Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, पुष २९, २०८२
☰
Logo मङ्गलबार, पुष २९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३. चितवन उवासंघ : कसले कति मत पाए ? (मत परिणाम सहित)

  • ४. चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ६. युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ७. चितवनमा घाँसदाउरा काट्न जंगल गएका व्यक्तिको गैँडाको आक्रमणबाट मृत्यु

  • ८. नवलपुरमा बसभित्रै डिजिटल प्रविधि तालिम, २० जना युवाको सहभागिता

  • ९. चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा नौ गैँडाको मृत्यु

  • १०. इरानमा सरकारविरोधी आन्दोलन चर्कियो : सडकमा राजतन्त्रको नारा, खामेनीले भने- विदेशी षड्यन्त्र

अङ्कुरम् एकेडेमीका विद्यार्थीले मनाए धान दिवस

भरतपुर, असार १५ –

नेपालीका लागि महत्वपुर्ण चाड हो ।

म खाना खाएर चितवनको रोपाई कहाँ कहाँ भएको रहेछ भनि स्कुटर लिएर फिल्डमा निस्किए । पानी परिरहेको थियो । र्यानकोट ओडेर भएपनि पश्चिम चितवनतिर हानिए । बाटोमा जाँदै थिए । एउटा दृश्यले मेरो ध्यान खिच्यो । निकै ठुलो संख्यामा बिद्यार्थीहरु धान रोपिरहेका थिए । म त्यहि अडिए । स्कुटरबाट ओर्लेर एक जना हातमा धानको विउ लिएकी नानीलाई सोधिहाले ए नानी, स्कुल नगई यो हिलोमा के गरेकी? जवाफमा उनले भनिन् हामी त धान रोप्ने विधिबारे प्रयोगात्मक रुपमा पढिरहेकै हौ म्याम । त्यसपछि मलाई झन् उत्सुकता लाग्यो र सोधे यसअघि धान रोपेको थिएनौ र उनले भन्नि,मलाई त धान कसरी फल्छ भन्ने पनि थाहा थिएन । ममीले भान्छामा पकाउने चामल त पसलबाट नै आउँछ होला झै लाग्थ्यो,चामल कसरी फल्छ भनेर कहिल्यै कसैलाई सोधेकी पनि थिइन । यसलाई यसरी हिलोमा रोप्नुपर्छ यसबाट धान फल्छ यहि धान कुटेर चामल निकाल्ने हो भन्ने विधि मैले यहाँ आएपछि मात्र थाहा पाए । उनको नाम अविप्स्या कार्की हो उनी अङकुरम् एकेडेमी भरतपुरमा कक्षा ८ मा अध्ययन गर्छिन् । अविप्स्या जस्तै आरोही खनालको अनुभव पनि उस्तै छ म पहिलो पटक यसरी हिलोमा धान रोप्दै छु, अहिलेसम्म धानप्रतिको मेरो बुझाई गलत रहेछ उनले भनिन् । धान त हिलोमा रोपेर पो मलजल गरि फलाउनुपर्ने रहेछ उनले सुनाइन् । आरोहीलाई त केही समय अघि आफुले खाने दुध पनि डेरीले दिन्छ झै लाग्थ्यो रे गाई भैसी पाल्नुपर्छ र दुध दिन्छ भन्ने ज्ञान उनले अङ्कुरम् मा आएपछि मात्र थाहा पाएकी रहिछन् । अविप्स्या र आरोहीजस्ता ७ देखि १० कक्षा सम्मका झन्डै डेढ सय विद्यार्थीहरुलाई धान रोपाई विधिको बारेमा पहिलो पटक जानकारी मिलेको थियो ।

