Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, पुष २२, २०८२
☰
Logo मङ्गलबार, पुष २२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • २. हेर्नुस आज मिति २०८२ साल पुस १८ गते शुक्रबारको राशिफल

  • ३. चितवन मेडिकल कलेजमा ‘कार्डियोलोजी कन्फ्रेन्स’ हुँदै

  • ४. देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

  • ५. रविसँग ६० लाख धरौटी माग गर्ने काठमाडौं अदालतको आदेश उच्चबाट सदर

  • ६. पोखरामा आजदेखि ४ दिन दैनिक ५ घण्टा बिजुली बन्द हुने

  • ७. आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् आजको राशिफल

  • ८. ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग

  • ९. पुस २५ देखि माघ १० गतेसम्म सञ्चालन हुने चौथो गैँडाकोट महोत्सवको तयारी तीब्र

  • १०. आजदेखि नयाँ वर्ष सन् २०२६ सुरु

चिरञ्जीवी सुवेदीः जसले जिल्लाभर फैलाए उद्योग बाणिज्य संघ चितवनलाई

१९,पुस, चितवन

उद्योग बाणिज्य संघको ५९ औं साधारणसभा तथा अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका हालका बरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी प्यानल नै बनाएर होमिएका छन् ।

‘व्यावसायिक एकता एवम् संस्थागत प्रतिवद्दताः सवल, सक्षम र अनुभवी नेतृत्व आजको आवश्यकता’ भन्ने नाराका साथ पुस २१ गते हुने निर्वाचनमा होमिएको टिमले व्यवसायीहरुको मनसँगै मतको अपेक्षा राखेको छ ।
अनुभवी, युवा सबैलाई सन्तुलन मिलाएर टिम बनाएका सुवेदीले विगत २२ बर्षदेखि उद्योग बाणिज्य संघ चितवनको विकासमा अनवरत रुपमा लागेका एक कर्मयोगी व्यवसायी हुन् । संस्थागत र व्यवसायीको हित भन्दा कहिल्यै बाहिर नजाने स्वभावका सुवेदी एकैपटक अध्यक्ष उठ्ने स्थानमा आएका होइनन् । उनले संघको साधारण सदस्य, कार्यसमिति सदस्य, तृतिय उपाध्यक्ष, द्धितीय उपाध्यक्ष (दुईपटक), प्रथम उपाध्यक्ष, बरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष बन्न लागेका हुन् । उनको लामो योगदान, अनुपम निष्ठा र त्याग मात्रै होइन सुवेदी संघलाई बलियो बनाउनसमेत निरन्तर लागिरहेका पात्र हुन् ।
जिल्लाका अन्य भेगमा समेत विकाससँगै बजार विस्तार हुँदै जान थालेपछि उद्योग बाणिज्य संघ नारायणगढलाई सानो दायरामा नराखेर फराकिलो र जिल्लाब्यापी बनाउन सुवेदीले महत्वपूर्ण भूमिका खेलेका थिए ।

उनकै पहलकदमीमा उद्योग बाणिज्य संघ माडी इकाई, उद्योग बाणिज्य संघ खैरहनी इकाई र उद्योग बाणिज्य संघ इच्छाकामना इकाई गठन गरिएको हो । उद्योग बाणिज्य संघ चितवनलाई जिल्लाभर फैलाउन सुवेदीको महत्वपूर्ण योगदान र भूमिका छ । सुवेदी कै सोही योगदानका कारणले संघको सदस्य संख्या आज झण्डै ४ हजार पुगेको छ । संघ भित्र आर्थिक पारदर्शीता कायम गर्न पनि सुवेदीले महत्वपूर्ण योगदान गरेका छन् । संघले हरेक महिना गर्ने आम्दानी र खर्चको अनुमोदन कार्यसमिति बैठकमार्फत गर्ने व्यवस्था उनकै पहलमा भएको हो ।

उद्योग व्यवसायीहरूलाई परेका पिरमर्का र समस्यामा तुरुन्तै पुगिहाल्ने सुवेदीले व्यवसायीहरूको स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्देश्यले विभिन्न अस्पतालहरूमा छुट सुविधा उपलब्ध गराउने सम्झौता गरेका छन् । युवा व्यवसायी तथा उद्यमी तयार गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा मिलेर बिजनेश इनक्यूबेशन सेन्टरमार्फत बुटक्याम्प सञ्चालनमा सहकार्य गर्ने काम अगाडि बढेको छ ।

संघका सदस्यता तथा नविकरणका लागि एप्स तयार गर्नेदेखि आन्तरिक राजश्व कार्यालय भरतपुरमा कर परामर्श तथा सहजीकरण केन्द्र स्थापना गर्न ठोस योजना अनुरूप काम अगाडि बढाउन सुवेदीको महत्वपूर्ण भूमिका छ ।

‘मैंले झण्डैं २० बर्षदेखि अनवरत रूपमा उद्योग बाणिज्य संघ चितवनमा बसेर व्यवसायीहरुको हक र हितमा लाग्दै संघलाई जिल्लाव्यापी रुपमा विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको छु, मेरो त्याग, तपस्या, अथक मेहनत र महत्वपूर्ण समय संघका लागि खर्चिएको छु ।’ अध्यक्षका उम्मेदवार सुवेदीले भने ‘कार्यसमिति सदस्य हुँदै बरिष्ठ उपाध्यक्षसम्म तपाईहरुले नै बनाउनुभएको हो, आशा छ यहाँहरुले अमूल्य मत दिएर हाम्रो टिमलाई विजयी गराउनुहुनेछ ।’

