काठमाडौँ, २५ माघः
मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् ।
शुक्रवार प्रहरीले उनलाई चाल्नाखेलबाट पक्राउ गरेर अदालत उपस्थित गराएको थियो ।
अदालतले उनलाई हाजिर जमानीमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश गरेको छ ।
प्रसाईं पछिल्लो समय ‘पहिला हिन्दू अधिराज्य, अनिमात्रै निर्वाचन’ भन्दै अभिव्यक्ति दिने गरेका छन् । १९ माघमा चितवनमा पुगेर उनले राजसंस्था स्थापनाम नभएसम्म निर्वाचन नहुने भन्दै बोलेका थिए ।
प्रशासनले तोकेको ठाउँभन्दा अन्यत्र कार्यक्रम गरेर केही समय तनावको स्थिति समेत बनेको थियो ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