अङ्कुरम् को विशेषता नै यहि हो । विद्यार्थीहरुलाई जुनसुकै विषयबस्तुमा पनि प्रयोगात्मक विधिद्धारा सिकाउनु र उनीहरुलाई महसुस हुनेगरि ज्ञान दिनु । एकेडेमीका कार्यकारी निर्देशक नवराज पौडेल आफ्ना विद्यार्थीहरु यसबारेमा व्यवहारिक ज्ञान दिन र धानको उत्पादन विधिबारे प्रस्ट पार्नका लागि खेतबारीमै विद्यार्थीहरुलाई लिएर आएको बताउनुभयो । विद्यार्थीहरुलाई रोपाई गर्ने व्यवस्था भने पश्चिम चितवनको गितानगर स्थित विसहजारी फार्म हाउसभित्रको जमिनमा मिलाइएको थियो । मिलिजुली आमा समुहसंगको सहकार्यमा गरिएको उक्त कार्यक्रममार्फत अंङ्कुरम् का विद्यार्थीहरुले प्रयोगात्मक रुपमा धान रोप्ने विधिबारे प्रस्ट हुने मौका पाएका छन् ।
यसरी आफ्नो नातीनातीनी जस्ता बाबु नानीलाई खेतमा संगै राखेर रोप्न सिकाउन पाउँदा मिलीजुली आमा समुहकी अध्यक्ष गोमा सुवेदी फुरुगं हुुनुहुन्थ्यो ।
धान दिवसले धान खेती र पारस्परिक श्रम प्रयोगको प्रविधि, आपसी प्रतिबद्धता र सांस्कृतिक प्रदर्शनको सन्देश विभिन्न गतिविधिमार्फत झल्काउने देखिन्छ । यो दिनले रोपण अवधिको सुरुवात पनि गर्दछ। यो दिन देशको सबैभन्दा महत्त्वपूर्ण कृषि अभ्यासहरू मध्ये एकको प्रतीक हो र नेपालीहरूका लागि विशेष दिन हो। नेपाली संस्कृतिमा मनाइने धेरै पर्वहरूमध्ये रोपाइँ दिवसको विशेष राष्ट्रिय महत्व छ । यो पर्व नेपालका ग्रामीण क्षेत्रहरूमा विभिन्न परम्परागत तरिकाले मनाइन्छ, जहाँ कृषि र पशुपालन अझै पनि जीविकोपार्जन र आय आर्जनको प्रमुख पेशा हो।

तर शहरबजारमा बसोबास गर्ने विशेषगरी पछिल्लो पुस्ताका बच्चाहरुलाई यो दिवसको महत्वबारे खासै ज्ञान छैन । खेतीयोग्य जमिनहरु सबै प्लटिगं गरेर भौतिक संरचना निमार्ण भइरहेको छन् गाउंका खेतबारी बाँझै छन् यस्तो अवस्थामा पछिल्लो पुस्ताले धान कसरी उत्पादन हुन्छ भन्ने कुरा नै विर्षिरहेका छन् । चामल कहाँबाट आउंछ भनेर सोध्दा कुनै डिपार्टमेन्ट स्टोरको नाम लिने बच्चाहरु धेरै छन् ।
प्रयोगात्मक रुपमा डिजिटल माध्यमबाट कक्षा सञ्चालन हुदैं आइरहेको अन्तराष्ट्रिय स्तरको विद्यालय अंङ्कुरम् ले धान दिवसको अवसर पारेर विद्यार्थीहरुलाई खेतबारीमै उतारेको हो ।

Chitwan Aaja चितवन आज
बिहिबार, असार १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
भरतपुरस्थित होटल सिविसीको व्यवस्थापनको जिम्मा अब भारतीय लड्र्सलाई
सुनको मूल्य तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम ,चाँदीमा पनि कीर्तिमान
रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

ताजा समाचार

सबै

भरतपुरस्थित होटल सिविसीको व्यवस्थापनको जिम्मा अब भारतीय लड्र्सलाई

सुनको मूल्य तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम ,चाँदीमा पनि कीर्तिमान

रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

जाडोमा मोजा लगाएर सुत्नु ठिक हो कि होइन ?

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्दै

गैँडाकोट महोत्सव: ५० हजार दर्शकद्वारा अवलोकन

विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

उज्यालो नेपाल समेटिएपछि यस्तो बन्यो राष्ट्रिय परिवर्तन पार्टीको बन्दसूची

बालेनले माघ ५ गते राजीनामा दिने, चुनावी तयारीका लागि झापा जाने

देउवालाई शेखरले भने, ‘पार्टी फुट्ने भयो, मिलाउनुस्’

पार्टी फुटको संघारमा छ, त्यो हुन नदिन लागेका छौं : सुनिल शर्मा

ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या, इनारमा भेटियो शव

बीमा बोर्डले भुक्तानी नगरेपछि टिचिङ अस्पतालले बन्द गर्‍यो स्वास्थ्य बीमा कार्यक्रम

चितवन आएका हिउँदे आगन्तुक जलपक्षी गणना सकियो

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३.
    चितवन उवासंघ : कसले कति मत पाए ? (मत परिणाम सहित)

  • ४.
    चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ६.
    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.