विभिन्न एक दर्जन सामाजिक संघसंस्थामा विभिन्न भूमिका रहेर काम गरिरहेका समाजसेवी सुवेदीको टिममा युवाहरु राजेन्द्र ओली बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवार रहेका छन् । ओली उद्योग बाणिज्य संघका प्लानर मानिन्छन् । संघमा नयाँ नयाँ योजना बनाउन, सहकार्य गर्न र सबैभन्दा पोटेन्सिल नै ओली हुन् । सुवेदीको प्यानलमा अनुभवले खारिएका अशोक अधिकारी र नारायण प्रधान र राजन पिया उपाध्यक्ष उम्मेदवार छन् । खारिएको, अनुभवी र पौरखी सुवेदीको प्यानलसँग युवा व्यवसायीहरुको कुशल संयोजन देख्न सकिन्छ ।

अव्यवस्थित बजार र फुटपाथलाई व्यवस्थित बनाउँदै पार्किङ्गको उचित व्यवस्थापनमा पहल र सहकार्य गर्ने, आर्थिक शिथिलता भोगेर पलायन हुने खतरामा रहेका व्यवसायीलाई कर, घर भाडा तथा बैंकिङ्ग समस्या समाधान र राहातका लागि पहल गर्ने, व्यवसाय, घरवाहल,विज्ञापन कर तथा राजश्व तथा अन्तःशुल्क सम्बन्धी समस्या हल गर्न पहलकदमी र नेतृत्व लिने, आन्तरिक राजश्व कार्यालयमा राजश्व परामर्श तथा सहायक कक्ष पुनः स्थापना गर्ने, व्यवसायी राहात कोषमा क्षतिपूर्ति र राहातको रकम बृद्धि गर्ने लगायतका प्रतिवद्दता यो समूहले गरेको छ ।

सुवेदीको प्यालनमा महिला उद्यमी कार्यसमिती सदस्यमा सुनिता लिगल कर्माचार्य, उद्योगतर्फ कार्यसमिति सदस्यमा अशोक श्रेष्ठ, इमान्दु बराल, उपेन्द्र पण्डित, शंकर अधिकारी, कृष्णकुमार महतो र सन्तोष देवकोटा छन् । यस्तैं, सुवेदीको प्यानलको बाणिज्यतर्फ अस्मिता तिमिल्सिना, गौरव श्रेष्ठ,नरेश खनाल, विष्णु लम्साल, मुकुन्दप्रसाद गौतम, श्रीकृष्ण लम्साल सदस्य उम्मेदवार रहेका छन् ।

पुस २१ गते संघको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ ।

Chitwan Aaja चितवन आज
शनिबार, पुष १९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
मन्त्रिपरिषद् बैठकका ३५ निर्णय सार्वजनिक
वीरगञ्जमा उत्पन्न तनाव साम्य पार्न सद्भाव संयन्त्र
सिनामंगलको काठ गोदाममा आगलागी,विमानस्थलमा उडान स्थगित

ताजा समाचार

सबै

मन्त्रिपरिषद् बैठकका ३५ निर्णय सार्वजनिक

वीरगञ्जमा उत्पन्न तनाव साम्य पार्न सद्भाव संयन्त्र

सिनामंगलको काठ गोदाममा आगलागी,विमानस्थलमा उडान स्थगित

कांग्रेस पार्टी कार्यालयमा प्रदर्शनरत समूह र नेता निधिबीच चर्काचर्की

ओलीले भने -सरकार र विदेशी शक्तिहरू निर्वाचनलाई सार्ने षड्यन्त्र गरिरहेका छन्

चितवन उवासंघ : कसले कति मत पाए ? (मत परिणाम सहित)

लागुपदार्थ सेवन गरिरहेका टिकट काउन्टरका सात जना कर्मचारी पक्राउ

बाँके राष्ट्रिय निकुञ्जद्धारा क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी

चितवनमा घाँसदाउरा काट्न जंगल गएका व्यक्तिको गैँडाको आक्रमणबाट मृत्यु

सुनको मूल्यमा एकैदिन ३ हजार १०० रुपैयाँले वृद्धि, कतिमा हुदैँछ कारोबार ?

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा चिरन्जीबी सुवेदी विजयी

स्ट्रबेरी बिक्री गरेर एक वर्षमा रु २१ लाख आम्दानी

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

हेर्नुस आज मिति २०८२ पौष २२ गते मंगलवारको राशीफल

चितवन उद्योग वाणिज्य संघको सकियो मतदान, अब मतगणना हुँदै

नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • २.
    हेर्नुस आज मिति २०८२ साल पुस १८ गते शुक्रबारको राशिफल

  • ३.
    चितवन मेडिकल कलेजमा ‘कार्डियोलोजी कन्फ्रेन्स’ हुँदै

  • ४.
    देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

  • ५.
    रविसँग ६० लाख धरौटी माग गर्ने काठमाडौं अदालतको आदेश उच्चबाट सदर

  • ६.
    पोखरामा आजदेखि ४ दिन दैनिक ५ घण्टा बिजुली बन्द हुने

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.