Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, माघ ०२, २०८२
☰
Logo शुक्रबार, माघ ०२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ४. भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ५. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ६. त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ७. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ८. इरानमा सरकारविरोधी आन्दोलन चर्कियो : सडकमा राजतन्त्रको नारा, खामेनीले भने- विदेशी षड्यन्त्र

  • ९. काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

  • १०. माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

सुदूरपश्चिमको बजेटमा सत्तापक्षकै सदस्यको आपत्ति, बुधबार बोलाइएको बैठक स्थगित

मोहन जोशी
धनगढी, ८ असार

सुदूरपश्चिम प्रदेश सरकारले यही असार १ गते ल्याएको बजेटप्रति प्रदेशसभा सदस्यहरूले चर्को आलो चना गरेका छन् ।

विगतमा जस्तै बजेटमा टुक्रे योजना राखिएको, बजेट भाषणमै नभएका योजना रातो किताबमा समावेश भएका, व्यक्तिलाई फाइदा पुग्ने योजना ल्याइएका, मन्त्रीको क्षेत्रमा मात्रै बजेट परेको भन्दै सत्ता पक्ष र प्रतिपक्ष दलका प्रदेशसभा सदस्यले सरकारले ल्याएको बजेटको चर्को आलोचना गरेका हुन् ।

प्रदेशसभा सदस्यहरूको चर्को आलोचनाका कारण बुधवारका लागि आह्वान गरिएको प्रदेशसभा बैठक समेत स्थगित गरिएको छ । बुधबार प्रदेशसभा बैठक बस्नुअघि प्रदेशका सभामुख अर्जुनबहादुर थापाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका प्रदेशसभा सदस्यहरूले वार्षिक विकास कार्यक्रम पुस्तिका ‘रातो किताब’मा समावेश गरिएका योजनाको चर्को आलोचना गर्दै प्रदेशसभा बैठक सञ्चालन हुन नदिने चेतावनी दिएका थिए ।

प्रदेशसभा सदस्यहरूले रातो किताबमाथि विमति जनाएपछि सभामुख थापाले बुधवारका लागि आह्वान गरिएको प्रदेशसभा बैठक स्थगित गरेर असार १२ गते दिउसो ३ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

‘आगामी वर्षको बजेट यस अघिका बजेट कार्यक्रम भन्दा पनि हलुका टुक्रे योजनाले भरिएर आएको छ,’ नेकपा एमाले संसदीय दलका उप नेता तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले भने, ‘प्रदेशका दीर्घकालीन महत्त्व बोकेका योजनमा यथेष्ट बजेट नै समावेश गरिएको देखिएन, जसका कारण सबै प्रदेशसभा सदस्यहरूले योजना सच्याएर ल्याउन माग गरेका छन् ।’

प्रदेश सरकारले विगतका कमिकमजोरी सच्याएर यो बजेटलाई गरिबी अन्त्य हुने, रोजगारीका अवसर सिर्जना गर्ने गरी ल्याउनु पर्ने भए पनि निहित व्यक्तिलाई फाइदा पुग्ने, कमिसन बढी पाइने योजना मात्रै ल्याइएको बोहराको आरोप छ । ‘बजेटले निहित व्यक्तिलाई पोस्ने योजना ल्याएको छ,’ बोहराले भने, ‘सबै मन्त्रालयबाट मन्दिरमा मात्रै योजना परेका छन्, तर प्रदेशका गौरवका योजना, प्रदेशको विकासका लागि महत्त्व मानिएका योजनामा यथेष्ट बजेट नै राखिएको छैन, हामी यो बजेटलाई सम्झन योग्य बनाएको हेर्न चाहन्छौं ।’ प्रदेश सरकारले राखेका मनलाग्दी योजना नसच्याए १२ गते पनि प्रदेशसभा बैठक नचल्ने उनले बताए ।

अन्य प्रदेश सभा सदस्यहरूले पुस्तिका सच्चिएर नआएसम्म सभामा बजेटको छलफल अघि बढ्न नदिने प्रतिक्रिया दिएका छन् । प्रदेशसभा सदस्य भरत खड्काले बजेट भाषणमा समावेश नै नभएका कतिपय योजना रातो किताबमा राखिएका भन्दै ती योजना तत्काल हटाइनुपर्ने बताए ।

‘झ्यालबाट छिराइएका योजना तत्काल हटाइनु पर्छ,’ प्रदेशसभा सदस्य खड्काले भने, ‘अनि टुक्रे योजना र मन्दिरमा गरिएको लगानी कटौती गरेर गरिबका योजनामा बजेट राखिनु पर्दछ भन्ने हाम्रो भनाई हो,’ प्रदेशसभा सदस्य खड्काले भने, ‘कार्य व्यवस्था तथा परामर्श समितिको बैठकमा पनि हामीले यी कुरा राखेका छौं, हाम्रा सुझावको बेवास्ता गरेर आगामी बैठक पनि सञ्चालन हुन सक्दैन ।’

सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीले मन्दिरलाई मात्रै लक्षित गरेर योजना राखिएको बोहराको आरोप छ । ‘अहिले भौतिक पूर्वाधार देखि सामाजिक विकास मन्त्रालयले समेत मन्दिरमा योजना छुछ्याएका छन्,’ उनले भने, ‘हिजो मन्दिरमा योजना छुट्याएर भ्रष्टाचार भयो भन्दै सदनमा विरोध गर्ने कांग्रेसका मन्त्रीले पनि मन्दिरलाई नै प्राथमिकता राखेको देखिन्छ ।’

‘रातो किताबलाई सरसर्ती हेर्दा वित्तीय अनुशासनको ख्याल समेत गरिएको देखिँदैन, मन्त्रीका क्षेत्रमा मात्रै बजेट केन्द्रित देखिन्छ,’ त्यसैले बजेटमा सन्तुलन पनि छैन,’ उनले भने, ‘माननीयहरूले पठाएका योजनाहरू कटौती गरेर झ्यालबाट योजना घुसाएका देखिएका छन्, ती योजना तत्काल हटाइनु पर्दछ ।’

उनले कतिपय सम्पन्न भइसकेका योजनामा पुनः बजेट राखिएको भन्दै आपत्ति जनाएका छन् । ‘माननीय ज्यूले दिएका महत्त्वपूर्ण योजनाको कत्ति पनि ख्याल गरिएको छैन,’ खड्काले भने, ‘सम्पन्न भइसकेका योजनामा फेरी बजेट पारिएको छ, रातो किताब अलिकति पनि ख्याल नगरेर ल्याएको छ, यस्तो हचुवा कार्यक्रम जनताका माझै जान सक्दैन ।’

प्रदेश सभा सदस्य मालामति रानाले रातो किताबको आवरण नै गलत रहेको बताइन् । उनले विगतमा रातो देखिने गरी किताब ल्याइने गरेकोमा अहिले नीलो बनाई ल्याइएको भन्दै सो पुस्तकलाई ‘ब्लु बुक’ को संज्ञा दिइन् । ‘प्रदेश सरकारले सार्वजनिक गरेको ब्लु बुकमा एउटा पनि गतिलो योजना देखिँदैन,’ उनले भनिन्, ‘यसलाई स्विकारेर जान सकिँदैन ।’

हिजो रातो किताब जलाएर तमासा देखाउने नेपाली कांग्रेस सरकारमा गएपछि योजनामा झनै मनलाग्दी गरेको देखिएको उनले बताइन् । ‘नेपाली कांग्रेस सरकारमा गएपछि प्रदेशको समग्र विकास हुनेगरी बजेट आउँछ होला भन्ने सोचेकी थिए,’ उनले भनिन्, ‘तर अहिलेका योजना विगतका भन्दा पनि नराम्रा योजना आएका छन्, हिजो मन्दिरमा बजेट छुट्याएको भन्दै विरोध गर्ने कांग्रेसले यस पटक पनि त्यही योजना दोहोर्‍याएको देख्दा अचम्म लागेको छ ।’

उनले आर्थिक मामिला मन्त्री प्रकाश रावलले कञ्चनपुर जिल्लामा मात्रै ४० वटा मन्दिरमा बजेट राखेको आरोप लगाइन् ।- न्युज कारखाना

 

Chitwan Aaja चितवन आज
बुधबार, असार ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता
बागमतीबाट १७ खेलाडी काष्ठमाण्डप करातेका लागि छनौट
चितवनमा सितोरियो सोवुकान कराते दिक्षान्त कार्यक्रम सुरु

ताजा समाचार

सबै

निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

बागमतीबाट १७ खेलाडी काष्ठमाण्डप करातेका लागि छनौट

चितवनमा सितोरियो सोवुकान कराते दिक्षान्त कार्यक्रम सुरु

लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयमा बारको आपत्ति

भरतपुर महानगरको नयाँ प्रशासकीय भवनको उद्घाटन, भवन नबन्दै उद्घाटन गरिएको भन्दै विरोध

निर्वाचन ४८ दिन बाँकी : यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार

२१ फागुनमै चुनाव हुन्छ, मैले टिकट बाँड्न सुरु गरिसकें : प्रचण्ड

निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने कार्यवाहक सभापतिको चेतावनी

एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक

काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा, काठमाडौँबाट चुनाव लड्ने संकेत

रवि विरूद्धको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्चमा रिट पेस

शेखर कोइरालाले निर्वाचन आयोगमा भने, गगनसँग जानेहरू चोइटिएर गएका हुन्

देउवा समुहलाई निर्वाचन आयोगले भन्यो,– ‘विधि र पद्धति भन्दा बाहिर गएर निर्णय हुँदैन’

चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

भजन प्रतियोगितामा कैलाश संन्यास आश्रम पहिलो

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ४.
    भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ५.
    चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ६.
    त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.