस छिन्नभिन्न नभई एकजुट हुनुपर्छः प्रदिप पौडेल

चितवनमा बर्ड फ्लु पुष्टि, १८ हजारभन्दा बढी कुखुरा नष्ट गरियो

प्रहरी पोसाक उत्पादनका लागि आफ्नै फ्याक्ट्री बनाउछौ : गृहमन्त्री गुरुङ

सांसदले आ–आफ्ना क्षेत्रका समस्या राख्दै, प्रधानमन्त्रीलाई भने– समाधानमा जोड दिनुहोस्

ओली रिहाइको माग गर्दै आज पनि एमालेको प्रदर्शन (फोटोफिचर)

अब निजी क्षेत्रले घुस खुवाउन पर्दैन, ढुक्क भएर लगानी बढाउनुस: अर्थमन्त्री वाग्ले

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा ‘युसिन–एआरटी’ जेभीलाई, एक अर्ब १० करोडमा ठेक्का

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • ३.
    नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ४.
    ठमेलबाट यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ

  • ५.
    गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ६.
    चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.